मुख्य खबर
गुराँसको एजेन्सी तालिम ईलाममा सम्पन्न, कम्पनीका इनोभेटर पौडेललाई सम्मान
ईलाम,८मंसिर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि ईलाम शाखाको आयोजनामा सोमबार एजेन्सी तालिम सम्पन्न भएको छ । कम्पनीका ट्रेनर तथा कम्पनीका इनोभेटर लेखनाथ पौडेलले सहभागिहरुलाई जीवन बीमाको महत्व र आवश्यक्ताका बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले नेपालको सन्दर्भमा जीवन बीमा गर्दा एजेन्सीले झेल्नुपर्ने अफ्ठेरो परिस्थिति र त्यसको समाधानका उपायका बारेमा समेत चर्चा गर्नु भएको थियो […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री ओली भोलि ताप्लेजुङ जाने
झापा । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको उत्तरी क्षेत्रस्थित नेपाल(चीन सीमा क्षेत्र टिपतालाभञ्ज्याङको निरीक्षणका लागि भोलि त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । यही मंसिर ५ गते प्रधानमन्त्री ओली ताप्लेजुङ जाने कार्यक्रम तय भए पनि पार्टीभित्रको विवादका स्थगित गरिएको थियो । यसअघि रोकिएको प्रधानमन्त्रीको भ्रमण भोलि सोमवारका लागि तय भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले […]
पूरा पढ्नुहोस्
झापामा आज कोरोना संक्रमणबाट दुइजनाको मृत्यु ,मृत्यु हुनेको सँख्या ९६ पुग्यो
मेचीनगर , ७ मंसिर । झापामा आज कोरोना संक्रमणबाट दुइजनाको मृत्यु भएको छ । जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार संक्रमणवाट मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नं ८ की ७७ वर्षिया चन्द्रमाया सेन्चुरी र मेचीनगर ४ घर भई नगरपालिकामा कार्यरत ४७ बर्षिय गणेश खड्का रहेका छन् । बृद्धा सिन्च्यूरीको गएराति ८ बजे घरमै मृत्यु भएको हो । […]
पूरा पढ्नुहोस्
ईटहरीमा गुराँसको एजेन्सी तालिम सम्पन्न , तालिमकैबीच मृत्युदावी भुक्तानीको रकम प्रदान
ईटहरी,६ मंसिर । गुराँसलाइफ इन्स्योरेन्स कम्पनीले एक कार्यक्रमकोबीच मृत्युदावी भुक्तानीको रकम प्रदान गरेको छ । गुराँसलाइफ इन्स्योरेन्समा २०७६ असारमा ५ लाखको जीवन बीमा गराएका इटहरी ५ निवासी कान्छा श्रेष्ठको बीमा गराएको केहिमहिना पछि बिरामी भएर मृत्युभएको थियो । कम्पनीले शनिबार ईटहरीमा आयोजित एजेन्सी तालिमको अवसरपारेर मृतकको श्रीमती रसु श्रेष्ठलाई ५लाख २८ हजारको चेक प्रदान गरेको […]
पूरा पढ्नुहोस्
सताक्षी प्रेस क्लबको अध्यक्षमा केसी
दुधे । सताक्षी प्रेस क्लबको शनिबार सम्पन्न अधिवेशनबाट आगामी दुई बर्षे कार्यकालको लागि अध्यक्षमा सेलिङ केसी सर्वसम्त चयन भएका छन् केसी सतासी साप्ताहिकका कार्यकारी सम्पादक समेत हुन् । दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माविको सभाहलमा सम्पन्न अधिबेशनले उपाध्यक्षद्वयमा दिलिप घिमिरे र सरोज भट्टराई, सचिवमा शान्तिराम बस्नेत, कोषाध्यक्षमा आकृति तिम्सिना, सह–सचिवमा गोविन ल्वागुन सर्वसम्मत चयन भएका छन् […]
पूरा पढ्नुहोस्गौहत्याकोआरोपमा झापामा चार जना पक्राउ
दमक । गौहत्या गरेको आरोपमा झापामा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका ७ बस्ने २९ वर्षीय प्रदीप सुवेदी, सोही ठाउँका २० वर्षीय बब्लु अलि, ४२ वर्षीय ढकराज राम दाम र २७ वर्षीय छोटे अलि रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीले विशेष सूचनाको आधारमा घरमा छापा मारेर […]
पूरा पढ्नुहोस्बिभिन्न क्षेत्रका तीन प्रतिभालाई लाल–भागीरथा पुरस्कार
मेचीनगर । लाल–भागीरथा बानियाँ प्रतिष्ठानले साहित्य, कृषि र असल संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने तीन प्रतिभालाई पुरस्कृत गर्ने भएको छ । छन्दोबद्ध महाकाव्यलगायत दर्जनौँ कृति प्रकाशन गरिसक्नुभएका कनकाई नगरपालिका–३ का साहित्यकार मित्रप्रसाद दाहाललाई ‘लाल भागीरथा बानियाँ उत्कृष्ट प्रतिभा पुरस्कार’ प्रदान गरिनेछ । प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँका अनुसार प्राङ्गारिक कृषिका क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गर्दै आउनुभएका […]
पूरा पढ्नुहोस्
झापाका नदी सुनसान, घरमै बनाएको कुण्डमा अस्ताउदो सूर्यलाई अघ्र्य दिए ब्रतालुले
बिर्तामोड ।हरेकबर्ष उल्लासकासाथ नदी किनारमा मनाउदै आएको छटपर्व यस बर्ष भने कोरोना भाइरसको त्रासका कारण झापाका अधिकाशं नदी सुनसान देखिएका छन् । छठ पर्व मनाउने अधिकांश व्रतालुहरुले शुक्रबार बेलुकी घरमै बनाएको कुण्डबाट अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिएका छन् । विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न जिल्ला प्रशासन कार्यालय झापाले यस वर्ष घरआँगनमा कुण्ड […]
पूरा पढ्नुहोस्
नेकपालाई कुनै बिदेशीले फुटाउन सक्दैनः मन्त्री भट्टराई
बिर्तामोड । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेकपालाई कुनै बिदेशीले फुटाउन चाहेर पनि फुटाउन नसक्ने बताएका छन् । प्रेस संगठन नेपाल झापा शाखाको सपथ ग्रहण समारोहलाई सम्वोधन गर्दै मन्त्री भट्टराईले सो कुरा बताएका हुन् । उनले भने ‘नेकपा चिनले पनि जोगाउन सक्दैन, भारतले पनि फुटाउन सक्दैन, यसलाई जोगाउने र फुटाउने सबै नेता […]
पूरा पढ्नुहोस्
औपचारिकतामै सकियो मन्त्रिपरिषद् बैठक
काठमाडौं,३ मंसिर । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठक औपचारिकतामै सकिएको छ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठकलगत्तै मन्त्रिपरिषद् बैठक बालुवाटारमै बसेको थियो । बैठकमा खासै महत्त्वपूर्ण एजेण्डा नभएको र केही दैनिक प्रशासनिक विषयमा निर्णय गर्नुबाहेक अरु केही नभएको एक मन्त्रीले जानकारी दिए । नेकपाभित्रको विवाद उत्कर्षतिर पुगेको बेला प्रधानमन्त्री ओलीले एकाएक बुधबार […]
पूरा पढ्नुहोस्