Author: मेची आवाज डेक्स

कनकाईका लेखा अधिकृत दाहालको निधन

झापा, १३ असोज । कनकाई नगरपालिकाका लेखा अधिकृत भूपेन्द्र दाहालको आज विहान ९.४५ बजे निधन भएको छ । मेचीनगरको बाहुनडाँगी निवासी दाहालको सुरुंगास्थित डेरामा निधन भएको हो । विगत केही वर्षदेखि स्वास्थ्यमा विभिन्न समस्या झेल्दै आएका दाहालको मृगौलामा समस्या भएपछि ४ महिना अघि भारतको दिल्लीमा मृगौला प्रत्यारोपण गरिएको थियो । मृगौला प्रत्यारोपण पछि स्वास्थ्यमा क्रमिकरुपमा […]

पूरा पढ्नुहोस्

कनकाईका लेखा अधिकृत दाहालको निधन

झापा, १३ असोज । कनकाई नगरपालिकाका लेखा अधिकृत भूपेन्द्र दाहालको आज विहान ९.४५ बजे निधन भएको छ । मेचीनगरको बाहुनडाँगी निवासी दाहालको सुरुंगास्थित डेरामा निधन भएको हो । विगत केही वर्षदेखि स्वास्थ्यमा विभिन्न समस्या झेल्दै आएका दाहालको मृगौलामा समस्या भएपछि ४ महिना अघि भारतको दिल्लीमा मृगौला प्रत्यारोपण गरिएको थियो । मृगौला प्रत्यारोपण पछि स्वास्थ्यमा क्रमिकरुपमा […]

पूरा पढ्नुहोस्

मन्त्रिपरिषद् विस्तारको ढोका खुल्ने संकेत, सरकारले गर्याे राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजको सिफारिस

काठमाडौं,११ असोज । लामो समय सम्म सरकारले पूर्णता पाउन नसकेपछि राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । अब राष्ट्रपतिबाट प्रमाणीकरण भएलगत्तै मन्त्रिपरिषद् विस्तारको ढोका खुल्ने भएको छ । देउवा सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० […]

पूरा पढ्नुहोस्

नेपाली कांग्रेस मेचीनगर सभापतिमा पनेरु , उपसभापतिमा योगेन थापा र धनकाजी निर्वाचित

मेचीनगर, १० असोज । नेपाली कांग्रेसको मेचीनगर सभापतिमा सुदय पनेरु निर्वाचित भएका छन् । उनले प्रतिष्पर्धी उम्मेद्वार नविन बराललाई १५ मतले पछि पारे ।सभापति पदमा पनेरु र नविन बराल उम्मेद्वार थिए ।कूल ४९९ मतमध्ये पनेरुले २४८ र बरालले २३३ मत पाएका छन् । त्यसैगरी उपसभापतिमा योगेन थापामगर र धनकाजी खत्री विजयी भएका छन् । मगरले […]

पूरा पढ्नुहोस्

सरस्वती टोल बिकास सस्थाको साधारणसभा सम्पन्न

इटाभट्टा,९असोज । मेचीनगर–७ स्थित सरस्वती टोल बिकास सस्था इटाभट्टाको ५ औं साभारणसभा सम्पन्न भएको छ । शनिवार सरस्वती आधारभूत बिद्यालय परिसरमा सस्थाको ५ औं साधारणसभा सम्पन्न भएको हो । मेचीनगर वडा नम्वर ७ का वडा अध्यक्ष नेत्र दाहालको प्रमुख आथित्यमा तथा सस्थाको अध्यक्ष अमर परियारको सभापतित्वमा साधारणसभा समन्न भएको थियो । सस्थाका अध्यक्ष परियारले हालसम्मको […]

पूरा पढ्नुहोस्

एनएमसीको २९ औं वार्षिक साधारण सभा सम्पन्न

दुवागढी । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले एकीकृत साधारण सभा सम्पन्न गरेको छ । संस्थाद्वारा सञ्चालित एकीकृत नमुना कृषि फर्म मेचीनगर १४ दुवागढीमा सम्पन्न संस्थाको वार्षिक साधारण सभाले संस्थाको इकाइगत साधारण सभाबाट प्राप्त भएका सुझाव तथा प्रस्तावहरु समेटिएको अन्तिम माइन्यूट प्रमाणितसमेत गरेको छ । संस्थाका तीन जिल्ला झापा, मोरङ तथा इलाम अन्तगर्त रहेका […]

पूरा पढ्नुहोस्

हार्दिक बधाई तथा शुभकामना

पूरा पढ्नुहोस्

काँग्रेस मेचीनगर सभापतिमा बराल र पनेरुबीच भिडन्त हुने

झापा । नेपाली काँग्रेसको मेचीनगर सभापतिका लागि युवा नेताद्वय नबिन बराल र सुवेशकुमार पनेरु९सुदय० बीच प्रतिस्पर्धा हुने भएको छ । नगर सभापति सर्बसम्मत छनौट गर्ने नेतृत्वको प्रयास सफल हुन नसके पछि बराल र पनेरुबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो । नगर सभापतिका लागि चुनावी मैदानमा उत्रिएका बराल र पनेरु दुईजना नै मेचीनगर नगरपालिकाका निर्वाचित वडा […]

पूरा पढ्नुहोस्

झापाको मेचीनगरमा ‘हाम्रो जंगल’ को छायांकन सुरु

मेचीनगर । झापाको मेचीनगरमा ‘हाम्रो जंगल’ नामक वृत्तचित्रको छायांकन सुरु भएको छ । मेचीनगर स्थित थोप्लेविरान सामुदायिक वनमा उक्त वृत्तचित्रको छायांकन सुरु गरिएको छ । ठूलो पर्दाको चलचित्र निर्देशक विजय केरुङले कथा तथा निर्देशन गरेको उक्त वृत्तचित्रको शुभमूहर्त बुधबार थोप्लेविरान सामुदायिक वन परिसरमा गरिएको हो । निर्देशक केरुङले सामुदायिक वनमा आधारित वृत्तचित्रमा  सामुदायिक वनका गतिविधिलाई […]

पूरा पढ्नुहोस्

धुलाबारीमा तीन करोडको लगानीमा न्यूटेला उद्योग सञ्चालन

मेचीनगर ७ असोज । मेचीनगर–१० स्थित धुलाबारीमा रु तीन करोडको लगानीमा न्यूटेला उद्योग सञ्चालनमा आएको छ । स्थानीय व्यवसायी अजय घिमिरे र भूमि पौडेलेको संयुक्त लगानीमा नन्दा फुड इन्टस्ट्रिज सञ्चालनमा ल्याएका हुन् । उद्योगले दैनिक एक हजार केजी स्वाविन ९न्यूटेला० उत्पादन गर्दै आएको छ । भारतको दिल्ली, राजस्थान र चाइनाबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरिएको […]

पूरा पढ्नुहोस्