Author: मेची आवाज डेक्स
बालकल्याण माविमा पुरस्कार वितरण तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक योगदानमा मेरो एक रुपैयाँ राशिको अक्षयकोष स्थापना डम्बर बराल सुरेन्द्रनगर,२९ भदौ । मेचीनगर–५ स्थित बालकल्याण माध्यमिक विद्यालयले ५७ औ बालदिवसको अवसर पारेर विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । विद्यालयले २०७७ को एसइईमा उत्कृष्ठ अंक ल्याउने स्नेहा पुरी र सिवानी लिम्बूलाई राधाबल्लभ पराजुली स्मृती अक्षय […]
पूरा पढ्नुहोस्
नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट ४ गतेदेखि वितरण गर्ने
काठमाडौं,२८ भदौ, । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले ४ असोजदेखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जानकारी दिए । ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको उनले […]
पूरा पढ्नुहोस्
कनकाईमा वडास्तरीय फुटबल संचालन हुने
कनकाई,२८ असोज ÷ बडा दशैंको अवसर पारेर झापाको कनकाईमा वडास्तरीय नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । फुटबलका पारखीहरुलाई भरपुर मनोरञ्जन दिने उद्येश्य राखेर कनकाई नगर खेलकुद विकास समितिले वडास्तरीय फुटवल प्रतियोगिताको आयोजना गरेको हो । समितिले यस अघि घैलाडुबाको आदर्श माविको खेल मैदानमा, दोस्रो पटक जामुनखाडी सिमसार क्षेत्रमा विभिन्न खेलकुदका कार्यक्रम संचालन गरिसकेको बताइएको […]
पूरा पढ्नुहोस्
नेपाली काँग्रेस मेचीनगर सभापतिमा युवा नेता थापाको उम्मेद्वारी घोषणा
मेचीनगर । नेपाली काँग्रेस मेचीनगरको सभापति पदमा युवा नेता एवम् नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि योगेन्द्र थापामगरले उम्मेद्वारी दिने घोषणा गरेका छन् । मेचीनगरमा लोकप्रिय जनप्रतिनिधिको छवि बनाएका मेचीनगर ५ का वडाध्यक्ष थापामगरले काँग्रेसले दिएको विभिन्न जिम्मेवारी पुरा गरिसकेका छन् ।२०५२ सालबाट राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका युवा नेता थापाले तरुण दलको वडा सभापति ,पार्टी […]
पूरा पढ्नुहोस्
मेचीनगर नगरपालिकाको खोप कार्यक्रम संचालन सम्बन्धी सूचना
मेचीनगर नगरपालिकाको खोप कार्यक्रम संचालन सम्बन्धी सूचना
पूरा पढ्नुहोस्
राप्रपा नगर समितिले पायो पूर्णता
मेचीनगर । राप्रपा मेचीनगर समितिले पूर्णता पाएको छ । गत चैतमा सम्पन्न नगर अधिवेशनबाट चुनिएको नयाँ समितिले बाँकी रहेका पदाधिकारीहरुको मनोनयन गर्दै नगर समितिलाई पूर्णता दिएको हो । शुक्रबार मेचीनगर–८, जोरसिमल स्थित पार्टी क्षेत्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सो जानकारी गराइएको हो । गत चैत ६ गते सम्पन्न पार्टीको नगर अधिवेशनले सबिना बजगाईंको अध्यक्षतामा १६ […]
पूरा पढ्नुहोस्
युवा नेता बरालले मेचीनगर सभापतिमा उम्मेद्वारी दिने
काँकरभिट्टा । नेपाली काँग्रेसको आसन्न नगर अधिवेशनमा युवा नेता नवीन बरालले दावेदारी प्रस्तुत गरेका छन् । बिहीबार काँकरभिट्टामा पत्रकार सम्मेलनको आयोजना गरी उनले सभापतिमा आफ्नो गहकिलो दावेदारी रहने बताएका हुन् । नगर अधिवेशन आउँन दुई दिन बाँकी रहँदा बरालले नगर सभापतिको उम्मेद्वारको लाइनमा आँफूलाई फरक ढंगबाट उभ्याएको दावी गरे । वीपी जयन्तीको अवसर पारेर नगर […]
पूरा पढ्नुहोस्
मेचीनगर सहसचिवमा भट्टराईको उम्मेद्वारी घोषणा
मेचीनगर । सहिद विष्णुप्रसाद भट्टराईका छोरा विजय भट्टराईले पनि आइतबार हुने नेपाली कांग्रेसको नगर अधिवेशनमा सहसचिव पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् । जन्मजातै कांग्रेसमा आवद्व उनी विद्यार्थी जीवनदेखि कांग्रेसमा सक्रिय छन् । उनी सहिदका छोरा समेत हुन् । मेचीनगर–१० निवासी उनका बुबा विष्णुप्रसाद भट्टराई २०६२÷६३ को जनआन्दोलनमा सहिद भएका थिए । मेचीनगरको सात दलले […]
पूरा पढ्नुहोस्
पत्रकार चम्लागाईले शुरु गरे मेरो भेराइटिज
चारआली । पत्रकार शिशिर चम्लागाईले बुधवारबाट नयाँ व्यवसाय शुरु गरेका छन् । उनले मेचीनगर –१३ स्थित चारआलीमा मेरो भेराइटिज पसल सञ्चालनमा ल्याएका हुन् । करिव २० लाखको लगानीम शुरु गरिएको व्यवसायमा किचन तथा इलेट्रोनिक विभिन्न प्र्रकारका सामाग्र्री राखिएको सञ्चालक शिशिर चम्लागाँर्ईले बताए । उक्त पसलमा एसी, फ्रिज, भ्याकुमक्लिनर, लगायत बिभिन्न सामाग्री राखिएको छ । करिव […]
पूरा पढ्नुहोस्
उप्रेती दम्पत्तिले गरे धार्मिक संस्थालाई कुर्सी सहयोग
धुलाबारी । मेचीनगर–९ का एक दम्पत्तिले शनिबार १७ वटा विभिन्न धार्मिक संस्थालाई करिब २ सयवटा प्लाष्टिकका कुर्सी हस्तान्तरण गरेको छ । धुलाबारी घर भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका बालकृष्ण र सीता उप्रेतीले मेचीनगर–९ र १० मा रहेका धार्मिकस्थलहरुलाई कुर्सी प्रदान गरेका कार्यक्रम संयोजक शान्ता सिटौलाले बताइन् । उनीहरुले आफ्ना स्वर्गीय बुवा तथा ससुराबुवा […]
पूरा पढ्नुहोस्