स्थानीय खबर

खुकुरी प्रहारबाट मेचीनगरमा एकको हत्या

मेचीनगर,९साउन । मेचीनगर २ मा खुकुरी प्रहार गरी एक ब्यक्तिको हत्या गरिएको छ । मेचीनगर २ स्थित भृकुटी चोकमा ब्यवसायी नारायण आचार्यको हत्या भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बाए। खुकरी प्रहार पछि गम्भीर घाईते भएका आचार्यको उपचारको क्रममा बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । दिउँसो करीब […]

पूरा पढ्नुहोस्

मेचीनगरको न्यायिक समितिमा एकर्षमा ८१ वटा मुद्धा दर्ता, ४६ मुद्धा मिलापत्रबाट किनारा लाग्यो

लक्ष्मी उप्रेती काँकरभिट्टा, ९ साउन ÷ वितेको आर्थिक वर्ष २०७६÷२०७७ मा मेचीनगर नगररपालिकाको न्यायिक समितिले चारवटा मुद्धा आवश्यक कारवाहीका लागि अदालत र जिल्ला प्रशासन कार्यालय पठाएको छ । त्योे वर्षको चैत ११ गतेसम्म वडास्तरीय मेलमिलाप केन्द्रले पठाएको समेत गरी विभिन्न प्रकृतिका ८१ वटा मुद्धा समितिमा परेको समिति संयोेजक एवम् उपप्रमुख मीना पोखरेल उप्र्रेतीले बताउनुभयो । […]

पूरा पढ्नुहोस्

भद्रपुर भन्सार कार्यालयले लक्षित राजस्व भेट्टाएन

लक्ष्मी उप्रेती काँकरभिट्टा, ७ साउन ÷ झण्डैडेढवर्षअघि छोटी भन्सारबाट प्रमुख भन्सार कार्यालयमा स्तरबृद्घि गरिएको भद्रपुर भन्सार कार्यालय वितेको आर्थिक वर्ष २०७६÷२०७७ मा लक्ष्यको अनुपातमा राजस्व असुलीमा असफल भएको छ । २०७५ भदौ १९ गते अर्थमन्त्री डाक्टर युवराज खतिवडाले भद्रपुर भन्सार कार्यालयको उद्घाटन गर्नुभएको थियो । भन्सार अधिकृत फणिन्द्र खतिवडाले दिएको जानकारी अनुसार अर्थ मन्त्रालय भन्सार […]

पूरा पढ्नुहोस्

मुद्धा लिलामी प्रक्रियाबाट २ करोड रुपैयाँ बढी राजस्व संकलन

लक्ष्मी उप्रेती मेचीनगर, ७ साउन ÷ मेची भन्सार कार्यालय काँकरभिट्टाले वितेको आर्थिक वर्ष २०७६÷२०७७ मा दर्ता भएका चोरी पैठारी निकासीका मुद्धा लिलामी प्रक्रियाबाट २ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत भरतराज अधिकारीका अनुसार त्यो वर्ष कार्यालयमा चोरी पैठारी निकासीका ६ करोड १८ लाख ३६ हजार २ सय ८९ […]

पूरा पढ्नुहोस्

चैतबाट सुरु भएको लकडाउन साउनमा हट्यो, केही प्रतिबन्ध भने कायमै

काठमाडौं । चैतबाट सुरु भएको १२० दिने लामो लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो । कोरोन भाइरस ९कोभिड–१९० को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो । सुरूमा ८ दिनका […]

पूरा पढ्नुहोस्

भदौ एकबाट सुरु हुने भो विद्यार्थी भर्ना र परीक्षा सञ्चालन

झापा६ साउन। नोवेल कोरोना भाइरस ९कोभिड–१९० महामारीका कारण स्थगित विद्यार्थी भर्ना र परीक्षा १ भदौदेखि सञ्चालन गर्न पाइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ गर्न दिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री डा। युवराज खतिवडाले बताए । तर यसरी भर्ना र परीक्षा सञ्चालन गर्दा जनस्वास्थ्य तथा […]

पूरा पढ्नुहोस्

बीपीको ३८ औ स्मृति दिवसमा धुलाबारीमा रक्तदान, बीपीको बिचारलाई आत्मसाथ गरेर अघि बढ्नुको बिकल्प छैन ः उपसभापति कट्टेल

डम्बर बराल धुलाबारी,६ असार ÷ नेपाली काँग्रेसले जननायक बीपी कोइरालाको ३८ औ स्मृति दिवस देशभर बिभिन्न कार्यक्रमका साथ मनाएको छ । नेपाली काँग्रेस प्रदेश क्षेत्रीय समिति क्षेत्र नम्बर १ क ले स्मृति दिवसको अवसरमा रक्तदान तथा बीपी चिन्तन कार्यक्रम आयोजना गरेको छ । धुलावारी स्थित क्षेत्रीय पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए […]

पूरा पढ्नुहोस्

देशभर अत्यधिक बर्षा ,सतर्क रहन जल तथा मौसम विज्ञान विभागकोआग्रह

काठमाडौं,५ साउन । अविरल बर्षा नरोकिदाँ देशभर बाढी, पहिरो र डुबानको जोखिम बढाएको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ । मौसमविदका अनुसार न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले साउन ९ गतेसम्मै वर्षाको सम्भावना छ । विभागका अनुसार गएराति प्रदेश २, प्रदेश ४, प्रदेश ५ र प्रदेश ७ का जिल्लाहरुमा अत्यधिक वर्षा […]

पूरा पढ्नुहोस्

मोटरसाइकल दुर्घटनामा एनएमसी गौरीगञ्ज शाखा प्रमुख लम्सालको निधन

मेचीनगर, ४ साउन । नेपाल बहुउद्देश्यीय सहकारी संस्था ९एनएमसी०को गौरीगञ्ज शाखाका प्रमुख प्रदीप लम्सालको मोटर साइकल दुर्घटनामा मृत्यु भएको छ । शनिवार राति केर्खामा राँगासँग मोटरसाइकल ठोक्किदा लम्सालको मृत्यु भएको हो । २७ वर्षीय लम्साल झापा गाउँपालिका वडा नं। ६ का बासिन्दा हुन् । दुर्घटनामा उनीसँगै मोटरसाइकलको पछाडि सवार एनएमसी शिवगञ्ज शाखाका प्रमुख धर्मेन्द्र सुबेदी […]

पूरा पढ्नुहोस्

पाँच पोखरी सामुदायिक बनको निर्वाचन भोली , दुई अध्यक्ष बीच कडा प्रतिष्पर्धा हुने

डम्बर बराल धुलाबारी,४ साउन । पाँच पोखरी सामुदायिक बन उपभोक्ता समितिकोअध्यक्ष पदमा भोली सोमबार निर्वाचन हुने भएको छ । कडा प्रतिस्पर्धामा हुन लागेको निर्वाचनमा अध्यक्षका दुई उमेद्वार मैदानमा होमिएका छन् । निर्वाचनमा नेकपाका तर्फबाट बिक्रम खालिङ्गले अध्यक्षको उमेद्वारी दिएका छन् भने चेतन आचार्य स्वतन्त्र उमेद्वारको रुपमा प्रतिष्पर्दामा छन् ।पदाधिकारी र सदस्य गरी कुल २१ सदस्यीय […]

पूरा पढ्नुहोस्