स्थानीय खबर
भ्रष्टचार अन्त्यको लागि राप्रपा आजको आवश्यक्ता उपमेरकी प्रत्यासी ः चुँडाल
झापा । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कनकाई नगरपालिकामा राप्रपाबाट उपमेरकी प्रत्यासी बनेकी सचित्रा खनाल चुँडालले देशमा आमुल परिवर्तनका लागि राप्रपालाई मत दिएर विजयी गराउन आग्रह गरेकी छिन् । देशमा बढेको चरम भ्रष्टचार अन्त्यको गर्न सुशासन कायम गर्न राप्रपा आजको आवश्यक्त भएको उनको भनाई थियो । नेपाल राष्ट्रआज रोइरहेको छ । देश […]
पूरा पढ्नुहोस्
एमालेको घरदैलो अभियान ः जनताको कुरा सुन्दै, भोट माग्दै
मेचीनगर, १८ वैशाख । स्थानीय तहको बागडोर समाल्न हतारो भएका उम्मेद्वारहरुले जनताको समस्याहरु सुन्दै घर–घरमा पुगेर भोट माग्न थालेका छन् । चुनाव आउन अब १२ दिन मात्र बाँकी रहदा नेकपा एमाले मेचीनगरका उम्मेद्वारहरु भोट माग्न जनताको घर–घरमा पुग्न थालेका हुन् । आसन्न वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । एमालेले शुक्रबारदेखि घरदैलो अभियान सुरु […]
पूरा पढ्नुहोस्
मेचीनगरमा आजबाट सुरु भयो गठबन्धनको बृहत घरदैलो अभियान
मेचीनगर । गठबन्धन दलका उम्मेद्वारहरुले कृष्णथुम्की मन्दिरमा पूजा गरेर आजबाट मेचीनगरमा नगर स्तरीय चुनावी घरदैलो कार्यक्रम सुरु गरेका छन् । मेचीनगर(१ स्थित प्रसिद्ध धार्मिक स्थल कृष्ण थुम्की मन्दिरमा गठबन्धन दलका उम्मेद्वारहरुले पूजा गरेर घरदैलो कार्यक्रम सुरु गरेको काँग्रेस मेचीनगर सभापति तथा निर्वाचन परिचाल समिति संयोजक सुवेशकुमार पनेरुले बताए । आइतबार विहान गठबन्धनका तर्फबाट नगर प्रमुखका […]
पूरा पढ्नुहोस्
मेचीनगर १२ मा गठबन्धनको घरदैलो अभियान
चारआली । मेचीनगर १२ मा गठबन्धनका उम्मदवारहरुले आइतबार देखि घर दैलो अभियान सुरु गरेका छन् । साविक धाइजन –६ को पारुहाङ चोक देखि सरु भएको घर दैलो अभियान साविक धाइजन –५ को कान्छा धिमाल टोल र माथिल्लो धिमाल टोलका प्रत्येक घर–घरमा पुगेर उम्मेदवारहरुले भोट मागेका थिए । सो वडामा गठबन्धनका तर्फबाट वडाध्यक्षमा नरेन्द्र धिमाल, वडासदस्यहरुमा […]
पूरा पढ्नुहोस्
एमाले मेचीनगर–६ को प्रतिबद्वता पत्र
काँकरभिट्टा । नेकपा एमाले मेचीनगर–६ वडा कमिटीले स्थानीय तह निर्वाचनका लागि प्रतिबद्वता पत्र सार्वजनिक गरेको छ । काँकरभिट्टा स्थित भानुटोलमा एमाले वडा नम्बर ६ ले पत्रकार सम्मेलन गरेर प्रतिबद्वता पत्र सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा एमाले मेचीनगर–६ का वडाध्यक्ष पदका उम्मेद्वार बालकृष्ण थापा, वडा सदस्यका उम्मेद्वारहरु धर्वकुमार राई, भविन्द्र सुब्बा, महिला सदस्यका उम्मेद्वार अञ्जु […]
पूरा पढ्नुहोस्
मेचीनगर १५ मा एमालेको घर दैलो अभियान
