स्थानीय खबर
मेचीनगरका १६६ जनाले जिते कोरोनालाई
मेचीनगर, १८ जेठ । कोरोना संक्रमण तीब्र बन्दै जाँदा निकोभएर घर फर्कनेको संख्या पनि बढ्दै गएको छ । मेचीनगरमा हाल सम्म कोरोना जितेर घर फर्किनेको संख्या १६६ जना पुगेको छ। मेचीनगर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामनारायण यादवले नगरमा कोरोना भाइरसको संक्रमण निको भएर घर फर्किनेहरुको संख्या १६६ जना पुगेको बताए । धाइजनको आईसोलेसन सेन्टर, मेची […]
पूरा पढ्नुहोस्
संक्रमितको घर घरमै पुगेर सेनिटाइजिङ
मेचीनगर,१८ जेठ । पछिल्लो समय जनप्रतिनिधिहरु वडाबासीहरुको स्वास्थ्य सुरक्षामा चासो बढाउन थालेका छन् । कोरोना संक्रमण तीब्र बन्दै गएपछि उनीहरु यतिबेला वडाबासीहरूको स्वास्थ्यको चासो राख्दै सबैको घर घरमा पुग्न थालेका हुन् । मेचीनगर नगरपालिका वडा नम्बर ८ मा का जनप्रतिनिधिहरु समेत यस्तै अभियानलाई निरन्तरता दिइरहेका छन् । स्वास्थ्य समस्यामा परेका आफ्ना वडाबासीलाई सहयोग पुर्याउन वडाध्यक्ष […]
पूरा पढ्नुहोस्
मेचीनगरमा अव सातामा दुई दिनमात्र स्वाब संकलन गरिने, शुरु गर्यो नगरले एन्टिजेन परीक्षण
मेचीनगर, १८ जेठ÷ मेचीनगरमा कोभिड १९ को संक्रमण दर घट्दै गएपछि हप्तामा पीसीआर परीक्षणका लागि दुईदिनमात्र स्वाब संकलन गरिने भएको छ । यसैगरी, नगरपालिकाले आफ्नो तर्फबाट एन्टिजेन परीक्षणका लागि स्वाब संकलन कार्य शुरु गरेको छ । एन्टिजेन परीक्षणका लागि स्वाब पनि हप्ताको दुईदिन नै स्वाब संकलन गरिने छ । यसअघि दैनिकरुपमा नगरपालिकाकातर्फबाट पीसीआर परीक्षणका लागि […]
पूरा पढ्नुहोस्
मेचीनगरमा कोरोनाबाट आज थप एक पुरुषको मृत्यु
मेचीनगर, १८ जेठ । मेचीनगरमा थप एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मेचीनगर–१० स्थित टिकापुर रिङरोड नजिकैका ५६ वर्षीय पुरुषको मंगलबार विहान १० वजे भद्रपुर स्थित मेची अस्पतालमा उपचारका क्रमममा मृत्यु भएको मेचीनगर नगरपालिका कोभिड संयोजक नबिन बरालले बताए ।उनको जेठ ९ गते एन्टिजेन टेष्ट गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।योसँगै मेचीनगरमा […]
पूरा पढ्नुहोस्
मेचीनगरका ३८ पत्रकारलाई महासंघले दियो स्वास्थ्य सामग्री
मेचीनगर,१७ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाले मेचीनगरका पत्रकारहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।कोरोना संक्रमण जोखिमका वापजुत सञ्चारकर्ममा सक्रिय रहेका मेचीनगरका ३८ जना फ्रन्टलाइमा रहेका पत्रकारहरुका लागि स्वास्थ्य सामग्री प्रदान गरेको हो । महासंघ झापा अध्यक्ष एकराज गिरीसहितको टोलीले सेनिटाइजर, फेस शिल्ड, सर्जिकल तथा कपडाका मास्क, केही थान थर्मोमिटरलगायतका सामग्री प्रेस क्लब मेचीनगरलाई […]
पूरा पढ्नुहोस्
