Author: मेची आवाज डेक्स
कांग्रेसले गर्याे धुलावारीमा दीप प्रज्ज्वलन
मेचीनगर, २० असार । प्रधानमन्त्री पदमा शेरबहादुर देउवाको नियुक्ति र बिघटित संसद्को पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै आज साँझ धुलावारीमा कांग्रेस कार्यकर्ताले खुशीयाली साट्दै दीपावली गरेका छन् । धुलावारी मोडको धरहरा चोकमा भेला भएका कांग्रेसका नेता तथा कार्यकताले मैनबत्ती बालेर दीपावली गरेका थिए । कार्यक्रमको नेतृत्व नेपाली कांग्रेसका जिल्ला सदस्य एवम् धुलावारी क्याम्पसका […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री देउवाले लिए शपथ
काठमाडौं,२९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति […]
पूरा पढ्नुहोस्
कांग्रेसले गर्याे धुलावारीमा दीप प्रज्ज्वलन
मेचीनगर, २० असार । प्रधानमन्त्री पदमा शेरबहादुर देउवाको नियुक्ति र बिघटित संसद्को पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै आज साँझ धुलावारीमा कांग्रेस कार्यकर्ताले खुशीयाली साट्दै दीपावली गरेका छन् । धुलावारी मोडको धरहरा चोकमा भेला भएका कांग्रेसका नेता तथा कार्यकताले मैनबत्ती बालेर दीपावली गरेका थिए ।कार्यक्रमको नेतृत्व नेपाली कांग्रेसका जिल्ला सदस्य एवम् धुलावारी क्याम्पसका प्रमुख […]
पूरा पढ्नुहोस्
पत्रकार मुक्ति पौडेललाई भानु साहित्यिक पत्रकारिता पुरस्कार
काँकरभिट्टा,२९ असार । पत्रकार मुक्ति पौडेल भानु साहित्यिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । जन९संसद् दैनिकका प्रधान सम्पादक समेत रहेका पौडेललाई आज २०८ औं भानु जन्मजयन्तीको अवसरमा पुरस्कृत गरिएको हो । काकरभिट्टास्थीत भानु साहित्यिक प्रतिष्ठानले आयोजना गरेको भानु जन्मजयन्तिको कार्यक्रमका बीच प्रमुख अतिथि संघीय सांसद राम कार्की सहित अन्य अतिथिहरुले पत्रकार पौडेललाई २१ हजार नगद […]
पूरा पढ्नुहोस्शपथ ग्रहण स्थलमा देउवाको पर्खाइ
काठमाडौं,२९ असार । राष्ट्रपति कार्यालय, शितलनिवासमा प्रवेश गरे पनि शेरबहादुर देउवा सपथ ग्रहण स्थलमा पुगेका छैनन् ।राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नभएको भन्दै उनले सच्याउन भनेका छन् । र, नसच्चिएसम्म सपथ ग्रहण नगर्ने अडान राखेका छन् ।देउवाको अडानपछि कार्यालयका कर्मचारीहरुले विज्ञप्ति सच्याउन थालेका छन् । शपथ ग्रहण स्थलमा उपराष्ट्रपतिसहित विभिन्न दलका नेता, […]
पूरा पढ्नुहोस्
माओवादीबाट जनार्दन अर्थमन्त्री, ऊर्जामा पम्फा
काठमाडौं,२९ असार । नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ । माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएको स्रोत बताएको छ । स्रोतका अनुसार शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइनेछ । मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकले सरकारलाई कसलाई पठाउने […]
पूरा पढ्नुहोस्
देउवा प्रधानमन्त्री नियुक्त शपथ ग्रहण आजै
झापा । नेपाली काँग्रेसका सभापति सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरेकी हुन् । देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन् । देउवालाई प्रधानमन्त्री नियुक्त गरेको पुष्टि गर्दै राष्ट्रपति कार्यालयले साँझ ६ बजे शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिएको […]
पूरा पढ्नुहोस्
देउवा आज प्रधानमन्त्री बन्दै, पाँच बजे शपथ
झापा, २९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए । सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चले मंगलबार पाँच बजेभित्र देउवालाई प्रधानमन्त्री […]
पूरा पढ्नुहोस्
लिक बाहिर गएको संविधान ट्रयाकमा आयो ः प्रवक्ता शर्मा
झापा,२८ असार। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम भएको प्रतिक्रिया दिएका छन् । सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गर्दै निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएपछि प्रवक्ता शर्माले कांग्रेसले अब सरकार निर्माण होइन इतिहास निर्माणको […]
पूरा पढ्नुहोस्
फैसला बहुदलीय संसदीय प्रणालीको मर्म विपरीत छ ः महासचिव पोखरेल
काठमाडौं,२८ असार । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सर्वोच्च अदालतको फैसला बहुदलीय संसदीय प्रणालीको मर्म विपरीत भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको फैसलामा एमालेको स्पष्ट विमति रहेको उनको भनाइ छ । सर्वोच्चको आदेशबारे सोमबार पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै महासचिव पोखरेलले सर्वोच्चको आदेशले बहुदलीय संसदीय प्रणालीको मर्म विपरीत लोकतन्त्रमा आघात पु¥याउने काम […]
पूरा पढ्नुहोस्