मेचीनगर, १७ वैशाख । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि नेकपा एमाले मेचीनगर कमिटीले घरदैलो अभियानलाई तीव्र पारिरहेकोछ । शनिबार मेचीनगर–१५ को मजदुर बस्ती, फडानी वस्ती, भिन्डी बस्ती, कमलेस मर्डी, निलकोटी चोक, मिल चोक, विचारर्नी, हेल्दुवाडी लगायतमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । वडा नं १५ का उम्मेद्वारहरु वडाध्यक्षमा मुरलिधर कोइराला तथा […]
पूरा पढ्नुहोस्
मेचीनगर ५ मा गठबन्धनको घरदैलो अभियान
सुरेन्द्रनगर । गठबन्धन दलको तर्फबाट मेचीनगर ५ मा उम्मेदवारहरुले घर दैलो अभियानलाई तीब्र पार्न थालेका छन् । शुक्रबारबाट सुरु भएको अभियान शनिवार वडाका बिभिन्न टोलमा पुगेर चुनावी लहर सिर्जना गरिरहेको छ । मतदाताका घर घरमा पुगेका उम्मेद्वारहरुले गठबन्धनका सम्पूर्ण उम्मेद्वारहरुलाई अमूल्य मत दिएर विजयी गराउन आग्रह गरिरहेका छन् । गठबन्धनको तर्फबाट वडाध्यक्षमा योगेन्द्र थापा छन् […]
पूरा पढ्नुहोस्
मेचीनगरमा गठबन्धन दलका तर्फबाट उम्मेद्वार तथा प्रतिबद्धता पत्र सार्वजनिक
धुलाबारी, १७बैशाख । बैशाख ३० गते हुने निर्वाचनका लागि नेपाली काँग्रेस नेतृत्वको गठबन्धन दलहरुले मेचीनगरको प्रतिबद्धता पत्र तथा उम्मेद्वारहरु सार्वजनिक गरेको छ । धुलाबारी चोकमा गरिएको उम्मेद्वार घोषणा सभामा गठबन्धन दलका तर्फबाट मेचीनगरका प्रमुखका उम्मेद्वार काँग्रेसका इन्द्र बहादुर बुढाथोकी र उपप्रमुखका उम्मेद्वार माओवादी केन्द्रका प्रकास भण्डारी सहित १५ वटै वडाका ७६ जना उम्मेद्वार सार्वजनिक गरिएको […]
पूरा पढ्नुहोस्
गठबन्धनका उम्मेद्वारलाई जिताउन नेता पाण्डेले अगुवाई गर्ने
मेचीनगर । नेपाली काँग्रेस झापाका उपसभापति केशवराज पाण्डेले गठबन्धनका उम्मेद्वारलाई जिताउन चुनावी मैदानमा होमिएको बताएका छन् । मेचीनगरमा काँग्रेसबाट प्रमुख पदमा इन्द्रबहादुर बुढाथोकीले उम्मेद्वारी दर्ता गराएपछि पाण्डे असन्तुष्ट रहेका थिए । यहीबीचमा नेपाली काँग्रेस प्रदेश नं १ का सभापति उद्धव थापा, नेपाली काँग्रेसबाट मेचीनगर प्रमुखका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकी र जिल्ला उपसभापति पाण्डेबीच मिलेर जानेगरी सहमति […]
पूरा पढ्नुहोस्
नेपाली काँग्रेस मेचीनगर ८ ले सरु गर्यो चुनावी अभियान
मेचीनगर । नेपाली काँग्रेसले मेचीनगरका बिभिन्न क्षेत्रमा चुनावी अभियानलाई सुरु गरेको छ । मेचीनगर ८ मा बुधबारबाट घर दैलो अभियान सुरु गरिएको छ । चुनावी अभियानमा गठबन्दका उम्मेदवारहरु मत दिएर विजयी गराउन आहवान गर्दै मतदातलाई भेट्न थालेका छन् । सो वडामा नेपाली काँग्रेसले वडाध्यक्षको उम्म्दवारको नेतृत्व पाएको छ । वडा सदस्यमा नेपाली काँग्रेसबाट हरदेव राजवंशी, […]
पूरा पढ्नुहोस्