अर्थ

वेवारिसे अवस्थाको मोटरसाइकल फेला पर्याे

मेचीनगर, २५ जेठ÷ सशस्त्र प्रहरी बल नेपाल वोडर आउटपोस्ट मेचीनगर —७ सतिघट्टाले नेपाल नम्बरको मोटरसाइकल नेपाल—भारत दशगजा नजीकैबाट मंगलबार विहान फेला पारेको छ । विओपी पति सशस्त्र प्रहरी नायव निरीक्षक किरण केसीका अनुसार हेण्डल लक गरेर नेपाल —भारतको दशगजा सीमाक्षेत्र नजीकै कासघाँरीमा लुकाइछिपाई राखेको अवस्थामा मे ५ प ५१५६ नम्बरको कालो रंगको सुपर स्प्लेण्डर मोटरसाईकल […]

पूरा पढ्नुहोस्

बाहुण्डाँगी जेसीजद्धारा आगलागी पीडितलाई राहत

बाहुण्डाँगी,२२ जेठ । शनिवार दिउँसो आगलागी भएका मेचीनगर २ भृकुटीका जोगमाया देवान राईको परिवारलाई बाहुण्डाँगी जेसीजले राहत वितरण गरेको छ । मानवताको सेवा नै जीवनको सर्वोतम कार्य भन्ने जेसीजको मुल मन्त्रलाई आत्मासाथ गर्दै जेसीजले आगलागी भएको २ घण्टा बित्न नपाउँदै खाद्यन्न सामाग्री सहित नगद सहयोग गरेको हो । शाखा अध्यक्ष दिपक बरालको नेतृत्वमा गएको टोलीले […]

पूरा पढ्नुहोस्

अक्सिजन प्लान्टमा सहयोग गर्न मेची उद्योग वाणिज्य संघको अपिल

धुलाबारी,१६जेठ । आम्दा मेची अक्सिजन प्लान्ट जडान तथा अस्पताल स्तरोन्नति अभियानमा साथ दिन मेची उद्योग वाणिज्य संघले सबैसँग अपिल गरेको छ । संघले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर सबैसँग सहयोगको अपिल गरेको हो । संघले भरपर्दो र व्यवस्थित अस्पताल बनाएर मेचीनगरबासीलाई स्वास्थ्य सेवा प्रवाह गर्ने संकल्प लिएको जनाएको छ । मेचीनगर नगरपालिका, मेची उद्योग वाणिज्य […]

पूरा पढ्नुहोस्

ज्येष्ठ नागरिकले साउनदेखि मासिक ४ हजार पाउने

झापा,१६ जेठ । ज्येष्ठ नागरिकले अव साउनदेखि मासिक ४ हजार  भत्ता पाउने भएका छन् ।सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर ४ हजार रुपैयाँ पुर्याएको छ । शनिबार आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएका हुन् ।उनका अनुसार सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि […]

पूरा पढ्नुहोस्

आर्थिक वर्ष २०७८र७९ का लागि सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट

काठमाडौं,१५ जेठ। आगामी आर्थिक वर्ष २०७८र७९ का लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको हो । सरकारले […]

पूरा पढ्नुहोस्

मेचीनगरले गर्याे २२वटा निर्णय, तीनवटा विद्यालयलाई १८ ÷ १८ लाख

डम्बर बराल मेचीनगर, १४ जेठ ÷ मेचीनगर नगरपालिका— ७ का वडाध्यक्ष चन्दन मेचे र नगरपालिकाका कर्मचारी महेन्द्र निरौलाको सवै उपचार खर्च वापतको रकम अस्पतालको बील भपाई अनुसार नगरपालिकाले उपलब्ध गराउने भएको छ । कोभिड १९ संक्रमणबाट निधन भएका वडाध्यक्ष मेचे र निरौलाको उपचाररत रहँदाको सवै उपचार खर्च १ १ जेठमा सम्पन्न कार्यपालिकाको बैठले निर्णय गरी […]

पूरा पढ्नुहोस्

नगर क्षेत्र भित्र रहेका अति विपन्न परिवारलाई मेचीनगर नगरपालिकाले राहत दिने

धुलाबारी, १४ जेठ । लामो समय सम्म लकडाउन हुँदा खाद्यान्न संकटको सामना गरिरहेका मेचीनगर क्षेत्रमा रहेका अति विपन्न परिवारलाई मेचीनगर नगरपालिकाले राहत दिने भएको छ । नगरपालिका कार्यपालिकाको केहिदिन अघि बसेको वोर्ड वैठकले नगरका अति विपन्न परिवारलाई राहत दिने निर्णय गरेको हो ।नगरपालिकाका प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले नगरका विपन्न परिवारलाई राहत दिने निर्णय भएको स्पष्ट […]

पूरा पढ्नुहोस्

मेची अस्पताललाई विद्यार्थीले दिए ४०० थान किट

भद्रपुर, १३ जेठ । भद्रपुर–१० स्थित विभुती विद्या मन्दिरबाट २०६३ सालको एसएलसी उत्र्रिण पूर्व विद्यार्थीहरुको एक समुहले मेची अस्पताल भद्रपुरलाई ४ सय थान पीसीआर परीक्षण गरिने किट उपलब्ध गराएको छ । विहीबार अस्पताल परिसरमा आयोजित संक्षिप्त कार्याक्रमका बीच अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा।पिताम्बर ठाकुरलाई सो समुहका संयोजक शेखर बुढाथोकी, पूर्व विद्यार्थीहरु प्रवेश न्यौपाने, सौरभ घिमिरे लगायतको […]

पूरा पढ्नुहोस्

तरकारी खेतीको लागि सहाराले दियो किसानलाई टनेल र बाँस

मेचीनगर, ११ जेठ । सहारा नेपाल ९साकोस० धुलाबारी शाखाले आफ्ना शेयर सदस्यहरुलाई तरकारी खेती गर्न टनेल र बाँस खरिदका लागि नगद रकम वितरण गरेको छ । धुलाबारी साकोसले मेचीनगरका ३० जना किसानहरुलाई तरकारी खेती गर्न टनेल र बाँस खरिदका लागि ५ हजार नगद रकम वितरण गरेको हो । विशेष गरेर ग्रामिण क्षेत्रका शेयर सदस्य किसानहरुलाई […]

पूरा पढ्नुहोस्

राजश्व अपचलन गर्नेलाई कार्वाही गर्न नेपाली काँग्रेसको माग

मेचीनगर, ७ जेठ । नदीजन्य पदार्थको विक्री र राजस्व संकलनमा अपचलन भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै नेपाली कांग्रेसले भरपर्दो छानविन प्रक्रिया अघि बढाउन तथा दोसीलाई कार्वाही गर्न माग गरेको छ । पार्टीको झापा क्षेत्र नं। १ का क्षेत्रीय सभापति मणिकुमार उप्रेतीले नगरपालिकासँग उक्त माग गरेका हुन् । आज जारी प्रेस विज्ञप्तिमा सभापति उप्रेतीले खोलाको […]

पूरा पढ्नुहोस्