अर्थ
एनएमसीको ४२ औं शाखा भृकुटीमा
मेचीनगर,१ असार । नेपाल बहउद्देश्यीय सहकारी संस्था लिमिटेड ९एनएमसी० ले मेचीनगर–२ स्थित भृकुटीमा शाखा विस्तार गरेको छ । एनएमसीको ४२ औं शाखा कार्यालयको रुपमा स्थापित भृकुटी शाखाको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।मेचीनगर–२ का वडाध्यक्ष तिलक न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता बाहुण्डाँगी कार्यालयगत उपसमितिका संयोजक हरिप्रसाद उप्रेतीले गरेका थिए । संस्थाका प्रमुख […]
पूरा पढ्नुहोस्
नगरको विकासमा सवैको सहयोग अपरिहार्य . नगर प्रमुख आचार्य
मेचीनगर, ३१ जेठ ÷ मेचीनगर प्रमुख बिमल आचार्यले नगरको समृदि र विकासमा सवैको सहयोग अपरिहार्य रहेको बताएका छन् । मेचीनगर—६ काँकरभिट्टास्थित मेची सामूदायिक भवनको हलमा मेचीनगर नगरपालिकाले आयोजना गरेको सर्वपक्षिय छलफलमा नगर प्रमुख आचार्यले सो कुरा बताएका हुन् । । प्रदेश नम्बर १ का प्रदेश सभा सदस्यद्वय गोपालचन्द्र बुडाथोकी र श्रीप्रसाद मैनालीको उपस्थितीमा भएको छलफलमा […]
पूरा पढ्नुहोस्
नगरपालिकाले शुरु गर्यो फूटफाथ व्यवसायीहरुका लागि टहरा निर्माण , कतै विरोध त कतै समर्थन
मेचीनगर, ३० जेठ ÷ झापाको मेचीनगर—६ काँकरभिट्टामा अव्यवस्थित र फूटफाथरुपमा व्यवसाय गदैं आएका व्यवसायीहरुको समस्या अब भने समाधान हुने भएको छ । यो समस्या काँकरभिट्टाको धेरै पुरानो समस्या हो । अब भने समस्याको दिर्घकालिनरुपमा समाधान हुने भएको हो । तर, यस कार्यको कतै विरोध त कतै समर्थन भइरहेको छ । राजमार्गको दाया वाया पेटी र […]
पूरा पढ्नुहोस्
युवा संघले दियो कनकाई नगरको अक्सिजन प्लान्टको लागि ६ लाख ४८ हजार
कनकाई, २९ जेठ ÷ झापाको कनकाई नगरमा स्थापना हुन लागेको अक्सिजन प्लान्ट निर्माणकालागि अभियान संचालन गरेको राष्ट्रिय युवा संघ नेपाल, कनकाई नगर कमिटीले सहयोग रकम हस्तान्तरण गरेको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेललाई युवा संघले ६ लाख ४८ हजार १ सय २५ रुपैंया सहयोग रकम हस्तान्तरण गरेको हो । कोरोना कहरका विच स्थानीय सरकार […]
पूरा पढ्नुहोस्
ढुंगागिटी प्रकरण, ५ राजनीतिक दलहरुले बुझाए मेचीनगरमा संयुक्त ज्ञापन , दोषीलाई हदै सम्मको कारवाही गर्न माग
डम्बर बराल मेचीनगर, २८ जेठ । ढुंगा गिटी काण्डले मेचीनगर देशमै बदनाम भएको भन्दै दोषीलाई हदै सम्मको कार्वाहि गर्न माग गर्दै ५ राजनीतिक दलहरुले शुक्रबार मेचीनगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राप्रपा मेचीनगरले संयुक्तरुपमा नगरपालिकामा गम्भीर ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाएका हुन् । एमालेका अध्यक्ष राजु पोखरेल, कांग्रेस […]
पूरा पढ्नुहोस्
मेचीनगरलाई दुईवटा संस्थाले दिए स्वास्थ्य समग्री
