Author: मेची आवाज डेक्स
पशुपति अंग्रेजी माध्यमिक विद्यालयको ४० औं स्थापना दिवसमा विविध कार्यक्रम
काँकरभिट्टा । काँकरभिट्टा स्थित पशुपति अंग्रेजी माध्यमिक विद्यालयले मंगलबार ४० औं स्थापना दिवस विविध कार्यक्रमका साथ भब्य रुपमा मनाएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको एकल तथा सामुहिक नृत्य तथा गायन प्रस्तुत गरिएको थियो । सो अवसरमा शिक्षकहरुको प्रस्तुती समेत कम थिएन । कार्यक्रमको अवसरमा विद्यालयका संस्थापक स्व. प्रेम बहादुर थापा र उहाँको धर्मपत्नी […]
पूरा पढ्नुहोस्
पशुपति अंग्रेजी माध्यमिक विद्यालयको ४० औं स्थापना दिवसमा विविध कार्यक्रम
काँकरभिट्टा । काँकरभिट्टा स्थित पशुपति अंग्रेजी माध्यमिक विद्यालयले मंगलबार ४० औं स्थापना दिवस विविध कार्यक्रमका साथ भब्य रुपमा मनाएको छ । विद्यालय परसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको एकल तथा सामुहिक नृत्य तथा गायन प्रस्तुत गरिएको थियो । सो अवसरमा शिक्षकहरुको प्रस्तुती समेत कम थिएन । कार्यक्रमको अवसरमा विद्यालयका संस्थापक स्व. प्रेम बहादुर थापा र उहाँको धर्मपत्नी […]
पूरा पढ्नुहोस्
साहारा नेपाल साकोस इटाभट्टा सेवाकेन्द्रको एकाईगत साधारण सभा सम्पन्न
इटाभट्टा । साहारा नेपाल साकोसले एकाईगत साधारण सभालाई तीब्रता दिएको छ । सहकारीले एकाईगत साधारण सभा अन्तर्गत मंगलबार इटाभट्टा सेवा केन्द्रको साधारण सभा सम्पन्न भएको छ । मेचीनगर –८ स्थित किरात याक्थुङ् चुम्लुङको सभाहलमा आयोजित साधारण सभामा सहकारीले उत्कृष्ट बचत कर्ता तथा उत्कृष्ट ऋणीहरुलाई सम्मान समेत गरेको छ । सहकारीले उत्कृष्ट बचत कर्ता तर्फ शान्तिराम […]
पूरा पढ्नुहोस्
प्याब्सन मेचीनगरको गायन तथा नृत्य प्रतियोगिता सम्पन्न उत्कृष्ट विद्यालय तथा विद्यार्थी पुरस्कृत
मेचीनगर । प्याब्सन मेचीनगरको आयोजनामा शनिबारबाट सुरु भएको अन्तरविद्यालय गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । धुलाबारी स्थित पासाङ्ल्हामु जेसीज प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा प्याब्सन मेचीनगर अन्तर्गत रहेका अधिकांश विद्यालय सहभागि बनेका थिए । कार्यक्रममा विद्यार्थीहरुले उत्कृष्ट प्रतिभा प्रस्तुत गरे । प्रतियोगितामा सहभागि विद्यालयहरुलाई पछि पार्दै संस्कृतिक नृत्य तर्फ हिमालयन इङ्लिस एकाडेमीले उपाधि रच्यो […]
पूरा पढ्नुहोस्
झापामा बाढीपीडितलाई श्री सत्य साई सेवा संगठनद्वारा निरन्तर सेवा
झापा । श्री सत्य साई सेवा संगठन नेपाल, प्रदेश १ ‘क’ को आयोजनामा शनिबार बाढी प्रभावित क्षेत्रका ६८ घर परिवारलाई राहत वितरण गरिएको छ । संगठनले झापा गाउँपालिका वडा नं.–१ अन्तर्गत मिलन बस्तीका ८६ घरपरिवारलाई जनही १–१ थान न्यानो ब्ल्याङ्केट वितरण गरेको हो । उक्त सेवा कार्यक्रमको अगुवाइ प्रदेशका पूर्व युवा संयोजक सन्दीप गिरीले गरेका […]
पूरा पढ्नुहोस्
विद्यालयमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न ‘पुरुष सञ्जाल’को तयारी
मेचीनगर, २६ मंसिर । विद्यालयमा हुन सक्ने लैङ्गिक हिंसा न्यूनीकरण गर्नका लागि पुरुष सञ्जालले सचेतनामुलक कार्यक्रम गर्ने भएको छ । शुक्रबार नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण शाखाले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तरगत पुरुष सञ्जाल मार्फत विद्यालयमा गएर विद्यार्थीहरुलाई सचेतनामुलक कार्यक्रम गर्ने तयारीका बारेमा छलफल गरेको हो । आगामी पुस […]
पूरा पढ्नुहोस्
युथ फोर सोसाइटीद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
मेचिनगर २४ मंसिर । युथ फोर सोसाइटी मेचिनगर–१५ ले बुधबार ज्ञानदीप प्राथमिक विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । जाडोमा बालबालिकाले सहज रूपमा विद्यालयमा पठनपाठन गर्न सकुन् भन्ने उद्देश्यका साथ सोसाइटीले कक्षा १, २ र ३ मा अध्ययनरत ३५ जनालाई विद्यार्थीलाई स्वीटर वितरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन राजबंशी र […]
पूरा पढ्नुहोस्
टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट तीन पत्रकार पुरस्कृत
बिर्तामोड, २३ मसिंर । अन्तराष्ट्रिय भ्रष्टाचार दिवसको अवसरमा भ्रष्टाचार विरुद्ध कलम चलाउने तीन जना पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ । आज दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकार इन्दू पूर्वेली, सुरेन्द्र भण्डारी र चिरञ्जिवी घिमिरेलाई पुरस्कृत गरेको हो । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा।कुमार शर्मा आचार्यले उनीहरुलाई नगदसहित सम्मान गरेका थिए […]
पूरा पढ्नुहोस्
बालबालिकालाई न्यानो कपडा (स्विटर)वितरण गर्दै रोटरी क्लव सुरुङ्गा
कनकाई,२३ मंसिर । रोटरी क्लव अफ सुरुङ्गाले ग्रामिण क्षेत्रमा रहेको एक विद्यालयमा न्यानो कपडा (सुइटर) वितरण गरेको छ । झापाको कनकाई नगरमा क्रियाशिल सामाजिक व्यक्तित्वहरुले नेतृत्व गर्दै आएको अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरी क्लव अफ सुरुङ्गाले कनकाईको वडा नं.६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत एकसय जना विद्यार्थीलाई स्विटर वितरण गरेको हो । जाडोको […]
पूरा पढ्नुहोस्