झापामा २६५ संक्रमित, ६ को मृत्यु
मेचीनगर, १६ जेठ । झापामा आइतबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २६५ जना संक्रमित थपिएका छन् । आज मृत्यु हुनेमा ६ जना छन् । जसमा दमक–८ का ७१ वर्षीय पुरुष, बिर्तामोड–१ का ७७ वर्षीय पुरुष, मेचीनगर–१२ का ४२ वर्षीय पुरुष, बुद्वशान्ति–३ का ७७ वर्षीया महिला, अर्जुनधारा–९ का ५४ वर्षीया महिला र मेचीनगर–६ का ६६ वर्षीय […]
पूरा पढ्नुहोस्
अक्सिजन प्लान्टमा सहयोग गर्न मेची उद्योग वाणिज्य संघको अपिल
धुलाबारी,१६जेठ । आम्दा मेची अक्सिजन प्लान्ट जडान तथा अस्पताल स्तरोन्नति अभियानमा साथ दिन मेची उद्योग वाणिज्य संघले सबैसँग अपिल गरेको छ । संघले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर सबैसँग सहयोगको अपिल गरेको हो । संघले भरपर्दो र व्यवस्थित अस्पताल बनाएर मेचीनगरबासीलाई स्वास्थ्य सेवा प्रवाह गर्ने संकल्प लिएको जनाएको छ । मेचीनगर नगरपालिका, मेची उद्योग वाणिज्य […]
पूरा पढ्नुहोस्
रोट्रयाक क्लबले दियो मेचीनगरक्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री
मेचीनगर, १६जेठ ÷ रोट्रयाक क्लब अफ इटाभट्टा म्यूनिसिपलले नेपाल भारतसीमाक्षेत्रमा कार्यरत नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सुरक्षा सामग्री प्रदान गरेको छ । इलामको रोङ गाउँपालिकादेखि झापाको भद्रपुर नगरपालिकासँग सीमा जोडिएको मेचीनगरक्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरुलाई ती सामाग्री प्रदान गरिएको हो । रोट्रयाक क्लबले मेचीनगर—७ मा रहेको सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट सतिघट्टा, मेचीनगर—१५ मा रहेको […]
पूरा पढ्नुहोस्
मेचीनगरमा टेलिमेडीसिन पद्घतिबाट विरामीलाई परामर्श र उपचार दिन शुरु
मेचीनगर, १५ जेठ÷ १४ औँ गणतन्त्र दिवसको अवसर पारेर शनिबारबाट झापाको मेचीनगरमा भर्चुअलको माध्यमबाट ‘टेलिमेडीसिन’ पद्घतिबाट विरामीलाई परामर्श र उपचार दिन शुरु गरिएको छ । मेचीनगर नगरपालिकाको सहकार्यमा मेची अभियान र ‘केएचडीसी नेपाल’ नामक संस्थाको आयोजनामा दुईहप्ते अभियान शुरु गरिएको हो । मेचीनगरभित्र अभियान सञ्चालन भइञ्जेल नगरपालिकाले सहकार्य गर्ने छ । जुन जुन पालिकामा अभियान […]
पूरा पढ्नुहोस्
मेचीनगरका ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु
मेचीनगर, १५ जेठ । मेचीनगरमा आज फेरि एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मेचीनगर–१० स्थित शारदा सिसु ईङ्लिस बोडिङ स्कुल छेउका ६२ वर्षीय पुरुषको आज विहान २ वजे बिर्तामोड स्थित विर्तासिटी अस्पतालमा उपचारका क्रमममा मृत्यु भएको मेचीनगर नगरपालिकाका कोभिड संयोजक नबिन बरालले बताए । उनलाई १८ दिनदेखि सोहि अस्पतालमा राखेर उपचार भईरहेको […]
पूरा पढ्नुहोस्