Author: मेची आवाज डेक्स
पार्टी एकीकरण गर्न १५ दिनभित्र निवेदन दिनुपर्ने निर्वाचन आयोगको भनाई
झापा, २५ फागुन । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ । मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने […]
पूरा पढ्नुहोस्प्रचण्डले माओवादी केन्द्र ब्यूँताउने
झापा, २४ फागुन । नेकपा प्रचण्ड माधव समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरेको छ ।सोमबार बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै फर्किने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।सर्वोच्च अदालतले आइतबार नेकपा […]
पूरा पढ्नुहोस्
मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न १८ स्वर्ण पदक सहित धुलावारी मा वि प्रथम
काँकरभिट्टा, २४ फागुन÷ झापाको मेचीनगरमा सम्पन्न मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा धुलावारी माध्यमिक विद्यालय प्रथम भएको छ । शुक्रबारबाट काँकरभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा शुरु प्रतियोगिताको आइतबार सम्म विभिन्न विधामा भएका खेलकुदमा १८ स्वर्ण पदक प्राप्त गदैं धुलावारी मावि प्रथम भएको एन प्याव्सन मेचीनगर अध्यक्ष भगिरथ राईले जानकारी दिनुभयो । उहाँका अनुसार ३ स्वर्ण सहित […]
पूरा पढ्नुहोस्
झापालाई ‘चिया जोन’ क्षेत्र घोषणा गर्न वक्ताहरुको जोड
झापा, २४ फागुन । झापा जिल्लालाई ‘चिया जोन’क्षेत्रको रुपमा विकास गर्नुपर्ने वक्ताहरुले जोड दिएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय झापाले चिया सरोकारवालाहरुसँग आइतबार चन्द्रगढीस्थित कृषि ज्ञान केन्द्रको सभाहलमा आयोजना गरेको कार्यक्रममा सहभागि बक्ताहरु सो कुरामा जोड दिएका हुन । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले झापा चियाको […]
पूरा पढ्नुहोस्
मेचीनगर ५ का भीमनारायण श्रेष्ठ दुई दिनदेखि बेपत्ता
मेचीनगर,२३ फागुन । मेचीनगर ५ पाथीभरा टोल निवासी ५५ वर्षीय भीमनारायण श्रेष्ठ शनिबार विहान देखि हराएका छन् । शुक्रबार बेलुका खाना खाएर सुतेका श्रेष्ठ शनिवार बिहान करिव ४ बजेपछि घरबाट हिडेको परिवारले जनाएको छ । बेलुका सँगै खाना खाएर हामी सुतिउ बिहान करिव ४ बजे बुबा उठेर बाहिर निस्कनुभयो तर घर फर्किएर आउनु भएन त्यस […]
पूरा पढ्नुहोस्
मेचीनगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
काँकरभिट्टा, २३ फागुन । काँकरभिट्टामा आयोजित मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आइतबार सम्पन्न भएको छ । काँकरभिट्टा माविको खेल मैदानमा आयोजित प्रतियोगितामा मेचीनगरका ४१ वटा निजी तथा सामुदायिक विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा छात्र–छात्राको रिले, एथलेटिक्स दौड, फिल्ड ट्रयाक, भलिवल, कवडी, उसु, कराँते, काँता लगायत विभिन्न विद्याका खेल सम्पन्न भएको हो । […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभाको बैठक बुधबार सम्मका लागि स्थगित
झापा, २३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाका सांसदहरुको विरोधका कारण प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले सूचना टाँसेर बैठक स्थगित गरेका हुन् । सरकारले प्रतिनिधि सभाको अधिवेशन आव्हान गरेसँगै पहिलो बैठकमै नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले बैठक बहिष्कार गरेको थियो । […]
पूरा पढ्नुहोस्
मेचीनगरलाई एक अर्ब बजेट अनुदान
मेचीनगर, २३ फागुन । नेपाल सरकारले मेचीनगर नगरपालिकालाई भौतिक पूर्वाधार र सुशासनका लागि लगभग एक अर्ब बजेट दिने भएको छ । नगरपालिकामा अहिलेका जनप्रतिनिधि निर्वाचित भएर आएपछि सरकारबाट आएको यो सबैभन्दा ठूलो विकास बजेट हो ।नगरकी कार्यवाहक उपप्रमुख मीना उप्रेतीका अनुसार शुक्रवार सो सम्बन्धी सम्झौता पत्रमा मेचीनगरको तर्फबाट नगरप्रमुख विमल आचार्यले काठमाडौंमा हस्ताक्षर गरेका छन् […]
पूरा पढ्नुहोस्