मुख्य खबर

पूर्वी नाकामा आवश्यक स्वास्थ्यकर्मी थप गर्न माग

प्रदेश १ को मुख्य नाकाको रुपमा रहेको काँकरभिट्टा नाकामा स्वास्थ्य कर्मी सहित आवश्यक सामाग्रि थप गर्न स्थानीय सरकारले माग गरेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिम हुन नदिन भइरहेको कामको अनुगमन गर्न पूर्वी नाका काँकरभिट्टा आईपुगेका प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की समक्ष नगरपालिकाले सहयोगको लागि अनुरोध गरेको हो । मन्त्री कार्कीले […]

पूरा पढ्नुहोस्

सवैलाई जिम्वेवार बन्न वाणिज्य संघको आग्रह

झापा उद्योग वाणिज्य संघले झापाका व्यवसायी र उपभोक्तालाई वर्तमान अवस्थामा जिम्मेवार ढंगले प्रस्तुत हुन आव्हान गरेको छ । शुक्रबार संघको कार्यकक्षमा बसेको बैठकले जिम्मेवार र उत्तरदायी बनेर व्यवसाय गर्न व्यवसायीहरुलाई र दैनिक उपभोग्य सामग्री अनावश्यक रुपमा भण्डारण नगर्न उपभोक्ताहरुलाई आव्हान गरेको हो । कोरोना भाइरसको कारण अहिले विश्व नै क्वारेन्टाइनमा रहेको अवस्थामा व्यापार–व्यवसायमा समस्या आउनु […]

पूरा पढ्नुहोस्

दमकका ठाँउठाँउमा हात धुने व्यवस्था

दमक । दमक उद्योग वाणिज्य संघले बजार क्षेत्रका व्यवसायी तथा सर्वसाधारणहरुलाई लक्षित गरेर ठाउँ ठाउँमा हात धुने सामग्री व्यवस्थापन गरेको छ । विश्वमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि यसबाट बच्न अपनाउनुपर्ने सतर्कताका लागि सरसफाई आवश्यक रहेको भन्दै संघले हातधुने व्यवस्था मिलाएको हो । संघले दमकको तरकारी बजारसहित १४ ठाउँमा हात धुने पानी र सावुनको व्यवस्था […]

पूरा पढ्नुहोस्

मेचीनगरमा २ वटा क्वारेन्टाईन सञ्चालन, ५० लाखको कोरोना बिपद कोष स्थापना

काकरभिट्टा । कोरोना भाइरस कोभिड १९ को संक्रमणको रोकथामका लागि मेचीनगर नगरपालिकाले ७० शैयाको क्वारेन्टाईन शुक्रबार देखि सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस रोकथामका लागि नगरले दुई वटा क्वारेन्टाइन स्थापना गरेको नगर प्रमुख आचार्यका जानकारी दिए । उनका अनुसार मेचीनगर ७ सतिघट्टा स्थित माइती नेपालको भवनमा २० जना र मेचीनगर ११ को धाइजन स्वास्थ्य केन्द्रका […]

पूरा पढ्नुहोस्