स्थानीय खबर

बीमालेख हराएको सूचना

पूरा पढ्नुहोस्

मोटरसाइकल दुर्घटनामा उप्रेतीको मृत्यु

झापा । झापाको गौरादहमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गौरादह गाउँपालिका(४ मा दुई वटा मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको हो । मे १० प ११६७ र मे ४ प २२७२ नम्बरको मोटरसाइकल आपसमा जुध्दा गम्भीर घाइते भएका गौरादह गाउँपालिका(५ का ३४ वर्षीय होमप्रसाद उप्रेतीको उपचारका क्रममा बी एन्ड सी अस्पतालमा […]

पूरा पढ्नुहोस्

वीरता जेसीज द्वारा बालबालिकालाई खाद्यान्न र न्यानो कपडा वितरण

बिर्तामोड, २० माघ । बिर्तामोड स्थित वीरता जेसीजले बालगृहका बालबालिकाहरुलाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरेको छ ।जेसी जीवन खड्काका छोरा जिसिल खड्का १२औँ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा जन्मदिन मनाउन बन्दी सहायता नेपालले सञ्चालन गरेको मनमाया आमा बालगृह तथा जुनकीरी प्रावि अर्जुनधारा नगरपालिका–११ मा अध्ययनरत आवासका बालबालिकाहरुलाई वीरता जेसीजले खाद्यान्न तथा न्यानो कपडा वितरण गरेको […]

पूरा पढ्नुहोस्

चालक आवश्यकता सम्बन्धी सूचना

पूरा पढ्नुहोस्

एनएमसीको मेचीनगर स्तरिय पाँचौ एकाई परिषद बैठक सम्पन्न

डम्बर बराल मेचीनगर,१८ माघ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीले शनिबार मेचीनगर स्तरीय एकाइ परिषदको पाँचौ बैठक सम्पन्न गरेको छ ।एनएसी डेरी उद्योग परिसरमा आयोजित कार्यक्रमो उद्धाटन प्रदेशनम्वर १ का प्रदेशसभा सदस्य गोपाल चन्द्र बुढाथोकीले गरे । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका बुढाथोकीले एनएमसीले सदस्यहरु प्रति पुर्याएको योगदानको चर्चा गर्दे एनएमसी देशकै उत्कृष्ट र नमुना […]

पूरा पढ्नुहोस्

प्रादेशिक सञ्चार प्रतिष्ठानमा साझामञ्च डटकमका सम्पादक काफ्लेसहित चार जना सदस्य मनोनयन

विराटनगर । प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ले शुक्रबार चार जना सदस्य थप गरेसँगै पूर्णता पाएको छ ।प्रतिष्ठानले साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेसहित चार जनालाई सदस्य मनोनयन गरेको छ ।प्रदेश सरकारले यही वर्ष स्थापना गरेको प्रतिष्ठानमा बिराटनगरका वरिष्ठ पत्रकार यज्ञ शर्मा यसअघि नै कार्यकारी निर्देशकको रुपमा नियुक्त भइसकेका थिए । शुक्रबारको मन्त्रीस्तरीय निर्णयले झापाबाट काफ्ले, मोरङबाट […]

पूरा पढ्नुहोस्

सामाजिक क्षेत्रमा मेयर पोखरेलको योगदान, आफूले चढ्दै गरेको गाडी दिए प्रहरीलाई

कनकाई, १६ माघ । कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेलले आफुले चढ्दै आएको सवारी साधान इलाका प्रहरी कार्यालय सुरुङ्गालाई हस्तान्तरण गरेका छन् ।नगरप्रमुख पोखरेलले इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख सई उदयशम्सेर जबरालाई आज एक कार्यक्रमकावीच उक्त गाडीको चावी हस्तान्तरण गरेका हुन् ।आफुले चढ्दै आएको बुलेरो गाडी प्रहरीलाई दिँदा जनताको सुरक्षामा झन सहजता हुने भएकाले प्रहरीलाई […]

पूरा पढ्नुहोस्

बुधबारे जेसीज द्वारा ६ वटा विद्यालयका छात्रा र शिक्षिकालाई प्याड वितरण

मेचीनगर, १६ माघ । बुधबारे जेसीजले विहीबार बुद्धशान्ति गाउँपालिकाका ६ वटा संस्थागत विद्यालयका ७ सय ५० छात्रा तथा शिक्षिकालाई सेनेटरी प्याड वितरण गरेको छ । आहा स्कुल कार्यक्रम अन्तर्गत संस्थागत विद्यालयलाई सेनेटरी प्याड वितरण गरिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताए ।कञ्चनजंघा हस्पिटल इक्युपमेन्ट प्रालि बिर्तामोडको सहयोगमा कर्णाली एजुकुशेन फाउन्डेसन, ज्योति अंग्रेजी मावि, मुनामदन एकाडेमी, […]

पूरा पढ्नुहोस्

बालकल्याण मावि द्वारा तीन शिक्षिकालाई सम्मान तथा बिदाई

डम्बर बराल सुरेन्द्रनगर, १५ माघ । मेचीनगर ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले तीनजना पूर्व शिक्षिकाहरुलाई सम्मान तथा बिदाई गरेको छ । विद्यालयले बिहीबार आयोजित एक कार्यक्रमकाबीच विद्यालयकी पूर्व शिक्षिका त्रय कल्पना महत, डिकमायाँ इधिङगो र पुजा घिमिरेलाई सम्मान सहित बिदाई गरेको हो । करिव १वर्ष अघि विद्यालयबाट अवकाश पाएका उनिहरुलाई कोभिडका कारण विद्यालयले तत्काल औपचारिक […]

पूरा पढ्नुहोस्

पूर्व सांसद एलपी साँवालाई मातृशोक

झापा, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्य एलपी साँवा लिम्बूलाई मातृशोक परेको छ ।विघटित प्रतिनिधि सभाका सांसद साँवाकी आमा दिलमाया लिम्बूको आज विहान निधन भएको उनका स्वकीय सचिव सिकिन पासवानले जानकारी दिए ।बिर्तामोड स्थित वीएण्डसी अस्पतालमा उपचाररत दिलमायालाई बुधबार डिस्चार्ज गरेको थियो ।दुधे स्थित निजी निवासमा उनको निधन भएको थियो । […]

पूरा पढ्नुहोस्