मुख्य खबर
एमाले मेचीनगर ४ ले गर्याे प्रतिवद्धता पत्र सार्वजनिक
बाहुण्डाँगी । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेकपा एमाले मेचीनगर ४ ले बुधबार प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नेकपा एमालेका प्रदेशकमिटी सदस्य नीलकण्ठ तिवारी, प्रदेश कमिटी सदस्य निर्मला गौतम, नेपाल दलित मुक्ति समाजका गोपाल बराइली, प्रदेश कमिटी सदस्य विष्णु सुवेदी लगायतका नेताकार्यकर्ताहरुले संयुक्त रुपमा प्रतिवद्धता पत्र सार्वजनिक गरेका थिए । प्रतिवद्धता पत्रको बाचन निर्वाचन परिचालन […]
पूरा पढ्नुहोस्राप्रपाले तीब्र बनायो मेचीनगरमा घरदैलो अभियान
मेचीनगर । मेचीनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगरले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आगामी वैशाख ३० गते हुन् गईरहेको स्थानीय तह निर्वाचनको लागि राप्रपा मेचीनगरका मेयरका उम्मेदार रमेश दाहाल र उपमेयरका उम्मेदार सविना बजगाई र वडा अध्यक्षका उम्मेदारीले चुनावी अभियानलाई तिब्रता दिएका हुन् । मेचीनगर( १ र मेचीनगर( ६ भानुटोलमा घरदैलो अभियान भएको राष्ट्रिय युवा […]
पूरा पढ्नुहोस्
भ्रष्टचार अन्त्यको लागि राप्रपा आजको आवश्यक्ता उपमेरकी प्रत्यासी ः चुँडाल
झापा । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कनकाई नगरपालिकामा राप्रपाबाट उपमेरकी प्रत्यासी बनेकी सचित्रा खनाल चुँडालले देशमा आमुल परिवर्तनका लागि राप्रपालाई मत दिएर विजयी गराउन आग्रह गरेकी छिन् । देशमा बढेको चरम भ्रष्टचार अन्त्यको गर्न सुशासन कायम गर्न राप्रपा आजको आवश्यक्त भएको उनको भनाई थियो । नेपाल राष्ट्रआज रोइरहेको छ । देश […]
पूरा पढ्नुहोस्
मेचीनगरमा आजबाट सुरु भयो गठबन्धनको बृहत घरदैलो अभियान
मेचीनगर । गठबन्धन दलका उम्मेद्वारहरुले कृष्णथुम्की मन्दिरमा पूजा गरेर आजबाट मेचीनगरमा नगर स्तरीय चुनावी घरदैलो कार्यक्रम सुरु गरेका छन् । मेचीनगर(१ स्थित प्रसिद्ध धार्मिक स्थल कृष्ण थुम्की मन्दिरमा गठबन्धन दलका उम्मेद्वारहरुले पूजा गरेर घरदैलो कार्यक्रम सुरु गरेको काँग्रेस मेचीनगर सभापति तथा निर्वाचन परिचाल समिति संयोजक सुवेशकुमार पनेरुले बताए । आइतबार विहान गठबन्धनका तर्फबाट नगर प्रमुखका […]
पूरा पढ्नुहोस्
मेचीनगर १५ मा एमालेको घर दैलो अभियान
मेचीनगर, १७ वैशाख । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि नेकपा एमाले मेचीनगर कमिटीले घरदैलो अभियानलाई तीव्र पारिरहेकोछ । शनिबार मेचीनगर–१५ को मजदुर बस्ती, फडानी वस्ती, भिन्डी बस्ती, कमलेस मर्डी, निलकोटी चोक, मिल चोक, विचारर्नी, हेल्दुवाडी लगायतमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । वडा नं १५ का उम्मेद्वारहरु वडाध्यक्षमा मुरलिधर कोइराला तथा […]
पूरा पढ्नुहोस्
मेचीनगरमा गठबन्धन दलका तर्फबाट उम्मेद्वार तथा प्रतिबद्धता पत्र सार्वजनिक
