स्थानीय खबर
एकीकृत समाजबादीका अध्यक्ष नेपाल आज झापा आउदैं
झापा । नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजबादी० का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज झापा आउने भएका छन् । समाजबादी निकट नेपाल खेलकुद महासघ १ नम्बर प्रदेश कमिटीको आयोजनामा दमकमा आयोजित प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेपाल झापा आउने भएका नेपाल खेलकुद महासंघ प्रदेश १ कमिटी अध्यक्ष शंकर थापाले बताए ।आइतबार नेपाल […]
पूरा पढ्नुहोस्
दिनेशले सुरुगरे लकडाउनकै बीच ‘गमला उद्योग ’
डम्बर बराल मेचीनगर । मेचीनगर –१३ का दिनेशकुमार पण्डितलाई यतिखेर बिभिन्न साइजका गमला र मुर्ति बनाउँन भ्याइ नभ्याई छ । प्रहरीको जागिरबाट करिव अढाई वर्ष अघि अवकास पाएका पण्डितले विगत १४ महिना अघिदेखि गमला उद्योग सञ्चालन गरेपछि उनकोमा गमला तथा मुर्ति किन्न दैनिक जसो मानिसको भीड लाग्ने गरेको छ । अघिल्लो वर्ष कोरोना संक्रमणसँगै सुरु […]
पूरा पढ्नुहोस्
देही आर्ट ग्यालेरीको आयोजनामा ३ दिने चित्रकला प्रदर्शनी सुरु
इलाम,१६ मंसिर ÷मेचीनगर –स्थित काँकरभिट्टामा रहेको देही आर्ट ग्यालेरीको आयोजनामा इलामको कन्याममा आजबाट मंसिर १८ गते सम्म तीन दिवशीय कला प्रदर्शनी तथा द इम्प्रेसन्स ७महापरिनिर्वाण सुरु भएको छ । भगवान गौतम बुद्घको दर्शनलाई आत्मसाथ गर्दै आम नेपाली समुदायलाई गौतम बुद्घको दर्शनको बारेमा जानकारी गराउने उद्देश्यले इलामको कन्याममा भगवान गौतम बुद्घको दर्शनमा आधारित कला प्रदर्शनी सुरु […]
पूरा पढ्नुहोस्
शिक्षा सहकारीको धुलाबारीमा प्रतिनिधि छनौट
धुलाबारी । बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले नवौं वार्षिक साधारण सभाका लागि धुलाबारी सेवा केन्द्रको प्रतिनिधि छनौट कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको नवौँ वार्षिक साधारण सभा मंसिर २४ गते बिर्तामोडमा हुँदैछ । संस्थाका अध्यक्ष सुब्रत न्यौपानेको अध्यक्षता तथा मेचीनगर वडा नं। ९ का वडाध्यक्ष गोपाल खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष […]
पूरा पढ्नुहोस्
पूर्वीद्वारको ४ वटा सेवा कार्यालय एकसाथ उद्घाटन
मेचीनगर, १५ मंसिर । पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्था मेचीनगरको आज चार वटा सेवा कार्यालय एकसाथ उद्घाटन भएको छ ।धुलाबारीमा प्रधान कार्यालय रहेको संस्थाको चार वटा सेवा कार्यालयहरु मेचीनगर–२ को भृकुटी, मेचीनगर–६ को काँकरभिट्टा, मेचीनगर–८ को ईटाभट्टा र मेचीनगर–९ को खुट्टीडाँगीका सेवा कार्यालयहरुको आज एक कार्यक्रमको आयोजना गरेर उद्घाटन गरिएको हो । चार वटै […]
पूरा पढ्नुहोस्
महेन्द्रद्वार सहकारीको ३२औँ वार्षिक साधारणसभा सम्पन्न,पूर्व अध्यक्ष सहित दर्जनौँ सम्मानित
काँकरभिट्टा । महेन्द्रद्वार सहकारी सस्थाको ३२ औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । सहकारी संस्थाको परिषरमा आयोजित कार्यक्रको उद्घाटन प्रदेश प्रमुख पर्शुराम खापुङले गरेका थिए । उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख खापुङले सहकारीले देशको अर्थतन्त्र उकास्न टेवा पुर्याउने बताए । ‘कोरोना महामारीले हाम्रो मुलुकको पनि अर्थतन्त्र नराम्ररी प्रभावित बन्न पुगेको छ,’ उनले भने, ‘गरिबीले […]
पूरा पढ्नुहोस्
नेपाल खेलकुद महासंघको प्रदेश भेला मंसिर २०मा , पूर्व प्रधानमन्त्री नेपालले सम्बोधन गर्ने
दमक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल दमकमा आउने कार्यक्रम तय भएको छ । नयाँ पार्टीका रुपमा नेकपा एस गठन गरेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने दमकमा अध्यक्ष नेपाल पहिलो पटक आउन लागेका हुन । २० मंसिरमा हुने नेकपा एस सम्बद्ध नेपाल खेलकुद महासंघको १ नम्बर प्रदेशस्तरीय […]
पूरा पढ्नुहोस्
ब्राउन सुगरसहित एक महिला पक्राउ
मेचीनगर। मेचीनगर नगरपालिका(६ स्थित मेची पुलबाट लागु औषध ब्राउन सुगरसहित महिलालाई पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका ३ की २४ वर्षीया सरिता विश्वकर्मा रहेकी प्रहरी कार्यालय झापाले जनाएको छ । लागू औषध नियन्त्रण ब्युरो काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले सीमा नाकामा चेकजाँच गर्दा महिला विश्वकर्माले आफ्नी ८ वर्षीया छोरीको साथमा लुकाइछिपाई ल्याएको २ ग्राम […]
पूरा पढ्नुहोस्
प्रदेश प्रमुख खापुङ भोलि मेचीनगर आउने
काँकरभिट्टा, १४ मंसिर । प्रदेश एकका प्रमुख परशुराम खापुङ भोलि बुधबार मेचीनगर आउने भएका छन् । काँकरभिट्टा स्थित महेन्द्रद्वार सहकारी संस्थाको ३२ औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा प्रदेश प्रमुख खापुङ आउने भएका हुन् । केहीदिन अघिमात्र संस्थाका अध्यक्ष दाहाल, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङको टोली प्रदेश प्रमुखको […]
पूरा पढ्नुहोस्
देही आर्ट ग्यालेरीले ३ दिने चित्रकला प्रदर्शनी गर्ने
काँकरभिट्टा,१४ मंसिर÷मेचीनगर –स्थित काँकरभिट्टामा रहेको देही आर्ट ग्यालेरीले यही मंसिर १६ देखि १८ गते सम्म तीन दिवशीय कला प्रदर्शनी द इम्प्रेसन्स ७ महापरिनिर्वाण आयोजना गर्ने भएको छ । नेपाली भूमिमा जन्मिएका भगवान गौतम बुद्घको दर्शनलाई आत्मसाथ गर्दै आम नेपाली समुदायलाई गौतम बुद्घको दर्शनको बारेमा जानकारी गराउने उद्देश्यले इलामको कन्याममा उनै भगवान गौतम बुद्घको दर्शनमा आधारित […]
पूरा पढ्नुहोस्