स्थानीय खबर
मेचीनगर ५ मा गठबन्धनको घरदैलो अभियान
सुरेन्द्रनगर । गठबन्धन दलको तर्फबाट मेचीनगर ५ मा उम्मेदवारहरुले घर दैलो अभियानलाई तीब्र पार्न थालेका छन् । शुक्रबारबाट सुरु भएको अभियान शनिवार वडाका बिभिन्न टोलमा पुगेर चुनावी लहर सिर्जना गरिरहेको छ । मतदाताका घर घरमा पुगेका उम्मेद्वारहरुले गठबन्धनका सम्पूर्ण उम्मेद्वारहरुलाई अमूल्य मत दिएर विजयी गराउन आग्रह गरिरहेका छन् । गठबन्धनको तर्फबाट वडाध्यक्षमा योगेन्द्र थापा छन् […]
पूरा पढ्नुहोस्
मेचीनगरमा गठबन्धन दलका तर्फबाट उम्मेद्वार तथा प्रतिबद्धता पत्र सार्वजनिक
धुलाबारी, १७बैशाख । बैशाख ३० गते हुने निर्वाचनका लागि नेपाली काँग्रेस नेतृत्वको गठबन्धन दलहरुले मेचीनगरको प्रतिबद्धता पत्र तथा उम्मेद्वारहरु सार्वजनिक गरेको छ । धुलाबारी चोकमा गरिएको उम्मेद्वार घोषणा सभामा गठबन्धन दलका तर्फबाट मेचीनगरका प्रमुखका उम्मेद्वार काँग्रेसका इन्द्र बहादुर बुढाथोकी र उपप्रमुखका उम्मेद्वार माओवादी केन्द्रका प्रकास भण्डारी सहित १५ वटै वडाका ७६ जना उम्मेद्वार सार्वजनिक गरिएको […]
पूरा पढ्नुहोस्
गठबन्धनका उम्मेद्वारलाई जिताउन नेता पाण्डेले अगुवाई गर्ने
मेचीनगर । नेपाली काँग्रेस झापाका उपसभापति केशवराज पाण्डेले गठबन्धनका उम्मेद्वारलाई जिताउन चुनावी मैदानमा होमिएको बताएका छन् । मेचीनगरमा काँग्रेसबाट प्रमुख पदमा इन्द्रबहादुर बुढाथोकीले उम्मेद्वारी दर्ता गराएपछि पाण्डे असन्तुष्ट रहेका थिए । यहीबीचमा नेपाली काँग्रेस प्रदेश नं १ का सभापति उद्धव थापा, नेपाली काँग्रेसबाट मेचीनगर प्रमुखका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकी र जिल्ला उपसभापति पाण्डेबीच मिलेर जानेगरी सहमति […]
पूरा पढ्नुहोस्
नेपाली काँग्रेस मेचीनगर ८ ले सरु गर्यो चुनावी अभियान
मेचीनगर । नेपाली काँग्रेसले मेचीनगरका बिभिन्न क्षेत्रमा चुनावी अभियानलाई सुरु गरेको छ । मेचीनगर ८ मा बुधबारबाट घर दैलो अभियान सुरु गरिएको छ । चुनावी अभियानमा गठबन्दका उम्मेदवारहरु मत दिएर विजयी गराउन आहवान गर्दै मतदातलाई भेट्न थालेका छन् । सो वडामा नेपाली काँग्रेसले वडाध्यक्षको उम्म्दवारको नेतृत्व पाएको छ । वडा सदस्यमा नेपाली काँग्रेसबाट हरदेव राजवंशी, […]
पूरा पढ्नुहोस्
प्रसाईले गरे शनि मन्दिरको उद्घाटन
मेचीनगर, १५ बैशाख । मागुरमाडीमा स्थापना गरिएको शनि मन्दिरको उद्घाटन गरिएको छ । बिहीवार मेचीनगर–९ स्थित शनि मन्दिर समितिको आयोजनामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम् समाजसेवी दुर्गा प्रसाईले मन्दिर उद्घाटन गरेका हुन् । कार्यक्रममा उनले मन्दिरको भौतिक पूर्वाधार विकासका लागि सहयोग गर्ने वचन दिएका छन् । प्रसाईले मन्दिरलाई आस्थाको धरोहरको रुपमा विकास गर्न सबैको […]