धुलाबारी, १७बैशाख । बैशाख ३० गते हुने निर्वाचनका लागि नेपाली काँग्रेस नेतृत्वको गठबन्धन दलहरुले मेचीनगरको प्रतिबद्धता पत्र तथा उम्मेद्वारहरु सार्वजनिक गरेको छ । धुलाबारी चोकमा गरिएको उम्मेद्वार घोषणा सभामा गठबन्धन दलका तर्फबाट मेचीनगरका प्रमुखका उम्मेद्वार काँग्रेसका इन्द्र बहादुर बुढाथोकी र उपप्रमुखका उम्मेद्वार माओवादी केन्द्रका प्रकास भण्डारी सहित १५ वटै वडाका ७६ जना उम्मेद्वार सार्वजनिक गरिएको […]
पूरा पढ्नुहोस्
आयोगले अभिव्यक्ति स्वतन्त्रता विपरितको आचारसंहिता बनायो ः महामन्त्री शर्मा
झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्रता विपरित खालको निर्वाचन आचारसंहिता जारी गरेको भन्दै निर्वाचन आयोगप्रति असन्तुष्टि व्यक्त गरेका छन् । महामन्त्री शर्माले संविधानले हरेक व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गरेको तर निर्वाचन आचारसंहितामा भने त्यसलाई बन्देज लगाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका हुन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी निकट नेपाल साँस्कृतिक संघद्वारा […]
पूरा पढ्नुहोस्
गठबन्धनका उम्मेद्वारलाई जिताउन नेता पाण्डेले अगुवाई गर्ने
मेचीनगर । नेपाली काँग्रेस झापाका उपसभापति केशवराज पाण्डेले गठबन्धनका उम्मेद्वारलाई जिताउन चुनावी मैदानमा होमिएको बताएका छन् । मेचीनगरमा काँग्रेसबाट प्रमुख पदमा इन्द्रबहादुर बुढाथोकीले उम्मेद्वारी दर्ता गराएपछि पाण्डे असन्तुष्ट रहेका थिए । यहीबीचमा नेपाली काँग्रेस प्रदेश नं १ का सभापति उद्धव थापा, नेपाली काँग्रेसबाट मेचीनगर प्रमुखका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकी र जिल्ला उपसभापति पाण्डेबीच मिलेर जानेगरी सहमति […]
पूरा पढ्नुहोस्
बाँकेमा ७७ जनाले फिर्ता लिए उम्मेदवारी
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाँकेका ८ वटै स्थानीय तहमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र ७७ जना उम्मेदवारले शुक्रबार साँझ आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । निवार्चन कार्यालयले दिएको जानकारी अनुसार नेपालगञ्ज उपमहानगरमा १४, कोहलपुर नगरपालिकामा १६, राप्तीसोनारी गाउँपालिकामा १२, खजुरा गाउँपालिकामा १२, डुडुवा गाउँपालिकमा पाँच, जानकीमा ७, बैजनाथमा ७ र […]
पूरा पढ्नुहोस्
नेपाली काँग्रेस मेचीनगर ८ ले सरु गर्यो चुनावी अभियान
मेचीनगर । नेपाली काँग्रेसले मेचीनगरका बिभिन्न क्षेत्रमा चुनावी अभियानलाई सुरु गरेको छ । मेचीनगर ८ मा बुधबारबाट घर दैलो अभियान सुरु गरिएको छ । चुनावी अभियानमा गठबन्दका उम्मेदवारहरु मत दिएर विजयी गराउन आहवान गर्दै मतदातलाई भेट्न थालेका छन् । सो वडामा नेपाली काँग्रेसले वडाध्यक्षको उम्म्दवारको नेतृत्व पाएको छ । वडा सदस्यमा नेपाली काँग्रेसबाट हरदेव राजवंशी, […]
पूरा पढ्नुहोस्