राजनीति

राष्ट्रियसभा सदस्यमा सिटौला र कोइराला निर्वाचित

मोरङ । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (एमाले)की रुकमणी कोइराला विजयी भएका छन् । कांग्रेसका सिटौलाले पाँच हजार दुई सय ९२ मतभार प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव पौडेलले चार हजार पाँच सय २६ र नेकपा (एमाले)का पर्शुराम अधिकारी एक सय २९ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी […]

पूरा पढ्नुहोस्

शहरी विकास मन्त्री सिता गुरुङ भोलि मेचीनगर आउँदै

मेचीनगर । संघीय सरकारका शहरी विकास मन्त्री सिता गुरुङ भोलि शुक्रबार झापाको मेचीनगर आउने हुनु भएको छ । झापा क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माको निम्तोमा मन्त्री गुरुङ मेचीनगर आउन लाग्नु भएको हो । मन्त्री गुरुङ कुनै सरकारी वा व्यक्तिगत प्रयोजनका लागि नभइ सांसद शर्माको निम्तोमा काकरभिट्टाको अवस्था बुझन आउन लाग्नुभएको हो । […]

पूरा पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम वडा अधिवेशन धमाधम हुँदै

मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले मेचीनगरमा वडा प्रथम अधिवेशनलाई तीब्रता दिएको छ । रास्वपाले पौष २१ गतेदेखि नगरका बिभिन्न वडाहरुमा अधिवेशन सञ्चालन गरिरहेको पार्टीका बिभागिय प्रदेश सदस्य याम बुढाथोकीले जानकारी दिए । शनिवार मेचीनगरका तीनवटा वडामा प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सबै वडामा नयाँ नेतृत्व प्रदान गरिरहेको छ । अधिवेशनले […]

पूरा पढ्नुहोस्

अखिल नेपाल जनसांस्कृतिक महासंघ मेची ब्युरोको अध्यक्षमा हुकुम सी

झापा । नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघको मेची ब्युरो अध्यक्षमा हुकुम सी चयन भएका छन्,। आज भएको मेची ब्युरोको भेलाले हुकुम सी को नेतृत्वमा १० सदस्यीय ब्युरो कमिटी सदस्य निर्माण गरेको छ। पार्टीका स्थाई समिति सदस्य अनिल विरहीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथिका रुपमा जनसांस्कृतिक महासंघकि केन्द्रीय उपाध्यक्ष सोभा दुलालको […]

पूरा पढ्नुहोस्

क्षेत्र नं.१ मा काँग्रेस महासमिति सदस्य निर्वाचन : ११ पदका लागि २० को उम्मेदवारी दर्ता

धुलाबारी । झापाको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसको महासमिति सदस्य पदका लागि २० जनाले मनोनयन दर्ता गरेका छन् । विभिन्न क्लस्टरबाट ११ जना चयन हुनुपर्नेमा २० जनाको उम्मेदवारी परेको हो । खुल्लातर्फ पाँच जना छानिनुपर्नेमा ९ जनाको मनोनयन दर्ता भएको छ । नेताहरु केशबराज पाण्डे, लोकराज ढकाल, मणिकुमार उप्रेती, खड्ग बहादुर धिमाल, पुष्पराज […]

पूरा पढ्नुहोस्

समाजवादको बाटोमा जान कम्युनिष्टहरुवीच एकता आवश्यक छ अध्यक्ष : नेपाल

 काँकरभिट्टा ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले  सिंगो देशलाई जोडने गरी आम जनतामा केही संदेश संप्रेशण गर्ने उद्देश्यले मेची महाकाली जागरण अभियान सुरुवात गरेको बताएका छन् । समाजवादी पार्टीले आजबाट सञ्चालन गरेको मेची महाकाली जागरण अभियानलाई उद्घाटन गर्दे कार्यक्रमका प्रमुख अतिथि नेपाले सो कुरा बताएका हुन । उनले भने जव कुनै अभियान चलाइन्छ […]

पूरा पढ्नुहोस्

एकीकृत समाजबादीको मेची महाकाली जागरण अभियान भोलिबाट सुरु हँदै

मेचीनगर, १३ असोज । नेकपा (एकीकृत समाजबादी) पार्टीले भोलिबाट मेचीमहाकाली जागरण अभियान सुरु गर्ने भएको छ । भोलि काँकरभिट्टामा एक विशेष कार्यक्रमपछि अभियान सुरु हुने पार्टीले शनिवार पत्रकार सम्मेलन मार्फ जानकारी दिएको हो । अभियानमा सहभागी हुन पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतसहित केन्द्रीय उपमहासचिव जगन्नाथ खतिवडा, डा. विजय पौडेल, तथा पोलिटव्युरो सदस्य र केन्द्रीय सदस्यको […]

पूरा पढ्नुहोस्

एकीकृत समाजवादीले असोज १४ गतेदेखि मेची महाकाली राष्ट्रिय जागरण यात्रा सुरु गर्ने

मेचीनगर । नेकपा (एकीकृत समाजवादी पार्टी) ले आगामी असोज १४ गतेदेखि २८ गतेसम्म मेची महाकाली राष्ट्रिय जागरण यात्रा सञ्चालन गर्ने भएको छ । आगामी निर्वाचनमा अरु पार्टीलाई आफ्नो पार्टीमा सहभागी गराई गठबन्धनको नेतृत्व लिने लक्ष तथा पार्टी संगठन विस्तार योजनाकासाथ मेची महाकाली जागरण यात्रा सुरु गर्न लागेको समाजवादीले मंगलबार काँकरभिट्टामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको […]

पूरा पढ्नुहोस्

काँग्रेसले एउटा दृष्टिकोण बनाएर जनताको जीवनमा परिवर्तनको अनुभूति दिलाउन सक्नु पर्छ : काँग्रेस सहमहामन्त्री परियार

मेचीनगर २३ भदौ । नेपाली काङ्ग्रेसका सहमहामन्त्री जीवन परियारले विपी कोइरालाले प्रतिपादन गरेको सिद्यान्त , परिकल्पना गरेको यो मुलुक र नेपाली जनताको अवस्था यी सबै कुराहरुलाई संस्लेशण गर्दे नेपाली काँग्रेसले एउटा दृष्टिकोण  बनाएर जनताको जीवनमा आमुल परिवर्तनको अनुभूति दिलाउन सक्नु पर्ने बताएका छन् । नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर १ प्रदेश “ख“ सम्मेलनको शनिबार  काँकडभिट्टामा […]

पूरा पढ्नुहोस्

जनप्रतिनिधिनै उत्रिए मेचीनगरका कर्मचारी विरुद्ध, दिए ४८ घण्टाको अल्टिमेटम

मेचीनगर, १८ भदौ । मेचीनगर नगरपालिकामा कर्मचारीहरुको आन्तरिक द्वन्दको कारण नगरपालिका बन्धक बनेको तथा जनताले सास्ति पाएको भन्दै जनपत्रतिनिधिहरु सोमबार कर्मचारी विरुद् कडा रुपमा प्रस्तुत भए । मेचीनगर वडा नं ४ का वडा अध्यक्ष अर्जुन कार्की, वडा नं १० का वडा अध्यक्ष नारायण खनाल र वडा नं १३ का वडा अध्यक्ष कृष्ण सिग्देलले आज नगरपालिकाको […]

पूरा पढ्नुहोस्