ब्यानर न्यूज

आदर्श माविमा ५० कोठाको भवन शिलान्यास

मेचीनगर,६ पुस । मेचीनगर८, स्थित आदर्श माविमा ५० कोठाको भवन बन्ने भएको छ । निर्माण हुन लागेको सो विद्यालय भवनको आज एक कार्यक्रमकबीच मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले शिलान्यास गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकीले मेचीनगर नगरपालिकाको सिफारिस तथा विशेष योजना अन्तर्गत नै आदर्श माविले अनुदान प्राप्त गरेको बताए । उनले भवन निर्माणका लागि […]

पूरा पढ्नुहोस्

नेशनल प्याब्सन मेचीनगरको पद हस्तान्तरण कार्यक्रममा, शिक्षा सेवी अधिकारी सम्मानित

मेचीनगर । नेशनल प्याब्सन मेचीनगरको पद हस्तान्तरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । ऐन प्याब्सन मेचीनगरका अध्यक्ष भगिरथ राईको सभापतित्व तथा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले शिक्षामा प्रतिष्पर्धा आवश्यक रहेको बताएका छन् । गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिष्पर्धा आवश्यक छ, ’नगरप्रमुख बुढाथोकीले भने,‘आज हरेक व्याक्ति सचेत बनेको छ, आफ्नो […]

पूरा पढ्नुहोस्

सम्पादक डम्बर बराल सम्मानित

.मेचीनगर । मेची आवाज साप्ताहिकका सम्पादक डम्बर बराल मेचीनगर – ७ स्थित आराध्य बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको सहकारी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । सहकारीले आज सम्पन्न आठौं वार्षिक साधारण सभाको अवसरमा पत्रकार बराललाई ५ हजार नगद सहित सम्मानपत्रद्धारा सम्मान गरेको हो । २०५९ सालदेखि बिबेचना दैनिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका बराल […]

पूरा पढ्नुहोस्

प्याब्सन मेचीनगरको साँस्कृतिक कार्यक्रम सम्पन्न, विद्यार्थीले देखाए लोभलाग्दो प्रतिभा

मेचीनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मेचीनगरको दुई दिने साँस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । बाहुनडाँगीस्थित सामुदायिक भवनमा आयोजित साँस्कृतिक कार्यक्रम सोमबार र मंगलवार भएको हो । विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले हरेक वर्ष प्याब्सन मेचीनगरले कार्यक्रम गर्दै आएको छ । मेचीनगरका ३५ वटा विद्यालयका करिब ८ सय विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्भा भएको […]

पूरा पढ्नुहोस्

झापा नेशनल सँगै पारिजात र दुर्गा आवासीय बने सर्वाेत्कृष्ट

मेचीनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल मेचीनगरको सोमबारबाट सुरु भएको नगर स्तरीय साँस्कृतिक कार्यक्रममा मेचीनगरका तीन वटा विद्यालयले मोडल नृत्य तथा गायन विद्यामा सर्बाेत्कृष्ट स्थान हासिल गर्न सफल भएका छन् । ‘लोक संस्कृतिको खोज, अनुसन्धान र अभ्यास, सहित संरक्षण विद्यार्थी र विद्यालयको अभियान’ भन्ने मूल नाराका साथ सोमबारबाट सुरु भएको प्रतियोगितामा नगरका ३५ […]

पूरा पढ्नुहोस्

प्याब्सन मेचीनगरको ‘कुम्भमेला’ बाहुनडाँगीमा

बाहुनडाँगी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मेचीनगरको दुई दिने साँस्कृतिक कार्यक्रम भव्यरुपमा बाहुनडाँगीमा सुरु भएको छ । विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने अवसरको रुपमा लिइने उक्त ‘कुम्भमेला’ सोमबारबाट सुरु भएको प्याब्सन मेचीनगरका कोषाध्यक्ष कमल भेटवालले बताए । बाहुनडाँगीस्थित सामुदायिक भवनमा आयोजित साँस्कृतिक कार्यक्रम मंगलबारसम्म चल्नेछ । कार्यक्रममा प्याब्सनमा आबद्ध मेचीनगरका झण्डै ३५ वटा विद्यालयका […]

पूरा पढ्नुहोस्

मेची कृषक सहकारी संस्थाको २४ औं साधारण सभामा पत्रकार सहित दर्जनौं सम्मानित

मेचीनगर । मेचीकृषक बहुमुखी सहकारी संस्थाले शनिबार पत्रकारसहित दर्जनौंलाई सम्मान गरेको छ । सहकारी संस्थाले २४ औं वार्षिक साधारण सभा तथा माइन्युट प्रमाणिकरण सभाको अवसरमा सहकारीको बृद्धि विकासमा सहयोग पुर्र्याएका दर्जनौं व्यक्तिहरुलाई सम्मान गरेको हो । पत्रकारिताको क्षेत्रबाट सहकारीको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सहकारीले खवरमञ्च साप्ताहिकका सम्पादक प्रकाश पौडेललाई नगद सहित सम्मान पत्रद्धारा […]

पूरा पढ्नुहोस्

हातेमालो सामुदायिक वन उपभोक्ता समूहको १० औं वार्षिक साधारण सभामा सम्मान

मेचीनगर । हातेमालो सामुदायिक वन उपभोक्ता समूहको १० औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएकोे छ । सामुदायिक वनको सभाहलमा आयोजित साधारणसभाको उद्घाटन कोशी प्रदेशकी सांसद सविना बजगाईँले गमलाको विरुवामा पानी हालेर गरेकी थिइन् । कार्यक्रमको अवसरमा सामुदायिक वनले अअवकाश प्राप्त कर्मचारी, उत्कृष्ट टोल संयोजक, वन कार्यालयका अधिकृत तथा वन क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान […]

पूरा पढ्नुहोस्

मेचीनगरमा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सुरू

मेचीनगर ।  मेचीनगर नगरपालिकामा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सुरू भएको छ । सोमबार पूर्वी नाका काँकरभिट्टामा नगरपालिकाले एक औपचारिक कार्यक्रम आयोजना गरेर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सुरू गरेको हो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, नगर क्षेत्रका सक्रिय संघसंस्था, विद्यार्थी, सञ्चारकर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरीलगायतको उल्लेख्य सहभागीतामा विभिन्न प्लेकार्ड सहित काँकरभिट्टा […]

पूरा पढ्नुहोस्

महामन्त्री शर्माको पहलमा काँकरभिट्टाका गोपाल मलेशियाबाट काठमाडौं आइपुगे

मेचीनगर, ८ मंसिर । तीन महिनाअघि मलेशियामा भेटिएका काँकरभिट्टाका गोपाल घिमिरे आज नेपाल आइपुगेका छन् । काठमाडौं आइपुगेका गोपाललाई आज साँझ  नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का सांसद विश्वप्रकाश शर्मा र नेपाली जनसम्पर्क समिति मलेशियाका अध्यक्ष चोलाकान्त पंगेनीेले  भेटेका छन् । गोपाल भोलि शनिबार मेचीनगर ६ स्थित आफ्नो घर आइपुग्नेछन् । उनलाई […]

पूरा पढ्नुहोस्