स्थानीय खबर

नेकपा एमाले झापा अधिवेशन, अध्यक्षमा कार्की

बिर्तामोड, २४ पुस । नेकपा एमाले झापाको दशौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा दिपक कार्कीसहित सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत चुनिएका छन् । शनिबार भएको बन्दसत्रबाट मनोनयन दर्ता गराएका दिपक कार्कीसहितका सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत चुनिएका हुन् । १५० सदस्यीय जिल्ला कमिटीमा ४ सयभन्दा बढिले उम्मेद्वारी दर्तागराएका थिए । अध्यक्षमा दिपक कार्की, उपाध्यक्षमा प्रेम गिरी, सचिवमा […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा सुविधा सम्पन्न ‘एडेन बुटिक होटल’ सञ्चालन

होटल सञ्चालक बन्जाडे । मेचीनगर । पछिल्लो समय मेचीनगरमा सुविधा सम्पन्न होटल थपिने क्रम बढेको छ । होटल मेची क्राउन एचएमसी पछि अर्को सुविधा सम्पन्न होटल थपिएको छ । पूर्वी नाका काँकरभिट्टामा सुविधा सम्पन्न ‘एडेन बुटिक होटल एन्ड ब्याङ्क्वेट’ होटल थपिएको हो । मेचीनगर–६ काँकरभिट्टा स्थित महेन्द्रद्वार सहकारी संस्थाको परिसरमा सो होटल सञ्चालनमा आएको छ […]

पूरा पढ्नुहोस्

लंकाशनी महिला समृद्घि वहुउद्देश्यीय सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा

धुलाबारी । मेचीनगर १० स्थित लंकाशनी महिला समृद्घि वहुउद्देश्यीय सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सहकारी संस्थाकी अध्यक्ष रुपा पौडेलको सभापतित्व तथा मेचीनगर उपप्रमुख मीना पोख्रेल उपे्रतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले सदस्यहरुको जीवन स्तर उकास्ने भरपर्दाे माध्यम सहकारी भएको बताइन् । सहकारीको माध्यमबाट व्यवसायिक कृषि उत्पादनमा युवाहरुको […]

पूरा पढ्नुहोस्

मेचीनगर–८ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन्

मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित सालघारीमा शुक्रबार आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ । भवनको उद्घाटन् मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका हुँन् । स्वास्थ्य चौकी भवनको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख आचार्यले स्वास्थ्य मानिसको सबैभन्दा जटिल र महत्वपूण बिषय भएको बताए । साथै उनले स्वास्थ्य चौकीलाई आधुनिक […]

पूरा पढ्नुहोस्

खरेलले भेटे १९२ बर्ष पछि दुर्लभ चरा ‘हङरायो’

काकरभिट्टा । विगत ५ वर्ष देखि निरन्तर चराको खोज र अनुसन्धानमा जुटेका मेचीनगर ७ निवासी देवेन्द्र खरेलले नेपालमा सबैभन्दा धेरै र दुर्लभ चरा पाइने स्थान झापाको मेचीनगर क्षेत्र भएको बताएका छन् । मेचीनगरमा दुर्लभ चराहरु रहेकोले यसलाई चरामार्न निशेधित क्षेत्र घोषण गर्नु पर्ने उनले बताए । नेपालमा लोप भएको भनिएको ‘हङरायो’ चरा पुस ६ गते […]

पूरा पढ्नुहोस्

नेपाल बैँक कर्मचारी संघको अध्यक्षमा ढुंगाना

मेचीनगर । नेपाल बैँक कर्मचारी संघ झापाको अध्यक्षमा भानुभक्त ढुंगाना सर्वसम्मत चयन भएका छन् । धुलाबारी स्थित होटल रोयल निर्मानमा आयोजित नेपाल बैँक लिमिटेड आवद्व कर्मचारी युनियन झापाको २४ औँ भेलाले नेपाल बैँक कर्मचारी संघको अध्यक्षमा ढुंगानालाई सर्वसम्मत चयन गरेको हो । ३ वर्षे कार्यकाल रहेको संघको उपाध्यक्षमा गोपाल खड्का, सचिवमा वुद्विराज पाठक, सहसचिवमा उमा खतिवडा […]

पूरा पढ्नुहोस्

काँकरभिट्टा बहुमुखी क्याम्पसको वार्षिकोत्सव सम्पन्न , अध्यक्षमा पुनः थापा

काँकरभिट्टा । काँकरभिट्टा बहुमुखी क्याम्पसको चौथो क्याम्पस सभा एवम् २३ औँ वार्षिकोत्सव तथा स्थापना दिवस सम्पन्न भएको छ । वुधवार विविध कार्यक्रमका साथ गरि चौथो क्याम्पस सभा एवम् २३ औँ वार्षिकोत्सव तथा स्थापना दिवस सम्पन्न भएको हो । क्याम्पस सभाले विविध प्रतिवेदन माथि छलफल गरिएको थियो । सञ्चालक समितिको प्रतिवेदन क्याम्पस सञ्चालक सदस्य ठाकुरप्रसाद शिवाकोटीले […]

पूरा पढ्नुहोस्

संगठन द्वारा मृगौला पीडित सुवेदीलाई रु ४० हजार बढी आर्थिक सहयोग , केन्द्रिय महासचिव भट्टराई र केन्द्रिय सदस्य भण्डारी सम्मानित

डम्बर बराल काँकरभिट्टा,१४ पुस । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगरले बिहीवार दुबै मृगौला खराब भई उपचार गराइरहेका मेचीनग – ६ निवासी मानबहादुर सुवेदीलाई रु ४० हजार २५० रुपैयाँ आर्थिक सहयोग गरेको छ । लामो समय देखि मृगौलामा समस्या भएर डाइलोसिस गराइरहेका सुवेदीको मृगौला प्रत्यारोपणको लागि सहयोग पुर्याउने उदेद्दयले संगठनका सदस्य तथा कोषको केही रकम […]

पूरा पढ्नुहोस्

पशुपति आधारभुत विद्यालयमा तिम्सिना परिवारको सहयोग

कनकाई ÷ बाह्रदशी—७ स्थित पशुपति आधारभुत विद्यालयको शैक्षिक स्तर वृद्धिकालागि सुरुङ्गाका एक तिम्सिना परिवारले शैक्षिक सामाग्री सहयोग गरेका छन् । वि.सं.२०२१ मा स्थापना भएको यस विद्यालयका संस्थापक सेक्रेटरी अभिनारायण तिम्सिनाका छोरा कनकाई—३, सुरुङ्गा निवासी नरप्रसाद र नाती प्रविण तिम्सिनाका तर्फबाट विद्यालयकालागि अत्यन्तै उपयोगी सामाग्री हस्तान्तरण भएको हो । विद्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच दाता […]

पूरा पढ्नुहोस्

रोशालाई भोट दिएर जिताउन परिवारको आग्रह

मेचीनगर । सारेगमप लिटिल च्याम्प्सको धमाकेदार प्रस्तुती दिदैं भोटिङ राउण्ड टप ९ पुग्न सफल भईसकेकी झापाली चेली रोशा फुयालले अहिले सबैको ध्यान खिचेकी छिन् । सुरिलो स्वरकी धनी झापा मेचीनगर– ८ निवासी फुयालले प्रतियोगिताा सबैभन्दा बढी ब्लकबस्टर प्रफमेन्स दिएसंगै चर्चा एकाएक चुलिएको हो । उपाधि दाबेदार फुयाललाई आफ्नो प्रतिभा संगै अहिले भोटको पनि आवश्यक रहेका […]

पूरा पढ्नुहोस्