स्थानीय खबर
काँकरभिट्टा रोटरी ‘क्लब एश्याम्ली’ सम्पन्न , मिडिया संयोजकमा पत्रकार उप्रेती चयन
काँकरभिट्टा,६ असार ÷ रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान सन् २०२०÷२०२१ का अष्सिटेण्ड गर्भनर नवीन श्रेष्ठले रोटरी समाजप्रतिको उत्तरदायित्व वहन गराउने नाफारहित सामाजिक संस्था भएको बताउनुभएको छ । उहाँले आफ्नो लागि मात्र नभएर समाजका लागि पनि केही गर्नुपर्छ भन्ने सकारात्मक सोच र निःस्वार्थ भावनाभएका उद्योगी व्यवसायीहरु तथा विभिन्न पेशामा रहेका मानिसहरु मात्र रोटरीमा अटाउने विचार […]
पूरा पढ्नुहोस्अर्जुनधारा नगरपालिकालाई मेची अभियानले दियो स्वास्थ्य सामाग्री
अर्जुनधारा,५ असार ।जिल्लामा कोरोना संक्रमण तीव्ररुपमा बढ्दै गएपछि यसबाट जोगिन तथा संक्रमण फैलिन नदिन मेची अभियानले अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । अभियानका परिकल्पनाकार विश्वप्रकाश शर्माको नेतृत्वमा नगरपालिका पुगेको टोलीले स्वास्थ्य सामग्री नगरलाई हस्तान्तरण गरेको हो ।शुक्रबार एक कार्यक्रमका बीच ५० थान भिटिएम ९भाइरल ट्रान्सपोर्ट मिडियम किट, व्यक्तिगत सुरक्षा कवच ९पिपिई०ं, सेनिटाइजर मास्क […]
पूरा पढ्नुहोस्निर्मलाले भनिन मलाई बाँच्न रहरछ उपचारमा सहयोग गरिदिनु होला
डम्बर बराल मेचीनगर,५ असार÷ मेचीनगर ८ सिर्जना चोक निवासी ३० वर्षिया निर्मला ढुंगाना यतिखेर जीवन र मृत्युको दोसाधमा छिन् आफ्ना दुवै मृगौलाले काम गर्न छाडेपछि २८ महिना देखि डाइलोसिस गराउदै आएकी निर्मलाको उपचारमा आर्थिक अभाव भएपछि उनि जीवन मृत्युको दोसाधमा पुगेकी हुन । २०७४ असोजमा बुद्धशान्ति ३ निवासी नेत्र प्रसाद दंगाल सँग बिवाह बन्धनमा बाधिएकी […]
पूरा पढ्नुहोस्गुराँस लाइफ इन्स्योरेन्सको स्वास्थ्य प्रशिक्षण इलाममा
डम्बर बराल इलाम,५ असार । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले इलाम स्थित शाखा कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर शरीरको इमिनिटी पावर बढाउन उपयोगि औषधीको प्रयोग र कोरोना सँग लड्न अपनाउनु पर्ने सावधानिका बिषयमा प्रशिक्षण दिएको छ । प्रशिक्षणमा आयुर्वेद डा. डिपी पौडेलले शरीरको इमिनिटी पावर बढाउने हो भने कोरोना मात्र नभएर कुनैपनि रोगले आक्रमण गर्न नसक्ने […]
पूरा पढ्नुहोस्लक डाउनमा महिला हिंसा बढ्यो
लक्ष्मी उप्रेती काँकरभिट्टा, ४ असार ÷ पछिल्लो समय महिला हिंसाका घटनाहरु बढदै गएका छन ्। देश यतिखेर कोरोनाको त्रासका कारण बन्दाबन्दिको अवस्थामा छ यस्तो बिषम परिस्थितिमा समेत महिला हिंसाका घटनामा कमि आउन सकेन लकडाउनको अवधिमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा मातहतका क्षेत्रमा आधा दर्जनजति महिला हिसाँका घटना भएका छन् । हिसाँमा पर्नैमा प्रायः नाबालिका रहेका छन् […]