मेचीनगर, २८ जेठ÷ कोभिड महामारीका कारण बखत नियन्त्रण र रोकथाममा सघाउ पुगोस भन्ने उद्घेश्यले दुईवटा संस्थाले मेचीनगर नगरपालिकालाई स्वास्थय सामग्री प्रदान गरेका छन् । अन्तर्राष्ट्रिय झापाली समाज (अझास) र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले स्वास्थय सामग्री उपलब्ध गराएका हुन् । संस्थाको ८ औँ स्थापना दिवसको अवसर पारेर प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले मेचीनगर […]
पूरा पढ्नुहोस्
प्रेस क्लब मेचीनगरलाई सहयोग जुट्ने अभियान सुरु , इष्टहोराइजन माविले दियो २० हजार
मेचीनगर, २७ जेठ÷ मेचीनगरका पत्रकारहरुको साझा संस्था प्रेस क्लब मेचीनगरलाई काया{लय व्यवस्थापनका लागि दाताहरुले आथि{क सहयोग प्रदान गन{ शुरु गरेका छन् । यसैक्रममा विहीबार मेचीनगर—१० धुलावारीस्थित इष्ट होराइजन माध्यमिक विद्यालयले नगद २० हजार रुपैयाँ आथि{क सहयोग प्रदान गरेको छ । क्लबको काया{लयमा सुरक्षा मापदण्ड कायम गरी अयोजित रकम हस्तान्तरण काय{क्रममा विद्यालयकातफ{बाट प्रिन्सिपल सञ्जिवकुमार राईले क्लबका […]
पूरा पढ्नुहोस्
डिभिजन बनले दियो राईको परिवारलाई ५० हजार किरिया खर्च
मेचीनगर, २७ जेठ । मेचीनगर–९ मा जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका ६५ वर्षीय श्याम राईको परिवारलाई डिभिजन बन कार्यालय झापाले काजकिरिया खर्च वापत पचास हजार दिएको छ । गत जेठ ४ गते आफ्नै घर छेउको बाटोमा हात्तीले आक्रमण गर्दा राईको घटनास्थलमै मृत्यु भएको थियो । मेचीनगर नगरपालिकाले काजकिरिया खर्च उपलब्ध नगराएको पीडित परिवारले गुनासो गरिरहेका […]
पूरा पढ्नुहोस्
नदीजन्य पदार्थ उत्खनन , दोषी देखिए कारवाही हुन्छ : नगरप्रमुख आचार्य
मेचीनगर, २६ जेठ। मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्यले नदीजन्य पदार्थको उत्खननबाट प्राप्त हुने राजश्व संकलनमा भएको भनिएको चुहावटमा जनप्रतिनिधिदेखि जो कोहीको पनि संलग्नता भए कारवाही गर्ने बताएका छन् । केहीदिनदेखि निक्कै चर्चामा रहेको मेचीनगरको नदी उत्खनन अनियमितताका बारेमा थप जानकारी दिने उद्घेश्यले बुधबार नगरपालिका परिसरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो गैरकानुनी काम गर्ने जो सुकै भएपनि […]
पूरा पढ्नुहोस्
कार्यान्वयन हुने योजनामात्र छनौट गर्न नगरपालिकालाई दलका नेताहरुको सुझाव…….
मेचीनगर, २६ जेठ÷ मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्यले नगरमा सञ्चालन हुने योजनाहरुलाई प्राथामिकताका आधारमा अघि सार्न मेचीनगर नगरपालिकाभित्रका सक्रिय राजनीतिक पार्टीलाई आग्रह गरेका छन् । आगामी आर्थिक वर्ष २०७८÷२०७९ का लागि प्रस्तुत गर्ने बजेट तथा नीति कार्यक्रमका लागि राजनीतिक दलसँग सुझाव संकलन गर्ने उद्घेश्यले बुधबार काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित छलफल कार्यक्रममा […]
पूरा पढ्नुहोस्