स्थानीय खबर
गृहलक्ष्मी साकोसको साधारण सभामा सम्मान
धुलाबारी । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट कर्मचारी, सल्लाहकार, उत्कृष्ट बचतकर्ता, ऋणि र बालबचतकर्तासहित नौजनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा संस्थाका कानुनी सल्लाहकार पदम डाँगी, उत्कृष्ट बचतकर्ता मेचीनगर–१० की फुलमाया तामाङ, मेनपा–९ […]
पूरा पढ्नुहोस्
आधुनिक साकोसको नवौं वार्षिक साधारण सभा सम्पन्न
काँकरभिट्टा । मेचीनगर ६ स्थित आधुनिक बचत तथा ऋण सहकारी संस्था ९आबस० को नवौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।संस्थाको प्रधान कार्यालय काँकरभिट्टामा सम्पन्न साधारण सभाको उद्घाटन मेचीनगर प्रमुख बिमल आचार्यले गरेका थिए । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि आचार्यले सहकारीहरु अब समय सापेक्ष चल्न सक्नु पर्नेमा जोड दिए । आचार्यले विधि, प्रविधिमैत्री […]
पूरा पढ्नुहोस्
काँकरभिट्टा क्याम्पसको तेस्रो क्याम्पस सभा सम्पन्न
काँकरभिट्टा, १४ पुस ्र १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले सरकारी विद्यालयमा पढाउने कुनै पनि शिक्षकले आफ्ना सन्तानलाई निजी विद्यालयमा भर्ना गर्न नपाउने गरीको कानुन निर्माण गर्नु पर्ने बताउँनु भयो । । सरकारी अस्पताल र विद्यालय अनि निजी अस्पताल र विद्यालयबीचको खाडल पुर्न हरेक सरकारी अस्पातालको सेवा सुविधा अनि विद्यालयको पढाई निक्कै गुणस्तरीय र […]
पूरा पढ्नुहोस्
संसद विघटनको विरोधमा झापामा काँग्रेसको विरोध प्रदर्शन
मेचीनगर, १३ पुस । नेपाली काँग्रेसले संसद विघटनको विरोधमा झापा जिल्लाको पाँच वटै निर्वाचन क्षेत्रमा सोमबार विरोध प्रदर्शन गरेको छ ।काँग्रेसको केन्द्रीय समितिको निर्णय अनुसार संसद विघटन विरोधमा झापामा विरोध प्रदर्शन गरिएको हो । विरोध प्रदर्शनका लागि केन्द्रीय नेताहरु झापाका पाँच वटै निर्वाचन क्षेत्रमा गएर आमसभा र जुलुसमा सहभागि भएका छन् । झापा क्षेत्र नम्बर […]
पूरा पढ्नुहोस्
भारत लैजादै गरेको अवस्थामा १६ थान मूर्तिसहित करीव १० लाख रुपैयाँका बहुमुल्य सामान पक्राउ
मेचीनगर, १२ पुस ÷ अवैधरुपमा भारततर्फ निकासी गर्दैगर्दाको अवस्था नेपाल प्रहरीले करवि ८ देखि १० लाख रुपैयाँ मुल्य बराबरका विभिन्न देवि देवताका १६ थान मूर्तिसहित ९७ वटा दियो पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले झापा मेचीनगर ६ नकलबन्दा नाका भएर भारततर्फ लैजादैं गर्दा गोप्य सूचनाका […]
पूरा पढ्नुहोस्
पूर्वीद्वारको साधारण सभामा सम्मान
मेचीनगर, ११ पुस । पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभामा नेफस्कुनका केन्द्रीय सदस्य एवम् जिल्ला बचत संघ झापाका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि अधिकारी, जनप्रिय साकोसका उपाध्यक्ष पशुपति नेपाल, पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् कार्यक्रमका […]
पूरा पढ्नुहोस्
पत्रकार महासंघ झापाको साधारण सभा सम्पन्न
मेचीनगर, ११ पुस । नेपाल पत्रकार महासंघ झापाको साधारण सभा शनिबार सम्पन्न भएको छ । काँकरभिट्टा स्थित खानेपानी कार्यालयको सभाहलमा सम्पन्न साधारण सभाको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले गरेका छन् ।कार्यक्रमका प्रमुख अतिथि विष्टले श्रमजीवी पत्रकाहरु संकटमा रहेको बताउँदै त्यसको समाधानको लागि महासंघ नीतिगत रुपमै अघिबढेको बताए । पछिल्लो समय देखिएको राजनीतिक […]
पूरा पढ्नुहोस्
झापामा प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन
झापा । संसद विघटन् भएसँगै प्रधान मन्त्रीको विरुद्धमा देशभर प्रदर्शन भइरहेका छन् । शुक्रबार जनता समाजवादी पार्टी, झापा जिल्ला समन्वय समितिले प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गरेका छन् । पार्टीको पूर्व घोषित कार्यक्रम अनुसार जनता समाजवादी पार्टीले शुक्रवार झापाको सदरमुकाम भद्रपुरस्थित टे«ड युनियन चोकमा विरोध प्रदर्शन गर्दै पुतला दहन गरेका थिए । संसद् विघटनको असंवैधानिक […]
पूरा पढ्नुहोस्