स्थानीय खबर

प्रसाईले गरे शनि मन्दिरको उद्घाटन

मेचीनगर, १५ बैशाख । मागुरमाडीमा स्थापना गरिएको शनि मन्दिरको उद्घाटन गरिएको छ । बिहीवार मेचीनगर–९ स्थित शनि मन्दिर समितिको आयोजनामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम् समाजसेवी दुर्गा प्रसाईले मन्दिर उद्घाटन गरेका हुन् । कार्यक्रममा उनले मन्दिरको भौतिक पूर्वाधार विकासका लागि सहयोग गर्ने वचन दिएका छन् । प्रसाईले मन्दिरलाई आस्थाको धरोहरको रुपमा विकास गर्न सबैको […]

पूरा पढ्नुहोस्

निर्वाचन कार्यालय झापा द्वारा नमूना मतदान 

झापा, १५ बैशाख । स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यालय झापाले आज मेची क्याम्पस भद्रपुरमा नमुना मतदान अभ्यास गराएको छ । जिल्लामा पहिलोपटक गरिएको नमुना मतदान अभ्यास कार्यक्रममा ३५ जना विद्यार्थी सहभागी भएका थिए । नमूना मतदान स्थलमा जिल्लाका मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले निर्वाचन अधिकृतको भूमिका निर्वाह गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल […]

पूरा पढ्नुहोस्

झापामा काँग्रेसले खाता खोल्यो, काँग्रेसका उम्मेद्वार निर्विरोध निर्वाचित

मेचीनगर बैशाख १५ । नेपाली काँग्रेसले झापामा विजयी खाता खोलेको छ । झापाको कचनकवल गाउँपालिकामा काँग्रेसका दलित महिला सदस्यका उम्मेद्वार निर्विरोध निर्वाचित भएको काँग्रेस झापाका सचिव कृष्ण हुमागाईलेजानकारी दिए । कचनकवल वडा नं ४ की काँग्रेसकी दलित महिला सदस्य बिजली दासले मनोनयन दर्ता गरेको सो वडामा दलित महिला सदस्यका लागि अन्य दलबाट कुनै पनि उम्मेद्वार […]

पूरा पढ्नुहोस्

बरालले उम्मेदवारी फिर्ता लिए

मेचीनगर, बैशाख १४ । पार्टीले वडाध्क्ष पदमा उठ्न टिकट नदिएपछि असन्तुष्ट बनेर वडाध्यक्ष पदमा स्वतन्त्र उम्म्दवारी दिएका मेचीनर वडासभापति कञ्चन बरलले आज आफ्नो उम्म्दवारी र्तिा लिएका छन् । बरालले आज एक बिज्ञप्ती जारी गर्दै नगरप्रमुखका लागि काँग्रेसका उम्मेद्वार इन्द्र बहादुर बुढाथोकीलाई विजयी बनाउन आफुले उम्मेद्वारी फिर्ता लिएको बताएका छन् । बरालले बिज्ञप्तीमा भनेका छ् , […]

पूरा पढ्नुहोस्

एमाले बुद्धशान्तिको प्रतिबद्वता पत्र सार्वजनिक

बुद्धशान्ति, १४ बैशाख । नेकपा एमाले बुद्धशान्ति गाँउ कमिटीले बुधबार स्थानीय तह निर्वाचन २०७९ को प्रतिबद्वता पत्र सार्वजनिक गरेको छ । बुधबार एमालेले बुधबारे पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर प्रतिबद्वता पत्र सार्वजनिक गरेको हो । एमालेले ‘शिक्षा स्वास्थ्य, कृषि, पूर्वाधार विकासमा क्रान्ति स्वच्छ, शान्त, हरियाली, र सुशासित बुद्धशान्ति’ दूरदृष्टि राखेर प्रतिबद्धता पत्र सार्वजनिक गरेको […]

