राजनीति
ओलीको गृहजिल्ला पुगेर नेपालले भने ‘हावादारी गफ अब चल्दैन’
दमक, २० मंसिर । एकिकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले लामो समय देखि झुटको खेती गर्दै आएको आरोप लगाएका छन् । आज दमकमा नेपाल खेलकुद महासंघ समाजवादी १ नम्बर प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले […]
पूरा पढ्नुहोस्
एकीकृत समाजबादीका अध्यक्ष नेपाल आज झापा आउदैं
झापा । नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजबादी० का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज झापा आउने भएका छन् । समाजबादी निकट नेपाल खेलकुद महासघ १ नम्बर प्रदेश कमिटीको आयोजनामा दमकमा आयोजित प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेपाल झापा आउने भएका नेपाल खेलकुद महासंघ प्रदेश १ कमिटी अध्यक्ष शंकर थापाले बताए ।आइतबार नेपाल […]
पूरा पढ्नुहोस्
कांग्रेस प्रदेश १ सभापतिमा उद्धव थापा विजयी
विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश नम्बर १ को सभापतिमा उद्धव थापा विजयी भएका छन् । सोमबार बिहान सकिएको मत परिणामअनुसार सभापतिमा उद्धव थापा ८४४ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४२ मत प्राप्त गरे। उपसभापतिमा संस्थापनका रमेशजंग रायमाझी ८९१ र टंक प्रसाद राईले ८४७ मत प्राप्त गरी […]
पूरा पढ्नुहोस्
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी
काठमाडौं,१९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई २ सय मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी हुँदा कमल थापाले १ हजार ६ सय १७ मत पाएका छन् । ४३१ मत […]
पूरा पढ्नुहोस्
नेपाल खेलकुद महासंघको प्रदेश भेला मंसिर २०मा , पूर्व प्रधानमन्त्री नेपालले सम्बोधन गर्ने
दमक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल दमकमा आउने कार्यक्रम तय भएको छ । नयाँ पार्टीका रुपमा नेकपा एस गठन गरेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने दमकमा अध्यक्ष नेपाल पहिलो पटक आउन लागेका हुन । २० मंसिरमा हुने नेकपा एस सम्बद्ध नेपाल खेलकुद महासंघको १ नम्बर प्रदेशस्तरीय […]
पूरा पढ्नुहोस्
नेकपा एमाले अध्यक्षमा केपी ओली विजयी
चितवन, १४ मंसिर । नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक भारी बहुमतले निर्वाचित भएका छन् । ओलीले १८०८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी भीम रावलले २१३ मत प्राप्त गरेका छन् । चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् । […]
पूरा पढ्नुहोस्
माओबादीको मेचीनगर अध्यक्षमा चिमरिया
मेचीनगर, ११ मंसिर । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मेचीनगरको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा राजन चिमरिया सर्वसम्मत चयन भएका छन् । मेचीनगरको इटाभट्टास्थित किराँत भवनमा भएको अधिवेशनबाट चिमयिा अध्यक्षमा सर्वसम्मत चयन भएका हुँन् । मेचीनगर–१२ निवासी चिमरिया राजनीतिसँगै सामाजिक क्षेत्रमा क्रियाशील छन् । उनी यसअघि आयोजक सम्मेलन समिति मेचीनगरका सदस्य थिए । उपाध्यक्षमा उत्तम सिठुङ, […]
पूरा पढ्नुहोस्
झापा क्षेत्रनम्बर १ को क्षेत्रीय सभापतिमा बुढाथोकी
धुलाबारी, ७ मंसिर । नेपाली काँग्रेसको झापा क्षेत्र नं। १ को क्षेत्रीय सभापतिमा इन्द्रबहादुर बुढाथोकी बिजयी हुनु भएको छ । सोमबार भएको मतदानबाट क्षेत्रीय सभापति पदका अर्का उम्मेद्वार गोपाल तामाङ्गलाईलाई फराकिलो मतान्तरले पराजित गर्दै बुढाथोकी क्षेत्रीय सभापतिमा निर्वाचित हुनु भएको हो । मंगलबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार बुढाथोकीले ४२१ मत प्राप्त गर्दा तामाङ्गले […]
पूरा पढ्नुहोस्
प्रदेश खको सभापतिमा न्यौपाने निर्वाचित
मेचीनगर । नेपाली काँग्रेको १४ औँ महाधिवेशन अन्तर्गत झापा क्षेत्रनम्बर १ ख को सभापतिमा सन्तोष न्यौपाने निर्वाचित भएका छन् । न्यौपानले ९८ मत ल्याएर विजयी भएका हुँन् । उनका प्रतिस्पर्धीहरु पुष्पराज कार्कीले ८५, विष्णु रिमालले १३, सिता पोखरेलले २७ मत मात्र प्राप्त गरेका थिए । यस्तै उपसभापतिमा मनकुमार लिम्बुले १५९ र सोमप्रसाद ढुंगेलले ११९ मत […]
पूरा पढ्नुहोस्
प्रदेश ‘क’ को सभापतिमा हरि बुढाथोकी बिजयी
मेचीनगर । नेपाली काङ्ग्रेस झापा क्षेत्र नं। १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी १५८ मतप्रप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धी हर्कबहादुर लिम्बु फियाकले १३५ मत र बद्री खड्काले ७२ मत प्राप्त गरेका छन् । उपसभापति पदमा रेवादास उप्रेतीले २०२ मत र गंगा कोइरालाले १८२ मत प्राप्त गरी निर्वाचित भएका छन् । […]
पूरा पढ्नुहोस्