स्थानीय खबर

शिव पाञ्चायन मन्दिरमा फागुन १२ देखि महापुराण

बाहुनडाँगी । मेचीनगर–२ स्थित दीपज्योति टोलको शिव पाञ्चायन मन्दिर समितिको आयोजनामा भोलि (फागुन १२ गते) देखि सात दिवसीय श्रीमद् भागवत महापुराण आयोजना हुने भएको छ । उनले धार्मिक जागरण अभियानलाई सफल पार्न तथा मन्दिर निर्माणकार्यमा सहयोग गर्न आग्रह समेत गरे । मन्दिर समितिले पुराणका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोजक समितिले […]

पूरा पढ्नुहोस्

मेचीनगरमा हात्तीपाइले रोग विरुद्वको आम औषधि सेवन कार्यक्रम शुभारम्भ

मेचीनगर । मेचीनगर नगरपालिकामा हात्तीपाइले रोग विरुद्वको आम औषधि सेवन कार्यक्रम शुभारम्भ भएको छ । नगरपालिकाको कार्यालयमा आज आयोजित संक्षिप्त कार्यक्रम विच नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले औषधी सेवन गरेर नगर स्तरिय औषधि सेवन कार्यक्रमको शुभारम्भ गरे । कार्यक्रममा संविधान सभा सभा सदस्य रविन कोइराला, नगर उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, कार्यापालिका […]

पूरा पढ्नुहोस्

रमेश प्रसाईंलाई गृहजिल्ला झापामा सम्मान

झापा । रमेश प्रसाईंलाई गृहजिल्ला झापामा सम्मान गरिएको छ । बिहिवार झापाको मेचीनगर(१३ स्थित चारआलीमा रहेको आइतमाया थेवे स्मृति प्रतिष्ठानले प्रतिभा सम्मान कार्यक्रमका बिच प्रसाईंलाई नगदसहित सम्मान गरेको हो । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा आयोजित प्रतिष्ठानको १२औं वार्षिक कार्यक्रम अन्तर्गत प्रसाईंलाई नगद २५ हजार १२५ रूपैयाँ नगद सहित सम्मानपत्रले सम्मान गरिएको छ […]

पूरा पढ्नुहोस्

उपाधि न्यू स्टार क्लबलाई

मेचीनगर, ९ फागुन । नवज्योति फुटबल कपको उपाधि न्यू स्टार क्लब बुद्धशान्तिले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा आयोजक नवज्योति युवा क्लबलाई ३–० को गोल अन्तरले पराजित गर्दै बुद्धशान्तिले उपाधि उचालेको हो । बुद्धशान्तिका जर्सी नं १७ का अनुज भट्टराई, जर्सी नं ५ का प्रशान्त लिम्बु र जर्सी नं १० आयुश राईले एक÷एक […]

पूरा पढ्नुहोस्

‘औषधि नखाइदिनु नै हात्तीपाइले रोग निवारणको ठूलो चूनौती’

लक्ष्मी उप्रेती मेचीनग,८ फागुन । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले हात्तीपाइले रोग बिरुद्घको औषधि आफुले पनि सेवन गर्ने प्रतिवद्घता व्यक्त गदैं आम नगरवासीलाई समेत सेवन गर्न आग्रह गर्नुभएको छ । सोमबार नगरपालिकाको सभाकक्षमा आयोजित राष्ट्रिय हात्तीपाइले रोग निवारणका आम औषधि सेवन अभियान २०७९ को पालिकास्तरीय रणनीतिक योजना तर्जुमा तथा बहुनिकाय […]

पूरा पढ्नुहोस्

दोकानडाँडा स्कूलका विद्यार्थीले देखाए लोभलाग्दो प्रतिभा

मेचीनगर, ८ फागुन । मेचीनगर–३ मा सञ्चालित दोकानडाँडा इङ्लिस बोर्डिङ स्कूलको १५ औँ वार्षिकोत्सव सोमबार भव्यताका साथ सम्पन्न भएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीले आफ्नो लोभलाग्दो प्रतिभा देखाएर उत्सव मनाएका हुन् । साना कक्षाका विद्यार्थीले सामूहिक गीत तथा ठूला कक्षाका विद्यार्थीको धमेदार प्रस्तुतीले उपस्थिति सबैको ध्यान आकर्षण गराएको हो । विद्यालयका प्रिन्सिपल नेत्रप्रसाद […]

पूरा पढ्नुहोस्

गुणस्तरीय शिक्षा आजको आवश्यकता : नगरप्रमुख बुढाथोकी

मेचीनगर । मेचीनगर– २ भृकुटी स्थित भानु माध्यमिक विद्यालयको ६६ औं वार्षिक उत्सव सम्पन्न भएको छ ।  वार्षिक उत्सवको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले शिक्षा क्षेत्रको विकास गर्न सके मात्र देश समृद्धिको मार्गमा जानसक्ने बताएका छन् । प्रत्येक नागरिकको पहुचमा जबसम्म गुणस्तरीय शिक्षा पुग्दैन तबसम्म त्यो देशले समृद्धि […]

पूरा पढ्नुहोस्

जग्गा वर्गीकरणको कार्य मेचीनगरमा अन्तिम चरणमा

मेचीनगर । मेचीनगर नगरपालिकामा जग्गा वर्गीकरणको कार्य अन्तिम चरणमा पुगेको छ । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरमा जग्गा बर्गीकरणको सम्पूर्ण प्रकृया पुरा भएको बताए । नगर प्रमुख बुढाथोकीले नगरका १५ वटै वडाको जिआइएस प्रणालीको माध्यमबाट धमाधम काम भईरहेकोले जतिसक्दो चाँडै काम टुंग्याइने बताए । सरकारले केहि महिना अघि जग्गाको वर्गीकरण अनुसार त्यसको उपयोग गराउने […]

पूरा पढ्नुहोस्

अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्र एकजुट हुनुपर्छ :सभामुख

बिर्तामोड । बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । दुई सय बढी व्यापारिक स्टलहरु रहेको महोत्सवको उद्घाटन सभामुख देवराज घिमिरेले गर्नुभयो । महोत्सवमा नेपालसहित भारत, वंगलादेश र पाकिस्तानको समेत व्यवसायिक स्टलहरु रहेका छन् । आगामी फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा ४५ करोड रुपैयाँ बरावरको कारोबार हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका […]

पूरा पढ्नुहोस्

प्रथम वडाध्यक्ष फुटबल कपको उपाधि धुलाबारी बजार क्षेत्रले उचाल्यो

मेचीनगर, फागुन ६ । मेचीनगर –९ मा आयोजित प्रथम वडाध्यक्ष फुटबल कपको उपाधि धुलाबारी बजार क्षेत्रले हात पारेको छ । आज भएको फाइनल खेलमा माथिल्लो मागुरमाडीलाई ३– २ को गोलअन्तरले हराउँदै धुलाबारीले उपाधि उचालेको हो । स्थानीय कवि शिरोमणी माविको खेल मैदानमा पहिलो हाफको ८ मिनेटमै १ गोलको अग्रता लिएको माथिल्लो मागुरमाडीले अग्रतालाई कायम राख्न […]

पूरा पढ्नुहोस्