पूरा पढ्नुहोस्अव शुल्क सहितका क्वारेन्टाइन ,काँकरभिट्टाका ६ वटा होटल
मेचीनगर,३ असार ।नेपाल र भारतबाट पूर्वी सीमा नाकामा मानिसको घुइँचो बड्न थालेपछि त्यसको सुरक्षित व्यवस्थापन गर्न मेचीनगर नगरपालिकाले काँकरभिट्टाका ६ वटा होटलहरुलाई क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । । नगरपालिकाले काँकरभिट्टाको रोयल आसाम होटल, रजत होटल, झापाली गेष्ट हाउस, कामना गेष्ट हाउस, भान्जा होटल र कामख्या होटललाई क्वारेन्टाइन बनाउने निर्णय गरेको हो ।होटल क्वारेन्टाइनमा बस्नेहरुले […]
पूरा पढ्नुहोस्कोरोनाको संक्रमण फैलिन नदिन आमनागरिक सचेत हुनु पर्नेमा सांसद मैनालीको जोड
काँकरभिट्टा, २ असार ÷ १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले हाल विश्वमा महामारीका रुपमा फैलिईरहेको नोवल कोरोना भाइरस कोभिड १९को संक्रमण सामुहिक समस्या भएका कारण यसको समाधान समेत सामुहिकरुपमा सवैले गर्नुपर्ने बताउनुभएको छ । पालिका स्तरीय समुदाय प्रहरी साझेदारी मेचीनगर पालिका समितिले मंगलबार आयोजना गरेको कोभिड १९ विरुद्घको सचेतना अभियानको उद्घाटन गदैं प्रदेशसभा सदस्य […]
पूरा पढ्नुहोस्कोरोना परिक्षण चाडो गर्न ,नेकपा मेचीनगर–४ ले बुझायो ध्यानाकर्षण पत्र
मेचीनगर,१ असार ।क्वारेन्टिनमा बसेका नागरिकहरुको यथाशिघ्र आरटी–पिसीआर परीक्षण गर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मेचीनगर–४ वडा कमिटिले मेचीनगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । मेचीनगर–४ को क्वारेन्टिनमा बसेका नागरिकहरुको यथाशिघ्र आरटी–पिसीआर परीक्षण गर्न माग गर्दै वडा कमिटिले सोमबार नगर प्रमुख विमल आचार्यलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन् । पत्रमा नेकपा मेचीनगर–४ वडा कमिटिका अध्यक्ष मेघराज […]
पूरा पढ्नुहोस्कौडा र नगदसहित कनकाईका ७ जुवाडे पक्राउ
झापा, ३२ जेठ । कोैडा खेलिरहेको अवस्थामा प्रहरीले शनिबार साँझ ७ जनालाई पक्राउ गरेको छ । कनकाई नगरपालिका वडा नम्बर ३ टुप्पु टोलका चेतनकुमार भट्टराईको घरमा कौडा खेलिरहेकोे अवस्थामा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले कनकाई नगरपालिका वडा नम्बर ३ का ५३ वर्षीय विष्णुप्रसाद उप्रेती, ४५ वर्षीय […]
पूरा पढ्नुहोस्झापामा थपिए ५ जना कोरोना संक्रमित
मेचीनगर । झापामा शनिबार थप ५ जनामा कोरोना भाइरसको संक्रमित पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिकाका ३ जना पुरुष, बाह्रदशी गाउँपालिकाका १ जना पुरुष र शिवसताक्षी नगरपालिकाकी एक जना महिलामा कोरोना भाइरसको संक्रमित भेटिएको छ । पाँचै जना संक्रमित भारतको दिल्ली र मुम्बईबाट २० दिनअघि काँकरभिट्टा भित्रिएर आफ्नो वडाको क्वारेन्टाइनमा बसेका […]
पूरा पढ्नुहोस्