मुख्य खबर
सहकारीको माध्यमबाट दिगो विकास सम्भव छ : मन्त्री कार्की
डम्बर बराल मेचीनगर । १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले देशमा गरिवी निर्मूल गर्न शिक्षा र स्वास्थ्यलाई प्रभावकारी ढंगले अगाडि बढाउन र दिगो विकासको लागि सहकारी मात्र एक भरर्दाे माध्यम भएको बताएका छन । ् शनिवार मेचीकृषक बहुमुखी सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री कार्कीले सो कुरा बताएका […]
पूरा पढ्नुहोस्
तिक्तता हटाएर अभियानमा जुट्नुको विकल्प छैन ः महामन्त्री शर्मा
झापा, ७ पुस । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको आन्तरिक निर्वाचनमा देखिएका सवै खाले तिक्ततालाई मेटाएर पार्टीलाई एक ढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो शक्तिको रुपमा स्थापीत गर्ने गरी अभियानमा जुट्न नेता कर्यकर्तालाई आग्रह गरेका छन् । महामन्त्री पदमा निर्वाचित भएपछि आज पहिलोपल्ट गृहजिल्ला आएका शर्माले विर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकमा राजनीतिक व्यवस्था […]
पूरा पढ्नुहोस्
छड्के अनुसन्धान दोस्रो वर्षमा
काँकरभिट्टा,५ पुस । छड्के अनुसन्धान साप्ताहिक आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ । मेचीनगर –६ मा मुख्य कार्यालय रहेको पत्रिकाले सोमबार एक कार्यक्रम आयोजना गरि पहिलो वार्षिक उत्सव समेत मनाएको छ । पत्रिकाका प्रकाशक बालकृष्ण थापाको सभापतित्व रहेको कार्यक्रममा प्रकाशक थापाले केक काटेर पत्रिका दोस्रो वर्षमा प्रवेश गरेको उद्घोष गर्दै पत्रिकालाई आगामी दिनमा थप पठनीय […]
पूरा पढ्नुहोस्
सक्रिय राजनीतिमा प्रवेश गरेपछि पत्रकार हुमागाईंले त्यागे महासंघको पदीय जिम्मेवारी
विर्तामोड, ४ पुस । नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्ष कृष्ण हुँमागाईले नेपाली कांग्रेसको झापा जिल्ला सचिव निर्वाचित भएपछि महासंघको जिम्मेवारी त्यागेका छन् । उनले आज पत्रकार महासंघको जिल्ला शाखाको सभाहलमा पत्रकार सम्मेलन गरी अब महासंघको कुनै पनि पदीय जिम्मेवारीमा नरहने घोषणा गरे । हुँमागाई नेपाल पत्रकार महासंघको वत्र्तमान राष्ट्रिय परिषद सदस्य ९केन्द्रीय प्रतिनिधि० […]
पूरा पढ्नुहोस्
नेपाल थामी समाज जिल्ला कार्यसमिति झापाको तेस्रो जिल्ला अधिवेशन तथा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न
मेचीनगर,४ । किराँत समुदायले मनाउने उद्यौली पर्व आइतबार देशभर बिबिध कार्यक्रमका साथ मनाइएको छ । नेपाल थामी समाज जिल्ला कार्यसमिति झापाले पर्वकै अवसरमा मेचीनगर ८ स्थित भूमे थानमा विषेश पूजा अर्चनाका साथ तेस्रो जिल्ला अधिवेशन तथा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । नेपाल थामी समाज जिल्ला अध्यक्ष लालबहादुर थामीको सभापतित्व तथा संविधान सभाका सदस्य […]
पूरा पढ्नुहोस्
भानु बहुमुखी सहकारी संस्थाको २० औं साधारणसभा सम्पन्न
मेचीनगर, २५ मंसिर । भानु बहुमुखी सहकारी संस्थाको २० औं साधारणसभा शनिवार सम्पन्न भएको छ । मेची उद्योग बाणिज्य संघ धुलाबारीको सभाहलमा शनिवार सम्पन्न साधारणसभामा सहकारीले ज्येष्ठ नागरिक, बालबचत कर्ता, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणि गरी १२ जनालाई सम्मान गरेको छ । सहकारीले उत्कृष्ट बाल बचतकर्ता अर्पण मेचे, औरोन मेचे, अनुष्का साह, ज्येष्ठ नागरिकद्वय […]
पूरा पढ्नुहोस्
काँकरभिट्टामा १ महिने योग सम्बन्धी प्रयोगात्मक कक्षा सुरु
काँकरभिट्टा,२५ मंसिर । पतञ्जल योग समिति नेपाल प्रदेश नम्बर १ को आयोजनामा शनिबारदेखि मेचीनगर स्थित काँकरभिट्टामा १ महिने प्रयोगातमक कक्षा सुरु भएको छ । काँकरभिट्टा क्याम्पसको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन क्याम्पस प्रमुख लक्ष्मी प्रसाद उप्रेतीले गरेका थिए । पतञ्जल योग समिति नेपालका केन्द्रिय सदस्य जीपी तिवारीको सभापतित्वमा आयोजित उद्घाटन् कार्यक्रममा सहभागिहरुलाई प्रमुख प्रशिक्षक गंगा प्रसाद […]
पूरा पढ्नुहोस्
शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः न्यौपाने
बिर्तामोडमा,२४ मंसिर । बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः सुब्रत न्यौपाने सर्वसम्मत चयन भएका छन् । बिर्तामोड स्थित अग्रसेन भवनमा शुक्रबार सम्पन्न नवौं वार्षिक साधारणसभा तथा माइन्युट प्रमाणिकरण भेलाबाट न्यौपाने अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । बिभिन्न सेवाकेन्द्रहरुमा प्रतिनिधि छनौट कार्यक्रम सम्पन्न गरेर आज अन्तिम माइन्युट प्रमाणिकरणको लागि आयोजित भेलामा निर्वाचन […]
पूरा पढ्नुहोस्
ओलीको गृहजिल्ला पुगेर नेपालले भने ‘हावादारी गफ अब चल्दैन’
दमक, २० मंसिर । एकिकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले लामो समय देखि झुटको खेती गर्दै आएको आरोप लगाएका छन् । आज दमकमा नेपाल खेलकुद महासंघ समाजवादी १ नम्बर प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले […]
पूरा पढ्नुहोस्
लाल भागिरथा बानियाँ प्रतिष्ठान द्वारा तीन प्रतिभा पुरस्कृत
मेचीनगर, २० मंसिर । ‘लाल भागिरथा बानियाँ प्रतिष्ठानले सोमबार एक कर्याक्रमका बीच बिभिन्न क्षेत्रका तीन प्रतिभालाई सम्मान गरेको छ । प्रतिष्ठानले काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पतालका सहप्राध्यापक एवम् प्रसिद्ध न्यूरो सर्जन डा। गोपाल सेढाईलाई ३१ हजार नगद पुरस्कारसहित सम्मान पत्र द्वारा सम्मान गरेको छ । आइएस्सीमा सिद्धार्थ बनस्थली विद्यालयबाट नेपाल प्रथम गरेका उनी ग्रान्डी […]
पूरा पढ्नुहोस्