Author: मेची आवाज डेक्स
विकासमा राजनीति भयो भने देश बर्वाद हुन्छ : मन्त्री गुरुङ
मेचीनगर । सहरी विकास मन्त्री सीता गुरुङले विकास निमाृणमा राजनीति गर्नु नहुने बताएकी छिन् । पछिल्लो समय विकास निर्माणमा राजनीति हाविहुन थालेको भन्दै मन्त्री गुरुङले यो गलत अभ्यास भएको बताइन् । राजनीतिले विकास सम्भव छ, उनले भनिन् विकासमा राजनीति भयो भने देश बर्वाद हुन्छ । सबै राजनीतिक दल विकास–निर्माणका काममा केन्द्रित हुनुपर्नेमा उनको जोड थियो […]
पूरा पढ्नुहोस्
मेचीनगरको विकासकोलागि यहाँका राजनीतिक दलबीचको एकता र सद्भाव सम्मान योग्य छ : मन्त्री गुरुङ
धुलाबारी । संघीय सहरी विकास मन्त्री सिता गुरुङले मेचीनगरको विकासकोलागि यहाँका राजनीतिक दल बीचको एकता र सदभाव सम्मान योग्य रहेको बताएकी छिन् । नेपाली काँग्रेसको केन्द्रीय सदस्य समेत रहुन भएकी मन्त्री गुरुङले शुक्रबार अपरान्ह नेपाली काँग्रेस झापा क्षेत्र नं. १ को कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । झापा जिल्लाको विकासका […]
पूरा पढ्नुहोस्
७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवस : मेची भन्सार कार्यालयद्धारा तीन पत्रकार सहित दर्जनौंलाई सम्मान तथा पुरस्कार वितरण
मेचीनगर । मेची भन्सार कार्यालयले ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर शुक्रबार तीन जना पत्रकार सहित बिभिन्न संघ संस्था, ब्याक्ति तथा भन्सारका कर्मचारीहरुलाई सम्मान गरेको छ । कार्यालयले सीमाक्षेत्र र भन्सारसँग सम्बन्धित विषयमा कलम चलाएको भन्दै जनसंसद डट.कम.का सम्पादक मुक्ति पौडेल, मेरो मेचीनगर अनलाइनका सम्पादक लक्ष्मी उप्रेती र रासस झापा प्रतिनिधि अम्बिका भण्डारीलाई सम्मान […]
पूरा पढ्नुहोस्
बाहुण्डाँगी जेसीजद्वारा एकै दिन दुई कार्यक्रम सम्पन्न
बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज बिहीबार एकै दिन दुईवटा कार्यक्रम सम्पन्न गरेको छ । जेसीजले बलभद्र आधारभूत विद्यालय मेचीनगर–३ मा खेलकुद सामग्री वितरण तथा भित्ते चित्रकला उद्घाटन सम्पन्न गरेको छ । करिब १० हजार मूल्य बराबरका फुटबल, भलिबल, क्रिकेट, स्किपिङलगायतका खेलकुद सामग्री हस्तान्तरण गरिएको हो । यसैगरी जेसीजका जनसम्पर्क अधिकारी चित्रबहादुर श्रेष्ठले निर्माण गरेका विद्यालय सम्बन्धि […]
पूरा पढ्नुहोस्
राष्ट्रियसभा सदस्यमा सिटौला र कोइराला निर्वाचित
मोरङ । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (एमाले)की रुकमणी कोइराला विजयी भएका छन् । कांग्रेसका सिटौलाले पाँच हजार दुई सय ९२ मतभार प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव पौडेलले चार हजार पाँच सय २६ र नेकपा (एमाले)का पर्शुराम अधिकारी एक सय २९ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी […]
पूरा पढ्नुहोस्
झापाको चारआलीमा,चारआली सांस्कृतिक महोत्सव सुरु
चारआली । मेचीनगर १३ चारआलीमा ‘चारआली सांस्कृतिक महोत्सव–२०८०’ सुरु भएको छ । आजबाट चारआली सांस्कृतिक महोत्सव–२०८०’ सुरु भएको हो । आयोजक टासी फुन छोग् छोई खोरलिङ गुम्बा मेचीनगर(१३ चारआली र सहआयोजक चारआली जेसिजले आज साँझ औपचारिक कार्यक्रम गरेर महोत्सव सञ्चालनमा ल्याएका हुन् । प्रमुख अतिथि प्रदेशसभा सदस्य सविना बजगाईंले महोत्सवको उद्घाटन गरिन् । बौद्ध धर्म […]
पूरा पढ्नुहोस्
भन्सार दिवशको अवसरमा काँकरभिट्टामा अन्तक्र्रिया
काँकरभिट्टा । ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवशको अवसर पारेर बिहीबार मेची भन्सारको सभाहलमा सरोकारवालाबीच अन्तक्र्रिया सम्पन्न भएको छ । मेची भन्सार कार्यालय र मेची उद्योग वाणिज्य संघको संयुक्त आयोजना रहेको कार्यक्रममा सहभागिहरुले पछिल्लो समय पूर्वी नाका काँकरभिट्टा व्यवस्थित गर्न सम्बन्धित निकायहरुले ध्यान नदिँदा अस्तब्यस्त बन्दै गएको आरोप लगाएका छन् । बस्तुको आयात तथा निर्यात प्रक्रियामा […]
पूरा पढ्नुहोस्
शहरी विकास मन्त्री सिता गुरुङ भोलि मेचीनगर आउँदै
मेचीनगर । संघीय सरकारका शहरी विकास मन्त्री सिता गुरुङ भोलि शुक्रबार झापाको मेचीनगर आउने हुनु भएको छ । झापा क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माको निम्तोमा मन्त्री गुरुङ मेचीनगर आउन लाग्नु भएको हो । मन्त्री गुरुङ कुनै सरकारी वा व्यक्तिगत प्रयोजनका लागि नभइ सांसद शर्माको निम्तोमा काकरभिट्टाको अवस्था बुझन आउन लाग्नुभएको हो । […]
पूरा पढ्नुहोस्
प्याब्सन मेचीनगरको स्पोर्ट २०८० सम्पन्न, टि.टि विद्याबाहेक सबैभन्दा बढी उपाधि थेसिसको पोल्टामा
मेचीनगर । प्याब्सन मेचिनगरको आयोजनामा सञ्चालित खेलकुद उत्सव बुधबार सम्पन्न भएको छ । माघ ६ गते बाट शुरु भएको खेल उत्सव प्याब्सन मेचीनगरमा आवद्ध ३५ विद्यालय मध्ये २६ वटा विद्यालय सहभागि बनेका थिए । सहभागि विद्यालयका विद्यार्थीहरुले भलिवल, फूटवल, क्रिकेट, टि.टि, चेस जस्ता विद्याहरूमा आफ्नो प्रतिमा प्रस्तुत गरेका थिए । प्याब्सनले यू–१५ फूटबल छात्र, यू–१२ […]
पूरा पढ्नुहोस्
७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवशको अवसरमा काँकरभिट्टामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
काँकरभिट्टा । ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवशको अवसरमा बुधबार काँकरभिट्टामा “राजस्व संकलनमा भन्सार” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मेची भन्सार कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा मेचीनगर क्षेत्रका १५ वटा संस्थागत एवम् सामुदायिक विद्यालयहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा सरस्वती बाल कल्याण माविको कक्षा १२ का चिरञ्जीवी कोइराला प्रथम, बाल सुवोधिनि माविको कक्षा १० का […]
पूरा पढ्नुहोस्