Author: मेची आवाज डेक्स

ओलीको गृहजिल्ला पुगेर नेपालले भने ‘हावादारी गफ अब चल्दैन’

दमक, २० मंसिर । एकिकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले लामो समय देखि झुटको खेती गर्दै आएको आरोप लगाएका छन् । आज दमकमा नेपाल खेलकुद महासंघ समाजवादी १ नम्बर प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले […]

पूरा पढ्नुहोस्

अफिमसहित दुई जना भारतीय नागरिक पक्राउ

झापा । लागु औषध अफिमसहित झापाबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पन्जाब राज्यको फ्रोजपुर जिल्ला घर बताउने २५ वर्षीय केयर सिंह र पन्जाबकै मौगा घर बताउने २५ वर्षीय सुखजित सिंह रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । डिएसपी पाठकका अनुसार मेचीनगर नगरपालिका ६ स्थित मेची पुलमा […]

पूरा पढ्नुहोस्

लाल भागिरथा बानियाँ प्रतिष्ठान द्वारा तीन प्रतिभा पुरस्कृत

मेचीनगर, २० मंसिर । ‘लाल भागिरथा बानियाँ प्रतिष्ठानले सोमबार एक कर्याक्रमका बीच बिभिन्न क्षेत्रका तीन प्रतिभालाई सम्मान गरेको छ । प्रतिष्ठानले काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पतालका सहप्राध्यापक एवम् प्रसिद्ध न्यूरो सर्जन डा। गोपाल सेढाईलाई ३१ हजार नगद पुरस्कारसहित सम्मान पत्र द्वारा सम्मान गरेको छ । आइएस्सीमा सिद्धार्थ बनस्थली विद्यालयबाट नेपाल प्रथम गरेका उनी ग्रान्डी […]

पूरा पढ्नुहोस्

एकीकृत समाजबादीका अध्यक्ष नेपाल आज झापा आउदैं

झापा । नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजबादी० का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज झापा आउने भएका छन् । समाजबादी निकट नेपाल खेलकुद महासघ १ नम्बर प्रदेश कमिटीको आयोजनामा दमकमा आयोजित प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेपाल झापा आउने भएका नेपाल खेलकुद महासंघ प्रदेश १ कमिटी अध्यक्ष शंकर थापाले बताए ।आइतबार नेपाल […]

पूरा पढ्नुहोस्

कांग्रेस प्रदेश १ सभापतिमा उद्धव थापा विजयी

विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश नम्बर १ को सभापतिमा उद्धव थापा विजयी भएका छन् । सोमबार बिहान सकिएको मत परिणामअनुसार सभापतिमा उद्धव थापा ८४४ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४२ मत प्राप्त गरे। उपसभापतिमा संस्थापनका रमेशजंग रायमाझी ८९१ र टंक प्रसाद राईले ८४७ मत प्राप्त गरी […]

पूरा पढ्नुहोस्

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौं,१९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई २ सय मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी हुँदा कमल थापाले १ हजार ६ सय १७ मत पाएका छन् । ४३१ मत […]

पूरा पढ्नुहोस्

दिनेशले सुरुगरे लकडाउनकै बीच ‘गमला उद्योग ’

डम्बर बराल मेचीनगर । मेचीनगर –१३ का दिनेशकुमार पण्डितलाई यतिखेर बिभिन्न साइजका गमला र मुर्ति बनाउँन भ्याइ नभ्याई छ । प्रहरीको जागिरबाट करिव अढाई वर्ष अघि अवकास पाएका पण्डितले विगत १४ महिना अघिदेखि गमला उद्योग सञ्चालन गरेपछि उनकोमा गमला तथा मुर्ति किन्न दैनिक जसो मानिसको भीड लाग्ने गरेको छ । अघिल्लो वर्ष कोरोना संक्रमणसँगै सुरु […]

पूरा पढ्नुहोस्

भारतमा पनि भेटियो ओमिक्रोन भेरियन्ट

झापा, १६ मंसिर । भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका दुई जना संक्रमित भेटिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले कर्नाटकमा दुई जना ओमिक्रोनका संक्रमित भेटिएको बताएका हुन् । ६६ वर्ष र ४० वर्षका दुई जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । ‘हालसम्म भारतमा यो भेरियन्टबाट दुई जना संक्रमित […]

पूरा पढ्नुहोस्

देही आर्ट ग्यालेरीको आयोजनामा ३ दिने चित्रकला प्रदर्शनी सुरु

इलाम,१६ मंसिर ÷मेचीनगर –स्थित काँकरभिट्टामा रहेको देही आर्ट ग्यालेरीको आयोजनामा इलामको कन्याममा आजबाट मंसिर १८ गते सम्म तीन दिवशीय कला प्रदर्शनी तथा द इम्प्रेसन्स ७महापरिनिर्वाण सुरु भएको छ । भगवान गौतम बुद्घको दर्शनलाई आत्मसाथ गर्दै आम नेपाली समुदायलाई गौतम बुद्घको दर्शनको बारेमा जानकारी गराउने उद्देश्यले इलामको कन्याममा भगवान गौतम बुद्घको दर्शनमा आधारित कला प्रदर्शनी सुरु […]

पूरा पढ्नुहोस्

शिक्षा सहकारीको धुलाबारीमा प्रतिनिधि छनौट

धुलाबारी । बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले नवौं वार्षिक साधारण सभाका लागि धुलाबारी सेवा केन्द्रको प्रतिनिधि छनौट कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको नवौँ वार्षिक साधारण सभा मंसिर २४ गते बिर्तामोडमा हुँदैछ । संस्थाका अध्यक्ष सुब्रत न्यौपानेको अध्यक्षता तथा मेचीनगर वडा नं। ९ का वडाध्यक्ष गोपाल खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष […]

पूरा पढ्नुहोस्