पूरा पढ्नुहोस्

एमाले मेचीनगर द्वारा प्रतिवद्धता पत्र सार्वजनिक

मेचीनगर, १३ बैशाख । नेकपा एमाले मेचीनगर कमिटीले स्थानीय तह निर्वाचन–२०७९ को प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । मंगलबार एमालेले काँकरभिट्टामा पत्रकार सम्मेलन आयोजना गरेर प्रतिवद्धता सार्वजनिक गरेको हो । एमालेले आफ्नो प्रतिवद्धता पत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, भौतिक पूर्वाधार, उद्योग व्यापार, कला साहित्य, सञ्चार, मौलिक कला र संस्कृति लगायतका मुख्य १३ बुँदालाई समेटेर […]

पूरा पढ्नुहोस्

मेचीनगरमा एमालेबाट नगर प्रमुखमा बुढाथोकी र उपप्रमुखमा उप्रेतीले गरे उम्मेद्वारी दर्ता

मेचीनगर,१२ बैशाख । नेकपा एमालेका तर्फबाट मेचीनगरको प्रमुखमा गोपालचन्द्र बुढाथोकी र उपप्रमुखमा मिना उप्रेतीले उम्मेद्वारी दर्ता गराएका छन् । ठूलो संख्यामा कार्यकर्ताहरु लिएर नगर निर्वाचन अधिकृतको कार्यालयमा पुगेका एमालेका उम्मेद्वार बुढाथोकी र उप्रेती सहित वडा अध्यक्ष र सदस्यहरुले उम्मेद्वारी दर्ता गराएका हुन् । प्रदेश सांसदबाट राजीनामा गरी नगरप्रमुखका उम्मेद्वार दिएका बुढाथोकी एमाले प्रदेश कमिटि सदस्य […]

पूरा पढ्नुहोस्

मेचीनगर ७ मा नेपाली काँग्रेस र एमाले दुवैका बागी उम्मेद्वार

मेचीनगर । मेचीनगर नगरपालिकाको वडा नं ७ मा नेपाली काँग्रेस र नेकपा एमाले दुवै दलका तर्फबाट बागी उम्मेद्वारी परेको छ । नेपाली काँग्रेसका वडा सभापति कञ्चन बराल र मेचीनगर ७ का वर्तमान कार्यवाहक वडा अध्यक्ष नेत्रप्रसाद दाहाले बैशाख ३० गते हुने निर्वाचनका लागि वडा अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएको छन् । पार्टीले टिकट नदिएपछि काँग्रेसका […]

पूरा पढ्नुहोस्

मेचीनगरमा राप्रपाका उम्मेद्वारले पाउपाथिभरामा पुगेर खाए कसम

मेचीनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगरले आफ्नो पार्टीबाट उम्मेद्वार बन्ने सवैलाई भ्रष्टचार नगर्न कसम खुवाएर उम्मेद्वारी दर्ता गराएको छ । भ्रष्टचार गर्नु आमाको रगत पिउनु सरह भएको बताउँदै आएको राप्रपाले मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्य पदका उम्म्दवारलाई मनोनयन दर्ता गर्नु अघि पाउपाथिभरा मन्दिरमा लगेर भ्रष्टचार नगर्न कसम खुवाएको हो । पाउ पाथिभरा पुगेका उम्मेदवारहरुलाई […]

पूरा पढ्नुहोस्

रसोई झापा सुपर लिग ः धुलाबारी टाइगर्स बन्यो च्यम्पियन

मेचीनगर, ११ बैशाख । प्रथम रसोई झापा सुपर लिगको उपाधि धुलाबारी टाइगर्सले चुमेको । आइतबारको फाइनल खेलमा बोस्टन ब्लास्टर्सलाई ७ विकेटले पराजित गर्दै धुलाबारीले उपाधि चुमेको हो । काँकरभिट्टा माविको खेलमैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको बोस्टनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रन बनाउन सफल भएको थियोे । बोस्टनका लागि विवेक […]

पूरा पढ्नुहोस्