Author: मेची आवाज डेक्स

काँकरभिट्टा खानेपानीको निर्वाचन भोली

मेचीनगर, २० चैत । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन भोली शनिबार हुँदैछ । निर्वाचनमा कुल १२ पदका लागि ३१ जनाउम्मेद्वार प्रतिष्पर्धामा छन् भने ५२ सय ५९ जना उपभोक्ताले मतदानमा भाग लिने निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाको लोकतान्त्रीक प्यानल, एमाले र राप्रपाको गठबनधन तथा संघिय लोकतान्त्रीक राष्ट्रिय […]

पूरा पढ्नुहोस्

संसदबाटै सरकारको विकल्प खोज्छौँ ः नेता सिंह

बिर्तामोड, २० चैत । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले कांग्रेसले संसदमार्फत नै वर्तमान सरकारको विकल्प खोजी गर्ने बताएका छन् । नेपाल प्रेस युनियन झापाको आयोजनामा विहीबार विर्तामोडमा सम्पन्न पत्रकार भेटघाटमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका सिंहले वर्तमान सरकारको निरन्तरता देशका लागि दुर्भाग्य हुने बताउँदै सरकारको विकल्प खोजी गर्ने बताएका हुन्। वर्तमान प्रधानमन्त्री केपी शर्मा […]

पूरा पढ्नुहोस्

एनएमसी चिया उद्योग सञ्चालन,ग्रीन टी र अर्थाेडक्स चिया प्रशोधन सुरु

डम्बर बराल मेचीनगर, २० चैत । नेपाल वहुउद्देश्यीय सहकारी संस्थाको स्वामित्वमा रहेको चिया उद्योग बिहीबारदेखि सञ्चालनका आएकोछ । संस्थाले आफ्नो पाँचौँ व्यवसायको रूपमा अर्थाेडक्स र ग्रीन टीको उत्पादन सुरू गरेको हो ।मेचीनगर ५ स्थित सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्था र नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबीच गत आर्थिक वर्षमा एकीकरण भएपछि सहकारीले नयाँ आयामको व्यवसाय सञ्चालनलाई प्राथमिकता […]

पूरा पढ्नुहोस्

खानेपानी निर्वाचन आचारसंहिताप्रति प्रेस क्लबको आपत्ति

काँकरभिट्टा,  चैत ÷ आगामी चैत २१ गते हुन गइरहेको काँकरभिट्टा खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाको निर्वाचनका लागि गठित निर्वाचन समितिले सञ्चारमाध्यममा अंकुश लगाएको भन्दैं प्रेस क्लब मेचीनगरले आपति जनाएको छ । विहीबार क्लबले प्रेस विज्ञप्ती जारी गदैं आगामी दिनमा यस्तो निर्णय नगर्न निर्वाचन समिति समक्ष माग गरेको छ । क्लबका अध्यक्ष लक्ष्मी उप्रेती र सचिव […]

पूरा पढ्नुहोस्

भारतमा कोरोना संक्रमण बढेपछि काँकरभिट्टा नाकामा कडाइ

मेचीनगर, १९ चैत । भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीब्ररुपमा बढेपछि नेपालका सीमा नाकामा कडाइ गर्न थालिएकोे छ । पूर्वीनाका काँकरभिट्टा भएर नेपाल आउने र भारततर्फ जानेहरुलाई सीमा नाकामा कडाइ गर्न थालिएकोे हो ।भारतमा कोरोना संक्रमण बढेसँगै भारतीय भुमिमा कामका लागि गएका नेपालीहरु घर फर्कन थालेका छन् । भारतको विभिन्न क्षेत्रबाट मानिसहरु नेपाल आउन […]

पूरा पढ्नुहोस्

रोलिङ क्लब धुलावारी फाइनलमा

धुलाबारी, ११ चैत । रोलिङ क्लब धुलावारीको आयोजनामा धुलावारी माविको खेल मैदानमा बुधबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा आयोजक रोलिङ फुटबल क्लव फाइनलमा प्रवेश गरेको छ । आफुले लिइएको अग्रतालाई बचाउन नसक्दा रेडहर्स इलाम फाइनलमा पुग्ने यात्रामा पूर्ण विराम लागेको थियो । इलामले खेलको ३९ औँ मिनेटमा गोलको खाता खोल्दै टिमललाई अग्रता दिएको थियो । इलामका बिकेश […]

पूरा पढ्नुहोस्

आँखा भरी आँँसु पार्दै भट्टराईले भने, ःउपचारमा सहयोग गरिदिनु होला

डम्बर बराल मेचीनगर, ११ चैत । मेचीनगर –१४ धाइजनका ५७ वर्षीय गोविन्दप्रसाद भट्टराई यति खेर जीवन र मृत्युको दोसाधमा छन् । उनलाई क्यान्सर रोगले थलापारेको ६ महिना भइसकेको छ । ८ महिना अघि असार ३० गते घाटी दुखेर उपचारको लागि भद्रपुर अस्पताल पुगेका भट्टराई त्यसवेला छाँगाबाट खसे जव उनलाई डक्टरले घाँटीको क्यान्सर हुन सक्ने बताएको […]

पूरा पढ्नुहोस्

धुलाबारी खानेपानीको साधारणसभा सम्पन्न

धुलाबारी, ९ चैत । धुलाबारी खानेपानी तथा उपभोक्त समितिको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार पासाङ्ल्हामु स्मृति जेसीज प्रतिष्ठानमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर पालिकाका प्रमुख विमल आचार्यले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आचार्यले आगामी एकवर्ष भित्र नगरका सवै नागरिकलाई खानेपानी पुर्याउने नगरको योजना रहेको बताए । खानेपानी संस्थाहरुले […]

पूरा पढ्नुहोस्

शिवसताक्षी फुटबल क्लब सेमिफाइनलमा प्रवेश

मेचीनगर,८ चैत । शिवसताक्षी फुटबल क्लब झापा धुलाबारीमा जारी चौथो प्रदेश नम्बर १ स्तरीय रोलिङ्ग च्यालेञ्ज कप फुटबल प्रतियोेगिताको सेमिफाइनल प्रवेश गरेको छ । धुलाबारी माविको खेलमैदानमा आईबार भएको प्रतियोगितामा पथरी फुटबल क्लब मोरङलाई ५–४ गोल अन्तरले सडनडेथमा पाखा लगाउँदै शिवसताक्षी फुटबल क्लब झिलझिले सेमिफाइनल प्रवेश गरेको हो । अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेलमा सुरूवाती अग्रता […]

पूरा पढ्नुहोस्

एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रदेश १ मुख्य मन्त्री राई सुरक्षित

विराटनगर, २५ फागुन । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि प्रदेश १ सरकार सुरक्षित भएको छ। सर्वोच्चको परमादेशसँगै एमाले र माओवादी केन्द्रका प्रदेश सांसद्हरूले आ–आफ्नै पार्टीमा फर्किने भएपछि एमालेका शेरधन राई नेतृत्वको सरकार बहुमतमा पुगेको हो। यसअघि साबिकको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षधर सांसद्हरूले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि […]

पूरा पढ्नुहोस्