स्थानीय खबर
निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी अन्तरक्रिया
बिर्तामोड। शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक सहभागितामा निर्वाचन सम्पन्न गर्न मतदाता शिक्षा र आचारसंहिताको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा सोमबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखा र संवाद समूह झापाले संयुक्त रुपमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन २०७९ ः मतदाता शिक्षा र निर्वाचन आचारसंहिता कार्यान्वयनमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिका’ विषयक […]
पूरा पढ्नुहोस्झापा सुपर लिग क्रिकेट प्रतियोगिता आजको खेलमा टाइगर्स र सनराइज विजयी
मेचीनगर, ४ बैशाख । लर्ड वुद्ध क्रिकेट एकाडेमीले आयोजना गरेको झापा सुपर लिग क्रिकेट प्रतियोगिता अन्तरगत आइतवार सम्पन्न खेलमा धुलावारी टाइगर्स र सनराइज काँकरभिट्टा विजयी बन्दै २÷२ अंक जोडेका छन् । पहिलो खेलमा धुलावारी ४६ रनले विजयी भएको थियो । दोश्रो खेलमा सनराइज काँकरभिट्टा ६ विकेटले विजयी भयो । टस जितेर बोष्टर्नले व्लाष्टरले फिल्डिङ रोजेको […]
पूरा पढ्नुहोस्
केसाङ्ग लामाको एकल नाटक ‘विस्थापन’ प्रदर्शन हुँने
काकरभिट्टा, बैशाख ३ । कलाकार तथा निर्देशक केसाङ्ग लामाको नाटक विस्थापन झापाको काकरभिट्टामा प्रदर्शन हुने भएको छ । बैशाख ९ र १० गते झापाको काकरभिट्टास्थीत खानेपानी संस्थाको सभाहलमा नाटक विस्थापन प्रदर्शन गरिने आज आयोजित पत्रकार सम्मेलनमा नाटकका कलाकार तथा निर्देशक लामाले जानकारी दिनु भयो । लामाको एकल प्रस्तुती रहने नाकटले नेपालमा भएको राजनितिक परिवर्तन पछि […]
पूरा पढ्नुहोस्
बालकृष्ण थापा एमालेको तर्फबाट वडानम्बर ६ को वडाध्यक्षको उम्मेद्वार
मेचीनगर । नेकपा एमाले मेचीनगर नगरपालिका वडा नम्बर ६ को वडा कमिटीले आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीका उम्मेद्वारहरुको घोषणा गरेको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेको तर्फबाट मेचीनगर ६ को वडा अध्यक्षको उम्मेदवारमा सञ्चार उद्यमी तथा समाजसेवी बालकृष्ण थापा रहेका छन् , भने सदस्यमा पुरुषतर्फ ध्रुवकुमार राई र भगिन्द्र […]
पूरा पढ्नुहोस्
गुँरासले दियो मृत्युदावी भुक्तानीको रकम
नारायण गढ । गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लि नारायण गढ शाखा कार्यलयले शुक्रबार एक कार्यक्रम बीच मृत्युदावी भुक्तानीको रकम प्रदान गरेको छ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएका लुम्बिनी अञ्चल नवलपरासी जिल्ला बिनयी त्रिवेणी गाँउपालीका वडा नं. ०३ निवासी स्व. सुमन राना मगर को परिवारलाई मृत्युदावी भेसत्ताननीको रकम प्रदान गरेको हो । कम्पनीले […]
पूरा पढ्नुहोस्
नव युवा क्लबको सांस्कृतिक कार्यक्रम सम्पन्न
अर्जुनधारा । झापाको अर्जुनधारा–४र७स्थित नव युवा क्लबको आयोजनामा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । “सहयोग गरौं सबैले, बनाऔं आफ्नो गाउँ आफैले”भन्ने मुख्य नारासहित क्लबका अध्यक्ष देवेन्द्र मैनालीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए । कार्यक्रमका सहभागि विभिन्न व्यक्तित्वहरुबाट संस्थाको निर्माणाधीन सामुदायिक भवन निर्माणका लागि […]
पूरा पढ्नुहोस्
मेचीनगर ५ मा ४ दिवशिय नेतृत्व विकास तालिम
मेचीनगर । मेचीनगर ५ वडाकार्यालयको आयोजनामा बिहीबार देखि ४ दिवशिय नेतृत्व विकास सम्बन्धी तालिम सुरु भएको छ । मेतीनग ५ का वडाध्यक्ष योगेन्द्र थापाको सभापत्वि रहेको उद्रघाटन् कार्यक्रममा अध्यक्ष थापाले महिला दिदी बहिनीहरुको क्षमता विकास गराउन यस किसिमको तालिम आयोजना गरिएको बताए । हरेक व्यक्तिको क्षमता तथा नेतृत्व विकास हुन उसको व्यक्तित्व विकास हुनेपर्ने अध्यक्ष […]
पूरा पढ्नुहोस्
चुनावी गठबन्धनकोलागि जसपाले बनायो बार्ता टोली, संयोजकमा खापुङ
काँकरभिट्टा, १४ चैत । जनता समाजवादी पार्टी नेपाल ९जसपा० मेचीनगर समितिले स्थानीय तहको निर्वाचनमा गठबन्धनका लागि बार्ता टोली सार्वजनिक गरेको छ । जसपा मेचीनगरले सोमबार पत्रकार सम्मेलन गरेर निर्वाचनलाई लक्षित कार्यक्रमहरु सार्वजनिक गरेको हो । स्थानीय तहको निर्वाचनमा सत्ता दलका गठबन्धन र अन्यदलसँग बार्ता गर्नका लागि पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङको संयोजकत्वमा ५ सदस्यीय वार्ता […]
पूरा पढ्नुहोस्
समाजसेवी थापाद्धारा ५० जना ढुवानी मजदुर सम्मानित
मेचीनगर । समाजसेवी तथा युवा नेता बालकृष्ण थापाले आफ्नो जन्मदिनको अवसरमा पारेर ५० जना मजदुरहरुलाई सम्मान गरेका छन् । सञ्चार उद्यमी समेत रहेका थापाले छड्के अनुसन्धान साप्ताहिकको कार्यालयमा एक कार्यक्रम आयोजना गरेर ५० जना ढुवानी मजदुरहरुलाई नगद सहित खादा ओढाएर सम्मान गरेका हुन् । थापा छड्के अनसन्धान साप्ताहिकका प्रकाशक समेत हुन् । सामाजिक क्षेत्रमा क्रियाशिल […]
पूरा पढ्नुहोस्
मेची नगर ५ को आयोजनामा जुत्ता चप्पल बनाउने तालिम सुरु
मेचीनगर, चैत । महिला हरुलाई सिप सिकाइ आत्मनिर्भर बनाउने उद्देश्यले मेचीनगर ५ वडा कार्यालयको आयोजनामा मखमलको जुत्ता, चप्पल बनाउने तालिम सुरु भएको छ । वडा कार्यालयमा आयोजित १४ दिवशीय तालिमको उद्घाटन गर्दै वडाध्यक्ष योगेन्द्र थापाले महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको र सबैले सिकेको सिपलाई व्यवहारमा लागु गर्न अनुरोघ समेत गरे । तालिममा […]
पूरा पढ्नुहोस्