Author: मेची आवाज डेक्स

मेची–महाकाली संयुक्त बुहारी आवाजद्वारा हर्षकुमारी सम्मानित

विर्तामोड । मेची–महाकाली संयुक्त बुहारी आवाज झापाले प्रजातान्त्रिक आन्दोलनकी अग्रणी योद्धा झापा चन्द्रगढी निवासी हर्षकुमारी थपलियालाई सम्मान गरेको छ । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चन्द्रगढीस्थित उहाँको निवासमै पुगेर बुहारीहरुको संस्थाले दोसल्ला, सम्मान पत्र र नगद ११ हजार १ सय १५ रुपैयाँसहित थपलियालाई सम्मान गरेको हो । संस्थाका अध्यक्ष शिखा खड्का गणेश, कार्यक्रमका […]

पूरा पढ्नुहोस्

एकल विद्यालयको २५ औं स्थापना दिवसमा विविध कार्यक्रम

झापा,२२ फागुन । जनकल्याण प्रतिष्ठान एकल विद्यालयले २५ औं स्थापना दिवस देशभर विविध कार्यक्रका साथ मनाएको छ । दिवसकै अवसरमा शनिबार हल्दिबारी गाउँपालिका स्थित अधिकारी चोकमा विविध कार्यक्रम सम्पन्न भएको छ । लक्ष्मी नारायण मन्दिर समितिका अध्यक्ष हरि गौतमको सभापतित्व तथा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लिङदेनले हिन्दु धर्म, […]

पूरा पढ्नुहोस्

प्रेस चौतारी प्रदेश १ को अध्यक्षमा अविजाल विष्ट

झापा, २२फागुन । प्रेस चौतारी नेपाल प्रदेश १ कमिटिको शनिबार बिर्तामोडमा सम्पन्न प्रथम ऐतिहासिक अधिवेशनले मोरङका अविजाल विष्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा सुमन पुरी ९सुनसरी० र शुष्मा श्रेष्ठ ९इलाम० तथा महासचिवमा झापाका गोपाल झापाली चयन भएका छन् । यस्तै, खुल्ला सचिवमा उदयपुरका गणेश उप्रेती, समावेशी सचिव ओखलढुंगाका रविन श्रेष्ठ र […]

पूरा पढ्नुहोस्

बिन्ती साकोस आजबाट आफ्नै भवनमा

मेचीनगर । मेचीनगर–८ मा केन्द्रीय कार्यालय रहेको बिन्ती बचत तथा ऋण सहकारी संस्था आजबाट आफ्नै भवनमा सरेको छ । शनिबार एक कार्यक्रमका बीच नवनिर्मित भवन उद्घाटन भएको हो । २०६५ सालमा २९ जना शेयर सदस्यबाट एक हजारका दरले जम्मा २९ हजार शेयर पुँजीबाट सुरु गरिएको संस्थाले हाल ३० लाख भन्दाबढी शेयर कारोबार गरेको जनाइएको छ […]

पूरा पढ्नुहोस्

कनकाई उद्योग वाणिज्य संघको सातौं वार्षिक साधारणसभा सम्पन्न

सुरुङ्गा । कनकाई उद्योग वाणिज्य संघ झापाको सातौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । अध्यक्ष त्रिलोचन चिमरियाको सभापतित्व र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवम् सार्क च्याम्बर अफ कमर्शका उपाध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि झापा क्षेत्र नं। ४ का संघीय सांसद एलपी साँवा, प्रदेश नं। १ का पूर्वमन्त्री हीराकुमार […]

पूरा पढ्नुहोस्

झापा गोल्डकप आजबाट सुरु, जावलाखेललाई उराउँदै सातदोबाटो क्वार्टर फाइनलमा

बिर्तामोड, २१ फागुन । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सातदोबाटो युथ क्लब बिर्तामोडमा शनिबारबाट सुरु भएको पाँचौँ संस्करण झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सातदोबाटोले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । टाइब्रेकरमा जावलाखेलका लागि विदेशी खेलाडी जुनियर र सुरजजीउ ठकुरीले प्रहार गरेको बल सातदोबाटोका […]

पूरा पढ्नुहोस्

युवकको मृत्युपछि सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त

सुर्खेत,२१ फागुन । कालिकोटका एक युवकको सुर्खेतमा मृत्यु भएपछि आक्रोशित आफन्तजन र प्रहरीबीच झडप भएको छ । प्रहरी र प्रदर्शनकारीबीचको झडपले प्रदेश राजधानी वीरेन्द्रनगर तनावग्रस्त बनेको हो । आक्रोशित प्रदर्शनकारीले प्रहरी कार्यालय तोडफोड गरेका छन् भने सरकारी कार्यालयहरुमा पनि क्षति पुर्‍याएका छन् । शुक्रबार साँझ सामान्य विवादमा प्रहरीको कुटाइ खाएका कालिकोट तिलागुफा नगरपालिका–३ का २५ […]

पूरा पढ्नुहोस्

प्रदेश १ को नाम कोसी राख्न पूर्व प्रधानमन्त्री ओलीको सझाव

विर्तामोड। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने […]

पूरा पढ्नुहोस्

मेची आँखा अस्पतालको अध्यक्षमा जलकुमार

बिर्तामोड, २० फागुन । मेची आँखा अस्पताल अनारमनीको अध्यक्षमा जलकुमार गुरुङ सर्वसम्मत चयन भएका छन् । शुक्रबार भएको अस्पतालको साधारण सभाले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सुरेश वंशल, सचिवमा गणेश पोखरेल, कोषाध्यक्षमा मञ्जु सिटौला पोखरेल निर्वाचित भएका छन् । सदस्यहरुमा निवर्तमान अध्यक्ष छत्र अधिकारी, दिनेश मित्तल, भरत गिरी, भीम गुरुङ, […]

पूरा पढ्नुहोस्

एमाले क्षेत्रको अभियान ‘मेरो वडा म जिताउँछु’

मेचीनगर, २० फागुन । नेकपा एमाले क्षेत्र नं। १ ले आउँदो स्थानीय तहको चुनावमा सबै क्षेत्रमा ‘मेरो वडा म जिताउँछु’ अभियान सुरु गरेको छ । नेकपा एमाले क्षेत्रीय कमिटिको बैठकले सो अभियान सुरु गरेको हो । जिल्ला कमिटिबाट प्राप्त सर्कुलर अनुसार अभियान सुरु गरिएको एमाले क्षेत्रीय सहसंयोजक टीका मंग्रातीले बताए । स्थानिय तहको चुनावलाई लक्षित […]

पूरा पढ्नुहोस्