Author: मेची आवाज डेक्स
त्रिभुवन आर्मी झापा गोल्ड कपको फाइनलमा प्रवेश
बिर्तामोड । त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । सातदोबाटो युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । सातदोबाटोले एक गोल मात्र फर्काउन सक्यो । खेलको २७औँ मिनेटमा सन्तोष तामाङले प्रहार गरेको […]
पूरा पढ्नुहोस्
मेचीनगरमा सुरु भयो आम औषधि कार्यक्रम
मेचीनगर, २७ फागुन । हात्तीपाइले रोग निवारण सम्बन्धी ‘आम औषधि सेवन अभियान–२०७६’ अन्तर्गत मेचीनगरमा आज शुक्रबारबाट अभियान सुभारम्भ गरिएको छ । नगरप्रमुख बिमल आचार्यले औषधि सेवन गरेर आम औषधि सेवन अभियान सुरु भएको घोषणा गरेका थिए । नगर प्रमुख आचार्यले भोली शनिबारदेखि नगरका १५ वटै वडामा औषधि वितरण अभियान थालिने र सवैले औषधि सेवन गर्न […]
पूरा पढ्नुहोस्
धुलाबारी खानेपानी उपभोक्ता समितिको २१औं वार्षिक साधारण सभा सम्पन्न
डम्बर बराल धुलाबारी,२७ फागुन । धुलाबारी खानेपानी उपभोक्ता समितिको २१औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । धुलाबारी स्थित टाउन हलमा आयोजित साधारण सभाको उद्घाटन् मेचीनगर नगरपालिका प्रमुख बिमल आचार्यले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख आचार्यले पर्यावरणको विनास र चरम प्राकृतिक दोहनका कारण खानेपानीको संकट बढी रहेको बताए । […]
पूरा पढ्नुहोस्
अखिल नेपाल महिला संघ मेचीनगरको अध्यक्षमा जानुका
झापा, फागुन २४ । नेकपा एमाले सम्बद्ध महिला संगठन अखिल नेपाल महिला संघ मेचीनगरको अध्यक्षमा जानुका ओली चयन भएकी छन् । मंगलबार सम्पन्न संघको पहिलो नगर अधिवेशनबाट अध्यक्षमा जानुकालाई चयन गरिएको हो । नगर अधिवेशनले उपाध्यक्षमा हेमा सिटौला, सचिवमा अनिता खवास ९गुरागाई०, सहसचिवमा बिनिता उराउ र कोषाध्यक्षमा लक्की ताम्राकार सर्वसम्मत रुपमा चयन भएको एमाले जिल्ला […]
पूरा पढ्नुहोस्
मेचीनगरको नवौँ नगर सभा बुधबारबाट सुरु
मेचीनगर । मेचीनगर नगरपालिकाको नवौँ नगर सभा बुधबारबाट सुरु भएको छ । नगरपालिकाको सभा हलमा भएको नगर सभाको उद्घाटन प्रदेश १ का सांसद गोपालचन्द्र बुढाथोकीले गरेका थिए । उनले गमलाको फुलमा पानी हालेर नगर सभाको विधिवत रुपमा उद्घाटन गरेका थिए । नगर सभामा नगर प्रमुख विमल आचार्यले आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम प्रस्तुत […]
पूरा पढ्नुहोस्
मेचीनगरमा एक महिला मृत अवस्थामा फेला
झापा । मेचीनगरमा एक महिला मृत फेला परेकी छन् । महिलाको हत्या आशंकामा एक जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार दिउसो घर नजिकैको जंगलमा घाँस काट्न गएकी मेचीनगर–५ स्थित कमल डाँडाकी ६७ वर्षीया अम्बिका कुँवर साँझ मृत अवस्थामा फेला परेकी थिइन् ।उनी घरदेखि ५ सय मिटर पश्चिम पट्टी घोडाजिनको खोल्सीमा मृत अवस्थामा भेटिएकी […]
पूरा पढ्नुहोस्
नारी दिवसमा महिला संघको अन्र्तक्रिया तथा सम्मान
मेचीनगर । ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मेचीनगरमा बिभिन्न संघ संस्थाले विविध कार्यक्रम आयोजना गरेको छ । दिवसको अवसरमा नेपाल महिला संघ मेचीनगर ५ ले अन्र्तक्रिया तथा सम्मान गरेको छ । नेपाल महिला संघ वडासभापति दया चौहानको सभापतित्व तथा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि दुर्गा खतिवाडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र (क) सभापति […]
पूरा पढ्नुहोस्नारी दिवसमा महिला संघको अन्र्तक्रिया तथा सम्मान
मेचीनगर । ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मेचीनगरमा बिभिन्न संघ संस्थाले विविध कार्यक्रम आयोजना गरेको छ । दिवसको अवसरमा नेपाल महिला संघ मेचीनगर ५ ले अन्र्तक्रिया तथा सम्मान गरेको छ । नेपाल महिला संघ वडासभापति दया चौहानको सभापतित्व तथा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि दुर्गा खतिवाडा को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र (क) […]
पूरा पढ्नुहोस्
अन्तर्राष्ट्रिय नारी दिवसमा महिला संघको अन्तरक्रिया तथा सम्मान
मेचीनगर । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मेचीनगरमा बिभिन्न संघ संस्थाले विविध कार्यक्रम आयोजना गरेको छ । दिवसको अवसरमा नेपाल महिला संघ मेचीनगर ५ ले अन्र्तक्रिया तथा सम्मान गरेको छ । नेपाल महिला संघ वडासभापति दया चौहानको सभापतित्व तथा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि दुर्गा खतिवाडा को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा काँग्रेस क्षेत्र (क) सभापति हरि […]
पूरा पढ्नुहोस्
सातदोबाटो सेमिफाइनलमा प्रवेश
बिर्तामोड, २३ फागुन । सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफ फुटबल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो । बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वाटर फाइनल खेलमा सातदोबाटोको जितका लागि खेलको ८२औँ मिनेटमा सुशील राईले गोल गरे । […]
पूरा पढ्नुहोस्