स्थानीय खबर
झापामा कांग्रेसले तोक्यो वडा प्रतिनिधि
झापा, ३ फागुन । नेपाली कांग्रेस झापाले स्थानीय तह निर्वाचनलाइ लक्षित गरेर झापाका १ सय ३१ वटा वडामा जिल्ला निर्वाचन प्रतिनिधि खटाउने निर्णय गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा मंगलबार सम्पन्न कार्यसमिति एवं क्षेत्रीय सभापतिहरु सहभागी बैठकले झापाका १५ वटा पालिकाका १३१ वटै वडामा निर्वाचन प्रतिनिधि तय गरेको हो । ‘वडा […]
पूरा पढ्नुहोस्
काँकरभिट्टामा पातालगंगा कालीखोला धार्मिक तथा पर्यटकीय स्थल निर्माण हुने
मेचीनगर ।पछिल्लो समय काँकरभिट्टालाई सजाउने अभियानले तीब्रता पाउन थालेको छ । देकोटा पार्क, पुष्पलाल बाटीका पछि आव बृहत पर्यटकीय क्षेत्रको रुपमा कालिखोलाले प्राथमिकता पाएको छ । कालिखोलामा डुंगा शयर सुविधासहितको पर्यटकीय क्षेत्र बनाउन जनस्तरबाट पहल सुरु गरिएको छ । मेचीनगर वडा नं ६ को काँकरभिट्टा बजार पश्चिम र राजमार्गको पुल उत्तरको खोलामय जग्गामा पर्यटकीय स्थल […]
पूरा पढ्नुहोस्
मगमग चाउचाउ उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी
झापा । झापाको एक चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । मेचीनगर नगरपालिका वडा नं।१४ दुहागढी स्थित मगमग चाउचाउ कारखानामा आज विहान करिब ५ बजेदेखि आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहयोगमा झापा, मोरङ, इलाम र सुनसरी जिल्लाका दर्जनबढी दमकल प्रयोग […]
पूरा पढ्नुहोस्
सामुदायिक पोष्ट हार्भेष्टले गर्याे सार्वजनिक सुनुवाई
मेचीनगर । मेचीनगर–५ स्थित सामुदायिक पोष्ट हार्भेष्ट सेवाकेन्द्रले बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । पोष्ट हार्भेष्ले हालै निर्माण सम्पन्न गरेको गोदामको सार्वजनिक सुनुवाई गरेको हो । बिउविजन क्षेत्रमा कामगर्दै आएको सामुदायिक पोष्ट हार्भेष्टले बिउविजन तथा खाध्य सुरक्षाको लागि २९ लाख ८३ हजार ८८८ रुपैयाँको लागतमा ३७ फिट चौडाई र ७० फिट लम्बाईको गोदाम […]
पूरा पढ्नुहोस्
जनप्रिय सहकारी संस्थाका व्यवस्थापक सुन्दर बहादुर मगरलाई पितृशोक
मेचीनगर । मेचीनगर –१० स्थित जनप्रिय बचत तथा ऋण सहकारी संस्थाका संस्थापक सचिव एवम् व्यवस्थापक सुन्दर बहादुर मगरलाई पितृशोक परेको छ । उनका ९५ वर्षीय बुबा बखत बहादुर मगरको मंगलबार राति १.३० बजे मेचीनगर ८ स्थित घरैमा निधन भएको हो । १९८३ असार १५ गते ईलामको जितपुर गाविस वडानम्बर –१ मा जम्मनु भएका बखत बहादुर […]
पूरा पढ्नुहोस्
नगरपालिकाद्वारा दुःख व्यक्त , स्थानीय सरकारलाई विपद् व्यवस्थापन सम्बन्धि ठोस कानुन बनाएर कार्यान्वयनमा अघि बढ्न सुझाँव
मेचीनगर, २५ माघ । मेचीनगरको दुई अलग–अलग स्थानमा भएको आगलागी घटनाबाट भएको धनजनको क्षतिका विषयमा मेचीनगर नगरपालिकाले दुःख व्यक्त गरेको छ । नगर स्तरीय विपद् व्यवस्थापन समितिकोआज बसेको बैठकमा घटनाप्रति दुःख व्यक्त गदैं आगलागीमा परी ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्घाञ्जली, शोकाकुल परिवारजनप्रति समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । विपद् जोखिम न्युनिकरण तथा […]
पूरा पढ्नुहोस्
समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा अनिलदेव राई
झापा, २५ माघ । नेकपा समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठनको आज झापा जिल्ला कमिटी गठन भएको छ । बिर्तामोड स्थित पार्टी कार्यालय भवनमा आयोजित एक कार्यक्रमका वीच समाजवादी प्रेस संगठनको झापा कमिटी गठन भएको हो । पत्रकार अनिलदेव राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा दिलिप थापा र सचिवमा […]
पूरा पढ्नुहोस्
देवकोटा प्राविमा सरस्वतीको मन्दिर स्थापना
कनकाई । कनकाई ५ स्थित देवकोटा प्राथमिक विद्यालयमा दाताबाट निर्माण गरिएको सरस्वतीको मन्दिर एक विशेष कार्यक्रमका विच समुद्घाटन गरिएको छ । विद्यालय परिसरमा स्व.जन्मजय उप्रेतीको परिवारका तर्फबाट शिक्षासेवी पारस उप्रेती र यादव उप्रेतीले निर्माण गरेको मन्दिर कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले समुद्घाटन गरेका हुन् । सरस्वती पूजाको अवसर पारेर विद्यालय परिसरमा आयोजित एक संक्षिप्त कार्यक्रमका […]
पूरा पढ्नुहोस्
मेचीनगर प्रमुख विमल आचार्य द्वारा काँकरभिट्टा क्याम्पसको अक्षयकोषलाई ५ लाख
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले काँकरभिट्टा बहुमुखी क्याम्पसको अक्षयकोषका लागि ५ लाख रुपैयाँ प्रदान गरेका छन् । क्याम्पसले आइतबार आयोजना गरेको सञ्चालक सदस्यहरु र प्राध्यापक ९कर्मचारी०हरुको स्वागत तथा बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले सो रकम बराबरको चेक प्रदान गरेका हुन् । मेयर आचार्यले सो चेक क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापालाई […]
पूरा पढ्नुहोस्
बालकल्याण माविले गर्योे ४८ औं स्थापना दिवसको अवसरमा शिक्षक तथा अभिभावकलाई सम्मान
सुरेन्द्रनगर । मेचीनगर –५ स्थित बालकल्याण माध्यमिक विद्यालयले ४८ औं स्थापना दिवस तथा सरस्वती पूजाको अवसर पारेर सम्मान कार्यक्रम आयोजना गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कनक बहादुर कार्कीको सभापतित्व तथा मेचीनगर – ५का वडाध्यक्ष योगेन्द्र थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यालयले २०७७ सालको वर्ष उत्कृष्ट शिक्षकको रुपमा विद्यालयका सहायक प्रधानाध्यापक धनराज पौडेल र […]
पूरा पढ्नुहोस्