पूरा पढ्नुहोस्
निर्वाचन कार्यालय झापा द्वारा नमूना मतदान
झापा, १५ बैशाख । स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यालय झापाले आज मेची क्याम्पस भद्रपुरमा नमुना मतदान अभ्यास गराएको छ । जिल्लामा पहिलोपटक गरिएको नमुना मतदान अभ्यास कार्यक्रममा ३५ जना विद्यार्थी सहभागी भएका थिए । नमूना मतदान स्थलमा जिल्लाका मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले निर्वाचन अधिकृतको भूमिका निर्वाह गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल […]
पूरा पढ्नुहोस्
झापामा काँग्रेसले खाता खोल्यो, काँग्रेसका उम्मेद्वार निर्विरोध निर्वाचित
मेचीनगर बैशाख १५ । नेपाली काँग्रेसले झापामा विजयी खाता खोलेको छ । झापाको कचनकवल गाउँपालिकामा काँग्रेसका दलित महिला सदस्यका उम्मेद्वार निर्विरोध निर्वाचित भएको काँग्रेस झापाका सचिव कृष्ण हुमागाईलेजानकारी दिए । कचनकवल वडा नं ४ की काँग्रेसकी दलित महिला सदस्य बिजली दासले मनोनयन दर्ता गरेको सो वडामा दलित महिला सदस्यका लागि अन्य दलबाट कुनै पनि उम्मेद्वार […]
पूरा पढ्नुहोस्
बरालले उम्मेदवारी फिर्ता लिए
मेचीनगर, बैशाख १४ । पार्टीले वडाध्क्ष पदमा उठ्न टिकट नदिएपछि असन्तुष्ट बनेर वडाध्यक्ष पदमा स्वतन्त्र उम्म्दवारी दिएका मेचीनर वडासभापति कञ्चन बरलले आज आफ्नो उम्म्दवारी र्तिा लिएका छन् । बरालले आज एक बिज्ञप्ती जारी गर्दै नगरप्रमुखका लागि काँग्रेसका उम्मेद्वार इन्द्र बहादुर बुढाथोकीलाई विजयी बनाउन आफुले उम्मेद्वारी फिर्ता लिएको बताएका छन् । बरालले बिज्ञप्तीमा भनेका छ् , […]
पूरा पढ्नुहोस्
एमाले बुद्धशान्तिको प्रतिबद्वता पत्र सार्वजनिक
बुद्धशान्ति, १४ बैशाख । नेकपा एमाले बुद्धशान्ति गाँउ कमिटीले बुधबार स्थानीय तह निर्वाचन २०७९ को प्रतिबद्वता पत्र सार्वजनिक गरेको छ । बुधबार एमालेले बुधबारे पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर प्रतिबद्वता पत्र सार्वजनिक गरेको हो । एमालेले ‘शिक्षा स्वास्थ्य, कृषि, पूर्वाधार विकासमा क्रान्ति स्वच्छ, शान्त, हरियाली, र सुशासित बुद्धशान्ति’ दूरदृष्टि राखेर प्रतिबद्धता पत्र सार्वजनिक गरेको […]
पूरा पढ्नुहोस्
एमाले मेचीनगर द्वारा प्रतिवद्धता पत्र सार्वजनिक
मेचीनगर, १३ बैशाख । नेकपा एमाले मेचीनगर कमिटीले स्थानीय तह निर्वाचन–२०७९ को प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । मंगलबार एमालेले काँकरभिट्टामा पत्रकार सम्मेलन आयोजना गरेर प्रतिवद्धता सार्वजनिक गरेको हो । एमालेले आफ्नो प्रतिवद्धता पत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, भौतिक पूर्वाधार, उद्योग व्यापार, कला साहित्य, सञ्चार, मौलिक कला र संस्कृति लगायतका मुख्य १३ बुँदालाई समेटेर […]
पूरा पढ्नुहोस्